August 28, 2017
लिभरपुल (एजेन्सी) – उत्कृष्ट आक्रमणलाई निरन्तरता दिदै लिभरपुलले प्रिमियर लिगमा आर्सनललाई ४–० ले स्तब्ध पारेको छ । गए राती लिभरपुलको जितमा सबै फरवार्डले गोल गरे । अर्को खेलमा टोटेनह्याम बन्र्लीसँग १–१ को बराबरीमा रोकिएको छ । लिभरपुलका प्रशिक्षक यार्गन क्लपले नियमित गोलरक्षक सिमोन मिग्नोलेटलाई विश्राम दिदै जर्मन किपर लोरिस क्यारियासलाई पोस्ट सम्हाल्ने अवसर दिएका थिए […]
August 27, 2017
म्याड्रिड (एजेन्सी)– ला लिगाको साविक विजेता रियल म्याड्रिडले घरेलु मैदानमा सिजनको पहिलो खेल आज खेल्दै छ । सिजनको दोश्रो खेलमा सान्टियगो बेर्नाबाउमा रियलले भ्यालेन्सियालाई निम्त्याउदै छ । पहिलो खेलमा डिपोर्टिभो ला कोरुनालाई उसकै मैदानमा ३–० ले हराउँदै रियलले उपाधि रक्षाको दमदार सुरुआत गरेको थियो । रियलले ला लिगाको दोस्रो खेलमा पनि स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो […]
August 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानसँग नौ दिनपछि हुने एएफसी एसियन कप छनोटको खेलका लागि स्वदेश फर्केका राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ आइतबार प्रशिक्षणमा सामेल भएका छन् । शनिबार स्वदेश फर्केको भोली पल्टनै उनी प्रशिक्षणका लागि एन्फा कम्प्लेक्स पुगका हुन् । उनीसहित प्रशिक्षणमा ३० मध्ये २९ खेलाडी पुगेका छन् । अर्का सदस्य रोहित चन्द भने इन्डोनेसियामा […]
August 27, 2017
लण्डन (एजेन्सी)– चेल्सीले प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । पहिलो हाफमा सेस फेब्रिगास र अल्भारो मोराटाले गोल गरेपछि आज चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । मोराटासँगको सहकार्यमा फेब्रिगासले २७ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मोराटाले प्रिमियर लिगमा दोस्रो गोल गरे । सेसर एजपेलइक्वेटाको क्रसमा मोराटाले ४० […]
August 27, 2017
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युथ टोली साफ यू १५ च्याम्पियनसिपको उपाधिबाट वञ्चित बनेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा नेपाल सधैको जस्तै भारतसँग २–१ ले पराजित हुदै उपाधिबाट वञ्चित बनेको हो । तस्बिर : बिबेक सुबेदी / हाम्रो खेलकुद
August 27, 2017
लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा आज राती लिभरपुल र आर्सनल भिड्दै छन् । अंक तालिकामा ७औँ स्थानमा रहेको लिभरपुलको ४ अंक रहेको छ भने आर्सनल ३ अंकसहित ११औँ स्थानमा रहेको छ । आर्सनलका स्टार खेलाडि एलेक्सिस सान्चेज टिममा फर्कने आर्सनलका प्रशिक्षक आर्सन वेंगरले जनाइसकेका छन् । आर्सनलका उपकप्तान लोरेन्ट कोसियल्नि पनि टिममा फर्किँदै छन् । […]
August 27, 2017
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युथ टोली साफ यू १५ च्याम्पियनसिपको उपाधिबाट वञ्चित बनेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा नेपाल सधैको जस्तै भारतसँग २–१ ले पराजित हुदै उपाधिबाट वञ्चित बनेको हो । यसअघि यू १६ उमेर समूहमा हुने प्रतियोगितामा नेपालको यो भारतसँग पाँचौ हार हो । यसअघि नेपाल २०१३ मा हेमन्त थापामगरको कप्तानीमा […]
August 27, 2017
लण्डन (एजेन्सी)– प्रिमियर लिग अन्तर्गत आज हुने पहिलो खेलमा लिग च्याम्पियन चेल्सीले एभर्टनको सामना गर्दै छ । पहिलो खेल गुमाएको चेल्सीले दोस्रो खेलमा टोटनह्यामलाई पराजित गरेको थियो भने पहिलो खेलमा बिजयी भएको एभर्टनले दोस्रो खेल बराबरीमा चित्त बुझाउन परेको थियो । पछिल्लो सिजन लिग जित्दाका आफ्ना मुख्य खेलाडी डिएगो कोस्टा र इडेन हजार्ड बिना खेलिरहेको चेल्सीको […]
August 27, 2017
काठमाडौं(हाम्रो खेलकुद) – साफ यू १५ च्याम्पियनसिपको फाइनल खेलमा पहिलो हाफ सकिदा नेपालले १–० को अग्रता लिएको छ । खेलको ४१ औं मिनेटमा ब्रिजेश चौधरीले पेनाल्टीमार्फत गोल गरेपछि नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको हो । भारतीय खेलाडी मोरङथेम थाइवा सिंहले रञ्जन पुनलाई पेनाल्टी एरियामा लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो , जसलाई ब्रिजेश […]
August 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद)- आज नेपालले साफ यु-१५को फाइनलमा भारतको सामना गर्दै छ। उमेर समूहको उपाधि नेपाली फुटबलका लागि ‘लक’ साबित भएको छ । भारतलाई फाइनलमा हराएर उपाधि जित्नुको मज्जै बेग्लै हुने गर्दछ । कारण भारत दक्षिण एसियाको सबैभन्दा बलियो र सफल टोली हो । तस्विरहरु: बिबेक सुबेदी