August 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – टेक्निकलएन्फा सेन्टरको खेल मैदानमा हुने भारत र नेपालविचको फाइनल खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक सुनिल श्रेष्ठले बंगलादेश विरुद्धको सेमिफाइनलमा प्रयोग गरेको खेलाडीलाई पहिलो रोजाइमा चुनेका छन् । नेपालको सुरुवाती ११ : रोशन दोङ्ग , दीपक भण्डारा , सन्जिब अर्याल , रन्दिप पौडेल , रोशन राना मगर (कप्तान) […]
August 27, 2017
दिपेन्द्र पोखरेल काठमाडौं – उमेर समूहको उपाधि नेपाली फुटबलका लागि ‘लक’ साबित भएको छ । भारतलाई फाइनलमा हराएर उपाधि जित्नुको मज्जै बेग्लै हुने गर्दछ । कारण भारत दक्षिण एसियाको सबैभन्दा बलियो र सफल टोली हो । क्षत्रिय स्तरमा भारत उमेर समूह र राष्ट्रिय टोली दुवैमा उत्कृष्ट छ । फिफा वरियतामा भारत साफको शीर्ष टोली रहँदै […]
August 27, 2017
अलाभा(एजेन्सी)– स्पेनिस ला लिगामा गए राती सुपर स्टार लियोनल मेस्सीले टोलीलाई जित मात्र दिलाएनन् आफ्नो खेल जीवनमा अर्को एउटा खुड्किलो पार गरेका छन् । खेलको पहिलो हाफमा पेनाल्टी चुकाएपनि उनकै २ गोलको मद्दतमा बार्सिलोनाले अल्भेसलाई २–० ले हराएको थियो । रियल बेटिससँग सिजनको पहिलो खेलमा मेस्सीको तीन पटकको प्रहार पोलमा लागेर फर्केको थियो । अल्भेसविरुद्ध […]
August 27, 2017
म्यानचेस्टर (एजेन्सी)– मार्कुस रासफोर्ड चम्केपछि शतप्रतिशत नतिजालाई निरन्तरता दिदै म्यानचेस्टर युनाइटेडले गए राती लेस्टर सिटीमाथि २–० को जित हासिल गरेको छ । परिवर्तित खेलाडीका रुपमा मैदान पसेको चार मिनेटपछि नै रासफोर्डले जादु देखाउने क्रममा गोलको खाता खोले । माराउने फिलानीले पनि आफ्नो भूमिकामा न्याय गर्ने क्रममा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेर गोल गरे । […]
August 26, 2017
न्युक्यासल (एजेन्सी)– प्रिमियर लिगमा न्युक्यासल युनाइटेड र स्वान्सी सिटिले सिजनको पहिलो जित गर्दै अंक तालिकामा खाता खोलेका छन् । न्युक्यासले घरेलु मैदानमा वेस्ट ह्यामलाई ३–०ले हरायो । अर्को खेलमा स्वान्सी सिटीले क्रिस्टल प्यालेसमाथि २–० को जित निकाल्यो । नव खेलाडी जोसेलुले ३६ औँ मिनेटमा न्युक्यासलका लागि पहिलो गोल गरेका थिए । त्यस्तै म्याट रिचीको शानदार […]
August 26, 2017
बोर्नमाउथ (एजेन्सी) – इङ्लिस प्रिमियर लिगको दाबेदार मध्ये एकका रुपमा हेरिएको म्यानचेस्टर सिटीले आज एफसी बोर्नमाउथमाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबारको खेलमा रहिम स्टर्लिङले इन्जुरी समयमा गोल गरेपछि सिटीले बोर्नमाउथमाथि २–१ को सघर्षपूर्ण जित निकालेको हो । घरेलु मैदान बोर्नमाउथले १३ औं मिनेटमा अग्रता लिएको थियो । बोर्नामाउथका लागि चार्ली ड्यानियल्सले उत्कृष्ट गोल गरेको थियो […]
August 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक नेपाल र भारत दुवै टोलीका प्रशिक्षकले आइतबार एकअर्काको सामना गर्दै साफ यू १५ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने दाबी गरेका छन् । समूह चरणमा एकअर्काको सामना गरिसकेका नेपाल र भारतबीच आइतबार फाइनल हुँदैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयको कृतिम मैदानमा खेल हुनेछ । शनिबार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले […]
August 26, 2017
म्यान्चेस्टर (एजेन्सी)– इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले आज राती लेस्टर सिटीको सामना गर्दै छ । युनाइटेडले पछिल्ला दुवै खेल ४–० को अन्तरले जितेको थियो । लेस्टरको दुई खेलमा एकमा जित र अर्कोमा हार बेहोरेको थियो । ओल्ड ट्राफोर्डमा हुने खेलमा युनाइटेडका प्रशिक्षक जोसे माउरिन्हो पछिल्ला खेलको नतिजाको निरन्तरताको अपेक्षा राख्छन् । घरेलु मैदानमा […]
August 26, 2017
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीका फुटबल निर्देशक छिकी बेगरस्ताइनले बार्सिलोनाका लियोन मेस्सी ल्याउने प्रयास निरर्थक हुने बताएका छन् । प्रिमियर लिग टोलीले मेस्सीका लागि ३ सय मिलियन युरो रिलिस क्लज तिरेर पनि भित्राउन सक्ने सञ्चारमाध्यमहरुले जनाएका थिए । तर बेगरस्ताइनले त्यो सम्झौता असम्भव प्राय भएको बताएका छन् । सनसँग कुरा गर्दै बेगरस्ताइनल भनेका छन्,‘मेस्सी आउने सम्भावना […]
August 26, 2017
दिपेन्द्र पोखरेल काठमाडौं – भारतीय युवा टोलीका प्रशिक्षक बिबिआनो फर्नान्डेजले आशा गरे जस्तै नेपाल र भारतबीच साफ यू १५ फुटबल च्याम्पियनसिपको उपाधि भिडन्त हुने भएको छ । नेपाल र भारतबीच आइतबार एकअर्काको सामना गर्दैछन् । चार दिनअघि समूह ‘बी’ को अन्तिम खेलमा घरेलु टोलीलाई २–१ हराएपछि प्रशिक्षक फर्नान्डेजले पोस्ट म्याच कन्फ्रेन्समा भने, ‘घरेलु टोलीले भएकाले […]