October 13, 2023
एजेन्सी – विश्व च्याम्पियन अर्जेन्टिनाले सन् २०२६ को फिफा विश्वकप छनोट अन्तरगत दक्षिण अमेरिकी छनोटमा लगातार तेस्रो जित दर्ता गरेको छ । पाराग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले छनोटमा लगातार तेस्रो जित दर्ता गरेको हो । अर्जेन्टिनाको जितमा खेलको सुरुमा निकोलस ओटामेन्डीले गरेको गोल नै निर्णायक बन्यो । ब्युनर्स आयर्समा शुक्रबार बिहान भएको खेलमा घरेलु […]
October 13, 2023
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ ब्राउट हालान्डको सानदार प्रदर्शनमा नर्वेले युरो कप २०२४ को छनोट खेलमा सानदार जित दर्ता गरेको छ । नर्वेले घरेलु टोली साइप्रसमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो । नर्वेको जितमा हालान्डले दुई गोल गर्दा एलेसान्दार सोर्लोथ र फ्रेडरिक अर्सनेसले समान एक गोल गरे । एइके एरिना […]
October 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अन्जन विष्टले कीर्तिमानी गोल सँगै नेपालले विश्वकप छनोट अन्तर्गत पहिलो चरणको पहिलो लेगमा लाओस विरुद्ध १–१ को बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि अन्जनले गोल गर्दा लाओसका लागि कप्तान बौनफाचन बौनकोङले गोल गरेका थिए । पहिलो हाफमा पछि पारेपछि नेपालले दोस्रो हाफको सुरुवातमा नै खेलमा […]
October 12, 2023
काठमाडौं(हाम्रो खेलकुद)– विश्वकप छनोट अन्तर्गत पहिलो चरणको पहिलो लेगमा नेपालले लाओस विरुद्धको खेलमा बराबरी गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको ४८ औं मिनेटमा अन्जन विष्टले हेडर गोल गर्दै खेलमा बराबरी गरेका हुन् । एरिक विष्टको कर्नरमा हेड मार्फत गोल गर्दै अन्जनले नेपालका लागि बराबरी गरेका थिए । राष्ट्रिय टोलीबाट अन्जनको त्यो १३ औं […]
October 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)– युवा मिडफिल्डर उत्सव राईले नेपाली राष्ट्रिय फुटबल टोलीलाई डेब्यु गरेका छन् । दशरथ रंगशालामा जारी विश्वकप छनोट अन्तर्गत लाओस विरुद्ध पहिलो लेगमा आभाष लामिछानेको स्थानमा मैदान प्रवेश गर्दै उत्सवले राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन्। गत सिजनको सहिद स्मारक ए डिभिजन लिगमा उनले माछिन्द्रका लागि २० खेल खेल्दा ११ खेलमा सुरुवाती रोजाइमा खेलेका […]
October 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले राष्ट्रिय पुरुष टोलीबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबरी गरेका छन् । लाओसविरद्ध ४८ औं मिनेटमा गोल गर्दै अन्जनले अन्तर्राष्ट्रिय गोल संख्या १३ पुर्याएका हुन् । एरिक विष्टको कर्नरमा अन्जनले हेड गोल गरेका थिए । एरिक आशिष चौधरीको स्थाानमा मैदान प्रवेश गरेका थिए । […]
October 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपालविरुद्ध विश्व कप छनोटको पहिलो लेगको पहिलो हाफमा लाओसले अग्रता लिएको छ । लाओसका कप्तान बौनफाचन बौनकोङले ३३ औं मिनेटमा गरेको गोलबाट नेपाल पछि परेको हो । नेपालले खेलमा स्पष्ट मौका भने बनाउन सकेन । १३औं मिनेटमा लाकेन लिम्बुको बक्स बाहिर बाट गरेको प्रहार गोल पोष्टको माथि बाट बाहिरिएको थियो । ३७ […]
October 12, 2023
काठमाडौँ (हाम्रो खेलकुद) – लाओससँगको फिफा विश्वकप एसियाली छनोट खेलको लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । नेपाली टोलीका इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले गोलरक्षक किरण चेम्जोङको कप्तानीमा नेपालको सुरुवाती ११ घोषणा गरेका हुन् । नेपालको पोस्ट किरणले सम्हाल्दा डिफेन्समा रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ र आशिष चौधरी रहेका छन् । मिडफिल्डमा लाकेन […]
October 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)- फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले बिहिबार (आज) लाओसको सामना गर्दैछ । डबल लेगको ढाँचामा खेलाइने पहिलो चरणको पहिलो खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ । दुई टोली बिचको इतिहास हेर्ने हो भने नेपाल लाओस माथि हाबी देखिन्छ । औपचारिक र अनौपचारिक गरि नेपाल […]
October 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक फुटबलका लागि इजरायल गएकी नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा बुधबार राती ११:०० बजे स्वदेश आइपुगेकी छिन् । प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायल शनिबारदेखि हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएपछि साम्बा स्वदेश फर्केकी हुन् । साम्बा रहने क्षेत्र रानानामा तुलानात्मक रुपमा शान्त भएपनि फुटबलका सबै गतिविधि […]