August 17, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका रक्षक जेरार्ड पिके टोलीको पछिल्लो प्रदर्शनबाट निराश भएका छन् । बार्सिलोनालाई हराउँदै रियाल म्याड्रिडले बुधबार राती स्पेनिस सुपर कपको उपाधि जितेको थियो । दुवै लेगमा बार्सिलोना पराजित भएको थियो । रियलसँग खेल्दा पहिलो पटक डर अनुभव भएको पिकेले अनुभव सुनाएका छन् । उनी नौं बर्षयता बार्सिलोनामा आबद्ध छन् । सुपर कपको पहिलो […]
August 17, 2017
लन्डन (एजेन्सी)- एभर्टनले कीर्तिमानी रकम खर्च गर्दै स्वान्सीबाट गिल्फी सिगुर्डसन भित्र्याउन सफल भएको छ। एभर्टनले ४५ मिलियन पाउण्ड खर्च गर्दै आइसल्याण्डका मिडफिल्डरलाई अनुबन्धन गरेको हो जुन एभर्टनले अहिलेसम्म खर्च गरेकै सबैभन्दा ठुलो रकम हो। ७५ मिलियन पाउण्डमा लुकाकुलाई म्यानचेस्टर युनाइटेडमा बेचेपछि एभर्टनमा भित्रिने सिगुर्डसन चौथो खेलाडी बनेका छन्। क्लब सँगको सम्झौता पश्चात क्लबको आधिकारिक वेबसाईट […]
August 17, 2017
हल्याण्ड (एजेन्सी)- म्यानचेष्टर युनाइटेडको पूर्व स्ट्राइकर रोविन भान पर्सीले दुई वर्षपछि नेदरल्याण्डको राष्ट्रिय टिममा पुनरागमन गर्ने मौका पाएका छन्। डच टिमका मुख्य प्रशिक्षक डिक एड्भोक्याटले विश्वकप छनोटको दुई महत्वपूर्ण खेलको लागि भान पर्सीलाई ३२ सदस्यीय प्रारम्भिक टिममा बोलाएका हुन्। प्रशिक्षक डिकले भान पर्सीसँगै रायन बाबेल र एलजिरो एलियालाई पनि ३२ सदस्यीय प्रारम्भिक टिममा समावेश गरेका […]
August 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको तयारीका लाािग जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबारको मैत्रीपूर्ण खेलमा लज्जास्पद हार बेहोरेको छ । नेपाली टोलीले अमिटी स्पोर्टस क्लबसँग आज बिहान भएको खेलमा ५–० को हार बेहोरेको हो । अमिटी जापानको क्षेत्रीय लिगमा प्रतिस्पर्धा गर्ने क्लब हो । क्षेत्रिय लिग जापानको लिग संरचना अनुसार […]
August 17, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले ला लिगा नयाँ सिजनको पहिलो खेल गुमाउने सम्भावना रहेको छ । रियल म्याड्रिडसँग स्पेनिस सुपर कपको दोस्रो लेगमा गएराती २–० ले हारेको खेलमा स्वारेजलाई खेलको अन्त्यतिर चोट लागेको थियो । खेलको ८५ औं मिनेटमा स्वारेजको घुँडामा चोट लागेपनि उनलाई परिवर्तन गर्न भने मिलेन । त्यति बेलासम्म प्रशिक्षक एर्नेस्टो […]
August 17, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले स्पेनिस सुपर कप उपाधि जितेको छ । चिरप्रतिद्वन्द्वि बार्सिलोनालाई समग्रमा ५–१ ले हराउँदै रियलले नयाँ सिजनमा दोस्रो उपाधि जितेको हो । गए राती भएको दोस्रो लेगमा रियलले बार्सिलोनालाई २–० ले हराएको थियो । पहिलो लेगमा रियलले ३–१ को जित हासिल गरेको थियो । केही दिनअघि म्यानचेस्टर युनाइटेडलाई हराउँदै रियलले युइएफए […]
August 16, 2017
म्याड्रिड (एजेन्सी) – एल क्लासिकोमा रेफ्रीलाई धकेलेपछि पाँच खेलका लागि रोनाल्डो प्रतिबन्धमा पर्दा दिएको अभिव्यक्तिका कारण रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान समस्यामा परेका छन् । रोनाल्डो प्रतिबन्धमा परेपछि मंगलबारको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तीका कारण स्पेनिस फुटबल संघले उनीमाथि कारबाही गर्नसक्ने भएको छ । स्पेनिस श्रोत मार्साका अनुसार जिदानमाथि रेफ्रीको टेक्निकल कमिटीले कारबाहीको माग गरेपछि कारबाही अघि […]
August 16, 2017
(एजेन्सी) – इङ्गलिस प्रिमियर लिग क्लब स्टोक सिटीले रियल म्याड्रिडका पूर्व खेलाडी जेसे रोड्रीग्वेजलाई पेरिस सेन्ट जर्मेनबाट लोनमा ल्याएको छ। रियल म्याड्रिडबाट च्याम्पियन्स लिगको उपाधि जितिसकेका जेसेको आगमनसँगै स्टोकमा च्याम्पियन्स लिगको उपाधि जित्ने ५ खेलाडी भएका छन्, जुन लिगमै सर्वाधिक हो। स्टोक सिटीमा जेसेबाहेक जेर्दान साकिरी, ड्यारेन फ्लेचर, बोयान क्रिकिच र इब्राहिम अफेलाएले पनि च्याम्पियन्स […]
August 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन लिग ४ वर्षपछि आयोजना हुने भएको छ। अखिल नेपाल फुटबल संघको बुधबार बसेको कार्यसमितिको बैठकले लामो समयदेखि आयोजना नभएको ‘ए’ डिभिजन लिग मंसिर १४ गतेबाट गर्ने निर्णय गरेको छ। पछिल्लोपटक २०७० सालमा मनाङ मर्स्याङ्दी क्लबले जितेयता ‘ए’ डिभिजन लिग आयोजना हुन सकेको थिएन। त्यसपछि २०७२मा नयाँ संरचनाको राष्ट्रिय लिगको […]
August 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार खेलिएको दोस्रो मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । नेपाल राष्ट्रिय टोलीले कान्साइ गाकुइन विश्वविद्यालयको टोलीलाई २-१ ले पराजित गरेको हो । खेलको निर्धारित समयको अन्त्यमा सुमन लामाको गोलसँगै नेपालले अन्तिम समयमा जित हासिल गरेको हो। १-१ को बराबरी तर्फ लम्कदै गरेको खेलमा सुमनले […]