default_image

फुटबल

August 14, 2017

बार्सिलोनाको मैदानमा रियलको जित

बार्सिलोना (एजेन्सी) – स्पेनिस सुपर कप अन्तर्गत बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलिएको पहिलो लेगको खेलमा रियल म्याड्रिड ३-१ले विजयी भएको छ। रियलका रोनाल्डोले दोहोरो पहेंलो कार्ड पाएपछि अन्तिम समयमा १० खेलाडीमा सिमित रियलले पहिलो लेगमा राम्रो अग्रता बनाएको छ। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोश्रो हाफको ५ मिनेट नबित्दै […]

August 14, 2017

नेयमारको डेब्यु खेलमा पिएसजी विजयी

ग्वेनगाम्प (एजेन्सी) – विश्व कीर्तिमानी ट्रान्सफरमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेयमारको डेब्यु खेलमा पिएसजीले ग्वेन्गाम्पमाथि ३-०को सहज जित दर्ता गरेको छ। यस जितसँगै पिएसजीको २ खेलमा ६ अंक भएको छ। पिएसजीले खेलमा निरन्तर आक्रमण बुनेपनि पहिलो हाफमा कुनै गोल गर्न सकेको थिएन। उसले ५२औं मिनेटमा आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो। […]

Lukaku

August 13, 2017

युनाइटेडको जितमा लुकाकुको २ गोल, टोटेनह्यामलाई सफलता

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले दमदार ढंगले इङ्लिस प्रिमियर लिगको सुरुआत गरेको छ । आइतबार वेस्ट ह्यामलाई ४–० ले हराउदै म्यानचेस्टर युनाइटेडले नयाँ सिजनको सानदार सुरुआत गरेको हो । पहिलो खेलमा ४ गोल गरेपछि युनाइटेड तीन दिनअघि सुरु भएको लिगको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले खेलको सुरुआत देखि पकड […]

nepal-u15-national-team

August 13, 2017

साफ यू १५ च्याम्पियनसिप : टिकट कसरी खरिद गर्ने ?

काठमाडौँ (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघको आयोजनामा साफ यू १५ च्याम्पियनसिपको यसै साता सुरु हुँदैछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार शुक्रबार सुरु हुने च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहनेछ ।   भारत र माल्दिभ्ससँग नेपाल समूह ‘बी’ मा रहेको छ । पहिलो दिन बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ […]

August 13, 2017

जापानमा बराबरीबाट नेपाली टोलीको मैत्रीपूर्ण यात्रा सुरु, नवयुगको गोल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल राष्ट्रिय फुटबल टोलीले बराबरीबाट जापान यात्रा सुरु गरेको छ । एएफसी एसियन कप छनोटअन्तर्गत अर्को महिना ताजकिस्तानसँग खेल्नुअघि तयारीको लागि जापानमा पुगेको नेपाली टोलीले आइतबारको मैत्रीपूर्ण खेलमा गाम्बा ओसकाको यू–२३ टोलीसँग १ – १ को बराबरी खेलेको छ । नवयुग श्रेष्ठको गोलबाट नेपाली टोलीले खेलमा बराबरी गरेको थियो । ग्रिन […]

default_image

August 13, 2017

माल्दिभ्समा किरणको टोलीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टसले धिवेही प्रिमियर लिग (डिपिएल) मा गएराती सानदार जित दर्ता गरेको छ । टिसी स्पोर्टसले शनिबार कुडहुवदुलाई ६–१ को फराकिलो अन्तरले हराएको छ । डिपिएलको दोस्रो खेलमा किरणको टोलीको यो पहिलो जित हो । जितपछि किरणको टोली अंक तालिकाको तेस्रो स्थानमा उक्लेको […]

Ananta and Anjan

August 13, 2017

जापानमा नेपाली टोलीको मैत्रीपूर्ण खेलको तालिका

काठमाडौँ (हाम्रो खेलकुद ) – अर्को महिना ताजकिस्तानविरुद्ध घरेलु मैदानमा हुने एएफसी एसियन कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली जापान भ्रमणमा छ । शुक्रबार स्थानिय समय अनुसार २ बजे जापान पुगेको टोलीले त्यसै दिन अभ्यास थालेको थियो ।  आज पनि नेपाली टोलीले प्रशिक्षण गरेको टोलीका कप्तान अनिल गुरुङले जानकारी दिए । जापान भ्रमणमा नेपाली टोली विश्व विद्यालय, […]

August 13, 2017

सिटीको विजयी सुरुवात

ब्राइटन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिग अन्तर्गत प्रिमियर लिगमा यसै सिजन बढुवा भएको ब्राइटन एण्ड होभ आल्बिएनलाई २-०ले पराजित गर्दै म्यानचेस्टर सिटीले लिगमा विजयी सुरुवात गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि सिटीले दुवै गोल दोश्रो हाफमा गरेको थियो। ब्राइटनको घरेलु मैदान एमेक्स रंगशालामा खेलिएको खेलमा गोलरक्षक म्याट रायनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा जिवितै […]

August 13, 2017

रियल र बार्सिलोनाबीच सुपर कपको पहिलो लेग आज

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले आइतबार सुपर कपको पहिलो लेगमा चिर प्रतिद्वन्द्वि बार्सिलोनाको सामना गर्दैछ । आइतबार यी दुई टोलीबीच सिजनको पहिलो ‘एल क्लासिको’ हुँदैछ । सुपर कपको दोस्रो लेग बुधबार हुँनेछ । सन् २०१२ पछि यता पहिलो पटक यी दुई टोली सुपर कपमा भिड्दैछन् । शनिबार रियलले अभ्यास गर्दा क्रिस्टियानो रोनाल्डो पनि सामेल भएका थिए […]

August 12, 2017

रुनीको गोलमा एभर्टनको जित

एभर्टन (एजेन्स)– वायन रुनीले एभर्टन पुनरागमनमा सुखद सुरुआत गरेका छन् । उनका गोलमा इङ्लिस प्रिमियर लिगमा आज एभर्टनले स्टोक सिटीलाई १–० ले हराएको छ । प्रिमियर लिगमा रुनीको त्यो १ सय ९९ औं गोल हो । घरेलु मैदानमा एभर्टनले पहिलो हाफमा मात्र दुईवटा आक्रमण गरेको थियो । तर पहिलो हाफको इन्जुरी समयको पहिलो दोस्रो मिनेटमा […]

Success

Thank you for your time.