September 25, 2017
भद्रपुर (हाम्रो खेलकुद)– काकरभिट्टा टे«निङ सेन्टर झापा जिल्ला एकेडेमी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सैनिक युवा क्लबलाई आज ३–१ ले हराउँदै काकरभिट्टा उपाधि नजिक पुगेको हो । विजयी टोलीका लागि मिलन राईले २ र अर्को गोल योगेश गुरुङले गरे । पराजित टोलीका लागि गणेश हेमरानले गोल गरेका थिए । काकरभिट्टाले बुधबार हुने फाइनलमा […]
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २-१ ले हराउँदै उपाधि जित्ने लक्ष्य जीवित राखेको छ । बराबरी तर्फ बढ्दै गरेको खेलमा रोशन लिम्बुले करिब सेन्टर लाइन नजिकबाट गोल गर्दै नेपालका लागि जित निकालेका थिए । भिडियो श्रोत : भुटान फुटबल संघ साफ यू १८: नेपालको उपाधि जित्ने सम्भावना जीवित
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू १८ च्याम्यिनसिपमा नेपालले उपाधि जित्ने सम्भावनालाई जीवित राखेको छ । आज भएको खेलमा रोमन लिम्बुको निर्णायक गोलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको छ । समान ६ अंक भएका नेपाल र भारतबीच अन्तिम दिन प्रतिस्पर्धा हुनेछ । यसअघि दुई खेल जितेको बंगलादेशको पनि ६ अंक छ । रोमनले […]
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू १८ च्याम्यिनसिपमा नेपाल र बंगलादेशबीचको पहिलो हाफमा १–१ को बराबरी भएको छ । यस अघिका खेलमा एक हार र अर्कोमा जित खेलेको नेपाललाई आजको खेल महत्वपूर्ण मानिएको छ । आजै यसअघिको खेलमा भारतले माल्दिभ्सलाई २–१ ले हराइसकेका कारण पनि नेपालले अन्तिम दुईमा पुग्न आजको खेल जित्दै पर्ने […]
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले बंगलादेशको सामना गर्दै छ । नेपालले पहिलो खेलमा भुटानसँग १-० को पराजय भोगेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई २-० ले हराएको थियो । श्रोत : भुटान फुटबल संघ
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-१ ले पराजित गरेको छ । यसअघि प्रतियोगितामा भुटान , नेपाल र बंगलादेशसँग पराजित माल्दिभ्सले गरेको यो पहिलो गोल हो । माल्दिभ्सले १८ औं मिनेटमा अहमेद थोलालको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । भारतका प्रिन्सटोन रेबेल्लोले ३७ औं मिनेटमा खेललाई बराबरीमा पुर्याए भने ४१ औं मिनेटमा अभिषेक […]
September 25, 2017
सबिन शेर्मा झापा (हाम्रो खेलकुद)– विभागिय टोली एपिएफ प्रथम टुर्बोग दुधे गोल्ड कपको फाइनलमा पुगेको छ । युवराज खड्काको निर्णायक गोलमा अर्को ‘ए’ डिभिजन टोली हिमालयन शेर्पालाई २–१ ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एएिफले बुधबार उपाधिका लागि चर्च ब्वाइज काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ । आज १–० ले पछि परेको खेल उल्टाउँदै एपिएफले अन्तिम […]
September 25, 2017
फ्लोरिडा (एजेन्सी)- विश्वप्रसिद्ध गेमिंग कम्पनी इलेक्ट्रोनिक आर्टस (इए) स्पोट्र्सले यस बर्षको फिफा २०१८ भिडियो गेम यहि सेप्टेम्बर २९ मा रिलिज गर्दैछ । हरेक वर्ष इएले यस गेमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको छ । वास्तविक खेल जस्तै भिडियो गेममा पनि फुटबल त्यतिनै लोकप्रिय रहेको छ । अघिल्लो वर्ष सर्वाधिक बिक्रि हुने इलेक्ट्रोनिक्स गेमको सूचीमा फिफा १७, […]
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू १८ च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दै छ । साफ यू १९ को साविक विजेता रहेको नेपाललाई उपाधि रक्षा गर्न यो खेलमा जित्नै पर्ने दबाब छ । पहिलो खेलमा भुटानसँग १–० ले स्तब्ध भएको नेपाली टोलीले दोस्रो खेलमा माल्दिभ्सलाई २–० ले हराएको थियो । राउन्ड […]
September 24, 2017
केपान्जेन (एजेन्सी)- नेपाली फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको क्लब पर्सिजा जाकार्ताले इन्डोनेसियाको लिग १ मा एरिमासँग १-१ को बराबरी रोकिएको छ । आज भएको खेलमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पर्सिजा बराबरीमा सिमित भएको हो । पर्सिजाले पहिलो हाफमा बामब्याङ्ग पामुङ्गकासले ३४ औं मीनेटमा अग्रता दिलाएका थिए । तर, घरेलु टोली एरिमाले खेल सकिनु […]