default_image

फुटबल

October 16, 2023

‘हामी आक्रमक फुटबल खेल्नेछौं’- प्रशिक्षक एनेसे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक इटालियन भिन्सेन्जो अल्बर्टो एनेसेले नेपालले भोली लाओस विरुद्ध हुने खेलमा आफैमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताएका छन् । फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेगको अघिल्लो दिन सोमबार भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । काठमाडौंमा असोज २५ गते भएको पहिलो लेग १–१ […]

October 16, 2023

वेल्ससँग क्रोएसिया पराजित

एजेन्सी – युरोपेली च्याम्पियनसिप (युरो) २०२४ को छनोटका खेल हरुमा गएराति स्पेन, वेल्स र टर्की विजयी भएका छन् । समुह ए अन्तर्गतको खेलमा स्पेनले नर्वेलाई १-० ले पराजित गरेको हो। खेलको एकमात्र गोल गाभीले ४९औं मिनेटमा गरेका थिए। जित सँगै स्पेन युरोको लागि छनोट भएको छ। सोही समूह बाट स्कटल्याण्ड पनि युरोका लागि छनोट भएको […]

October 16, 2023

हालान्डको युरो कप खेल्ने सम्भावना न्यून

एजेन्सी – छनोटमा पराजय भोगेसंगै एर्लिङ हालान्ड र उनको टोली नर्वे फेरि पनि युरोपेली च्याम्पियनसिप (युरो) मा छनोट हुने सम्भावनालाई कमजोर भएको छ । नर्वे स्पेन सँग आइतबार १-० ले पराजित भएसँगै छनोट बाट युरो खेल्ने सपना टुटेको हो। स्पेनका लागि गाभिले खेलको ४९औं मिनेटमा गोल गरेका थिए। यो जित सँगै छनोटको समुह ए बाट […]

October 14, 2023

सैनिक एक्सपर्ट एकता गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सैनिक फुटबल क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा दमकको नव प्रतिभा युवा क्लबलाई हराउँदै सैनिकले अन्तिम चारमा स्थान पक्का गरेको हो । सैनिकले दमकलाई २–१ गोल अन्तरले […]

October 14, 2023

रोनाल्डोको २ गोलसँगै पोर्चुगल युरोमा छनोट

एजेन्सी – पोर्चुगल आगामी वर्ष हुने युइएफए युरो अर्थात युरोपेली च्याम्पियनसिपको लागि छनोट भएको छ। शुक्रबार स्लोभाकिया माथि ३-२ को जित दर्ता गरेसँगै २०१६ युरो विजेता पोर्चुगल आगामी संस्करणका लागि छनोट भएको हो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गर्दा अर्को गोल भने गोनकालो रामोसले गरेका हुन्। १८औं मिनेटमा रामोसले ब्रुनो फर्नान्डेजको क्रसमा सुन्दर हेडर […]

October 14, 2023

एमबाप्पेको २ गोलमा फ्रान्स विजयी

एजेन्सी – सुपरस्टार फुटबलर किलियन एमबाप्पेको २ गोलको मद्दतले फ्रान्सले युरो २०२४ को छनोट खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको छ। फ्रान्सले डच टोली माथि २-१ को जित निकालेको हो। खेलको सातौं मिनेटमा एमबाप्पेले फ्रान्सलाई अग्रता दिलाए। जोनाथन क्लसको सुन्दर क्रसमा बललाई जालीको दिशा देखाउँदै उनले पहिलो गोल गरेका थिए। ५३औं मिनेटमा एमबाप्पेले सानदार गोल गर्दै अग्रता […]

October 13, 2023

विश्वकप छनोटमा अवे गोलले फरक नपर्ने

काठमाडौं (हाम्रो खलकुद) – विश्व कप छनोटमा अवे गोलको फाइदा हुने छैन । दशरथ रंगशालामा फिफा विश्वकप २०२६ छनोटको पहिलो चरण अन्तर्गत बिहीबार पहिलो लेगमा नेपाल र पाहुना टोली लाओसले १–१ को बराबरी खेलेका थिए । पछि परेको अवस्थामा अन्जन विष्टले दोस्रो हाफको सुरुवाती गोल गर्दै खेललाई बराबरी गरेका थिए । खेल १–१ को बराबरीमा […]

October 13, 2023

बिएण्डबी र थ्री टेस्लालाई फुटबल खेलाडी संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटबल खेलाडी संघले आफ्नो दुई साझेदार संस्थालाई बिहीबार सम्मान गरेको छ । विश्व कप छनोटअन्तर्गत बिहीबार नेपाल र लाओसबीच १–१ को बराबरी टुंगिएको पहिलो लेगको खेलका दौरान ललिपुरको थ्री टेस्ला एमआरआाई एन्ड डाइग्नोष्टिक र बिएण्डबी अस्पताललाई सम्मान गरेको हो । फुटबल खेलाडी संघका पूर्व अध्यक्ष राजेश मानन्धर, राष्ट्रिय फुटबल टोलीका […]

October 13, 2023

नेपाली फुटबल टोली आज लाओस जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोली विश्व कप छनोटअन्तर्गत पहिलो चरणको दोस्रो लेगका लागि आज (शुक्रबार) लाओस प्रस्थान गर्दैछ । तर, पूर्व निर्धारित समय भन्दा ढिला दिउँसो ३ बजे टोली लाओसका लागि उड्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । पूर्व निर्धारित समय अनुसार दिउँसो १२ः३० बजे फ्लाइट टाइम थियो । नेपाल […]

October 13, 2023

ब्राजिल बराबरीमा रोकियो

एजेन्सी – अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा ब्राजिल सन् २०२६ को फिफा विश्वकप छनोट अन्तरगत दक्षिण अमेरिकी छनोटमा बराबरीमा रोकिएको छ । ब्राजिल घरेलु मैदानमा भेनेजुएलासँग १–१ गोलको बराबरीमा रोकिएको हो । ब्राजिलका लागि डिफेन्डर गाब्रिएलले गोल गर्दा भेनेजुएलाका इडवार्ड बेलोले बराबरी गोल फर्र्काए । एरिना पान्टानाल माटो ग्रोसो ब्राजिलमा शुक्रबार बिहान भएको खेलमा घरेलु […]

Success

Thank you for your time.