default_image

फुटबल

October 12, 2023

विश्व कप छनोट – नेपालले आज लाओसको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले बिहिबार (आज) लाओसको सामना गर्दैछ । डबल लेगको ढाँचामा खेलाइने पहिलो चरणको पहिलो खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ । इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई नयाँ खेलाडी समेट्दै बुधबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेका थिए […]

October 11, 2023

श्रेष्ठ काठमाडौं रेजर्सको सहायक प्रशिक्षकमा निरन्तर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सले प्रशिक्षक राकेश श्रेष्ठलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । काठमाडैं रेजर्सले बुधबार विज्ञप्ती जारी गर्दै श्रेष्ठको नियुक्ती सार्वजनिक गरेको हो। काठमाडौं रेजर्सले एनएसएलको पहिलो संस्करणको उपाधि जित्दा श्रेष्ठ नै सहायक प्रशिक्षकको भूमिकामा थिए । त्यति बेलाका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनलाई रेजर्सले सोही भूमिकामा […]

October 11, 2023

अमृत र सञ्जीवलाई पहिलो पटक समेट्दै नेपालको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड सञ्जीव विष्टलाई पहिलो पटक समेट्दै फिफा विश्वकप २०२६ को पहिलो चरणको छनोटका लागि अन्तिम टोली घोषणा गरेको छ । इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई नयाँ खेलाडी समेट्दै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यू रोड […]

October 11, 2023

इजरायलबाट साम्बा आज स्वदेश आउँदै

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक फुटबलका लागि इजरायलमा रहेकी नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा आज (बुधबार) स्वदेश आइपुग्ने भएकी छिन् । प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायल शनिबारदेखि हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएपछि साम्बा स्वदेश फर्कन तयारीमा छिन् । इजरायलबाट मंगलबार राती उडेकी उनी थाइल्यान्डको बैंकक हुँदै बुधबार राती […]

October 10, 2023

३२ वर्षको उमेरमा हाजार्डको सन्न्यास

एजेन्सी – बेल्जियन फुटबलर इडेन हाजार्डले ३२ वर्षको उमेरमा व्यवसायिक फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा मार्फत उनले सन्न्यास घोषणा गरेका हुन् । चार वर्षमा रियल म्याड्रिडका लागि ७६ खेल खेलेका उनी यसै जुन महिनामा कन्ट्रयाक्ट सकिएपछि क्लब विहिन थिए । रियल छोडेपछि उनले सन्यासको संकेत गर्दै आएका थिए । अन्ततः ३२ वर्षको […]

October 10, 2023

काठमाडौं रेर्जस महर्जनकै प्रशिक्षणमा उत्रने

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेर्जसले नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणका लागि पनि बालगोपाल महर्जनलाई नै मुख्य प्रशिक्षक नियुक्त गरेको छ । समकालिन प्रशिक्षकमा सबै भन्दा सफल प्रशिक्षक महर्जनकै प्रशिक्षणमा काठमाडौं रेर्जसले एनएसएलको उपाधि जितेको थियो। महर्जनकै प्रशिक्षणमा यो सिजन चर्च ब्वाईज युनाइटेडले सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो। नेपाली राष्ट्रिय टोलीलाई बंगबन्धु […]

October 9, 2023

साम्बा इजरायलबाट स्वदेश फर्कने तयारीमा

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक फुटबलका लागि इजरायलमा रहेकी नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा स्वदेश फर्कने भएकी छिन् । प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायल हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएपछि साम्बा मंगलबार स्वदेश फर्कन तयारीमा छिन् । उनी बुधबार स्वदेश आइपुग्नेछिन् । साम्बा रहने क्षेत्र रानानामा तुलानात्मक रुपमा शान्त […]

October 9, 2023

नर्थ क्यारोलिनामा टिम रेड र ग्रिन दशैं कपको फाइनलमा

नर्थक्यारोलिना अमेरिका (हाम्रो खेलकुद)– टिम रेड र टिम ग्रिन अमेरिकाको नर्थ क्यारोलिनामा जारी दशैं कप फुटबल (दशै सकर २०२३) प्रतियोगिताको उपाधिका‌ लागि प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार भएको सेमिफाइनलमा रेडले टिम एल्लोलाई ४-१ ले र ग्रिनले टिम ब्लुलाई २-१ ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् । रेडका लागि राजन रेग्मी र योगेश पराजुलीले समान […]

October 9, 2023

कप्तान रेणुकाको काँधको शल्यक्रिया

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेणुका नगरकोटेको आइतबार शल्यक्रिया गरिएको छ । गत वर्ष बायाँ काँधमा चोट लागेपछि राखिएको स्टिल निकाल्न शल्यक्रिया गराएको थियो । ‘अलि अगाडि निकाल्नु पर्ने थियो,’ रेणुकाले भनिन्, एसियाडको‌ कारण केहि ढिलो भयो । ‘रेणुकाको गत वर्षको असारमा शल्यक्रिया गरेर स्टिल राखिएको थियो । ग्वार्को स्थित बि एण्ड […]

October 9, 2023

यमलकाे कीर्तिमानी गाेल, बार्सिलोना हारबाट जोगियो

एजेन्सी – युवा फरवार्ड लामिन यमल र सर्जी रोबर्टाेको गोलसँगै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । दुई गोलले पछि परेको स्थिति उल्ट्याएर बार्सिलोनाले घरेलु टोली ग्रानडासँग २–२ गोलको बराबरी खेल्दै हार टारेको हो । घरेलु टोली ग्रानडाका ब्रायन जारागोजाले दुवै गोल गरेपनि जितकाे लागि पर्याप्त भएन । ग्रानडामा आइतबार राति भएको […]

Success

Thank you for your time.