August 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली स्तरको यू–१५ साफ च्याम्पियनसिप आजबाट शुरु हुदैछ । सातदोबाटोस्थित एन्फा कम्ल्पेक्सको खेल मैदानमा आजबाट शुरु हुने यू–१५ साफ च्याम्पियनसिपको पहिलो खेलमा समूह ‘ए’ मा रहेको बंगलादेशले श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ बजेपछि शुरु हुनेछ । बंगलादेश सन् २०१५ को यू–१६ साफ च्याम्पियन टिम हो । […]
August 18, 2017
लिभरपुल(एजेन्सी) – युरोपियन क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको प्ले अफको खेलमा आफ्नो टोलीले गोल खाएपछि दर्शकले हुल दंगा गरेका छन् । युरोपा लिग अन्तर्गत प्ले अफको पहिलो लेगमा घरेलु टोली एभर्टनले गोल गरेलगतै क्रोएसियन क्लब हाजदक स्प्लिटका दर्शकले मैदानमा विभिन्न वस्तुहरु फालेर हुलदंगा गरेपछि खेल केही बेर रोकिन पुगेको थियो । इभर्टनका माइकल किन्ले हेडमार्फत ३० औँ […]
August 18, 2017
जुरिच (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेयमारलगायत २४ खेलाडी द बेस्ट फिफा मेन्स प्लेयर अवार्डको मनोनयनमा परेका छन् । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार चार वटाका विधाको मनोनयन सार्वजनिक गरेको छ । अवार्ड कार्यक्रममा अक्टोबर २३ मा लन्डनमा हुनेछ । द बेस्ट फिफा वमन्स प्लेयरमा १० खेलाडी मनोयनमा छन् । दे […]
August 18, 2017
पेरिस (एजेन्सी) – बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेपछि क्लबले जुलियन ड्राक्सलरलाई बेच्ने निर्णय गरेको छ । पिएसजी सँग डेढ सिजन बिताएका ड्राक्सलरलाई बेच्ने निर्णय गरेपछि इङ्लिस प्रिमियर लिगका आर्सनल र लिभरपुल लगायतका क्लबले उनीमाथि चासो देखाएका छन् । लिभरपुलका प्रशिक्षक यार्गन क्लप २३ वर्षे विंगरका प्रशसक हुन् । पिएसजीसँग अनुबन्ध हुनु […]
August 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले चौथो मैत्रीपूर्ण खेलमा आज हनाम विश्वविद्यालयको फुटबल टोलीको सामना गर्दै छ । यसअघिका तीन खेलमा नेपालले मिश्रित नतिजा बेहोरेको थियो । बिहीबार जापानको क्षेत्रिय लिगमा प्रतिस्पर्धा गर्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले हारेको नेपालको यो तीन दिनमा लगातार तेस्रो […]
August 18, 2017
बार्सिलोन (एजेन्सी) – बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस स्वारेजले चोटका कारण ला लिगाको नयाँ सिजनको पाँच खेल गुमाउने भएको छ । स्पेनिस सुपरकप अन्र्तगत रियल मड्रिडसँग २–० ले पराजित भएको खेलमा स्वारेजको घुँडामा चोट लागेको थियो । खेलको ८५ औं मिनेटमा स्वारेजको घुँडामा चोट लागेपनि उनलाई परिवर्तन गर्न भने मिलेन । त्यति बेलासम्म प्रशिक्षक एर्नेस्टो भाल्भार्देले […]
August 17, 2017
ब्राजिल (एजेन्सी)– स्ट्राइकर डिएगो कोस्टाले चेल्सी नफर्कने प्रष्ट गरेका गरेका छन् । उनले पुनः एट्लेटिको म्याड्रिड फर्कने चाहेको पनि बताएका छन् । चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टले कोस्टा नयाँ सिजनका लागि आफ्नो योजनामा नरहेको बताएपछि उनले क्लब छोड्न चाहेका हुन् । ब्राजिलमा जन्मेका २८ वर्षे स्पेनिस स्ट्राइकर नयाँ सिजन सुरु भइसक्दा पनि चेल्सीको अभ्यासमा सामेल भएका […]
August 17, 2017
काठमाडौं(हाम्रो खेलकुद) – शुक्रबारबाट शुरु हुने यु–१५ साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय नेपाली युवा टिमको घोषणा भएको छ । नेपाली युवा टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले २३ सदस्यीय नेपाली युवा टिमको घोषणा गरेका हुन् । युवा टिमको कप्तानी रोशन रानामगरले गर्नेछन् । अन्य खेलाडीहरुमा रोहित कार्की, रोशन दोङ, दिपक भण्डारी, सन्जिव अर्याल, निरज चौधरी, रन्दिप पौडेल, […]
August 17, 2017
बार्सिलोना (एजेन्सी)– लिभरपुलबाट फिलिपे कौटिन्हो र बारुसिया डर्टमन्डबाट औस्माने डेम्बेले बार्सिलोनाको सम्झौता निकट पुगेका छन् । बार्सिलोनाका प्रबन्धनिर्देशक जोसेप सेगुराले दुवै खेलाडीसँग सम्झौता निकट पुगेको बताएका हुन् । बार्सिलोनाले लिभरपुलका मिडफिल्डर कौटिन्होलाई ९०.४ मिलियन पाउण्डको प्रस्ताव गरेपनि लिभरपुलले अस्वीकार गरेको थियो । त्यस्तै डर्टमण्डले पनि डेम्बेलेका लागि बार्सिलोनाको प्रारम्भिक प्रस्ताव अस्वीकार गरेको थियो । बार्सिलोनासँग […]
August 17, 2017
काठमाडौं(हाम्रो खेलकुद ) – राजधानीमा शुक्रबार शुरु हुने पहिलो संस्करणको यू–१५ साफ च्याम्पियनसिपमा नेपाली युवा टिमले उपाधि जित्ने लक्ष्य लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदान र हल्चोकस्थित नेपाल एपिएफ क्लबको खेल मैदानमा भदौ २ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगितामा नेपालले भदौं ५ गते छिमेकी माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । उमेर समूहमा नेपाली टिमलाई निकै […]