default_image

फुटबल

September 30, 2017

अपराजित म्यान्चेस्टर युनाइटेड पुछारको क्रिस्टल प्यालेससँग भिड्दै

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा यस सिजन अपराजित रहेको म्यानचेस्टर युनाइटेड आज आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई स्वागत गर्दै छ । खेल आज राति नेपाली समयअनुसार ७.४५ बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका लागि डिफेन्डर फिल जोन्स घाइते रहेका कारण उनी नखेल्ने सम्भावना छ । त्यस्तै एन्थोनी मार्सियाल, मोरोएने फेलाइनी र एन्टोनियो […]

Neymar Cavani

September 30, 2017

लिग १ मा पिएसजीको भिडन्त बोर्डोसँग

पेरिस् (एजेन्सी) – यस सिजन फ्रान्सेली लिग १ मा अपराजित रहेका दुई टोली पेरिस सेन्ट जर्मन (पिएसजी) र बोर्डो आज पिएसजीको घरेलु मैदानमा आम्ने–साम्ने हुँदैछन् । खेल आज राति नेपाली समयअनुसार ८.४५ बजे सुरु हुने छ । लिग १ का ७ खेलमा २१ गोल गोल गर्न सफल पिएसजी निकै राम्रो लयमा रहेको छ । उसले […]

September 30, 2017

सञ्चारमाध्यमले कथा रचेको नेयमारको आरोप

पेरिस (एजेन्सी)– ब्राजिलियन र पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारले सञ्चारमाध्यमप्रति असन्तुष्टी जनाएका छन् । आफ्नो र टोलीका साथी इडिसन काभानीका विषयमा लिएर सञ्चारमाध्यमले विना कुनै सुचना निकै रचेको कथा बनाएको भन्दै नेयमारले आलोचना गरेका हुन् । केही साता अघि लियोनलाई पिएसजीले २–० ले हराएको खेलमा पेनाल्टी हान्ने विषयमा नेयमार र काभानीबीच विवाद भएता सञ्चारमाध्यममा धेरै समाचार र […]

September 29, 2017

साफ यू १८ च्याम्पियन टोलीका रेजिनको गृहनगरमा भव्य स्वागत

भद्रपुर (हाम्रो खेलकुद)– साफ यू १८ च्याम्पियन नेपाली युवा टोलीका सदस्य रेजिन सुब्बाको गृहनगरमा आज भव्य स्वागत भएको छ । भुटानमा बुधबार सम्पन्न साफ यू १८ मासमान ९ अंक भएपनि हेड टु हेडमा बंगलादेशलाई पछि पार्दै नेपाल च्याम्पियन बनेको थियो । झापा चन्द्रगढीका रेजिनलाई परिवार, मुनाल क्लब, चन्द्रगढी फुटबल एकेडेमी र नगरवासीले भव्य साग गरेका […]

September 29, 2017

‘खराब फर्मका बावजुद मनोबल कमजोर छैन’- इस्को

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर इस्कोले टोली ला लिगामा खराब फर्मबाट ग्रुजेपनि मनोबल भने कमजोर नभएको बताएका छन् । साविक विजेता जिनेदिन जिदानको टोली यो सिजन घरेलु मैदानमा तीन खेल सम्म जित्न असफल भएको छ । यद्दपी रियलले पछिल्लो एक सातामा दुई खेल जितेको थियो । जसमा च्याम्पियनन्स लिगको समूह चरणमा बुरुसिया डर्टमन्डलाई हराएको थियो […]

September 29, 2017

एसी मिलान प्रति बेकह्यामको विश्वास

मिलान(एजेन्सी)– इङ्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामले एसी मिलानप्रति आफ्नो निकै लगाव रहेको उल्लेख गर्दै पूर्व क्लबले युरोपियन फुटबलमा पुनः उचाई प्राप्त गर्ने विश्वास लिएका छन् । लोनमा सन् २००९ र २०१० मा दुई वर्ष मिलानमा बिताएका पूर्व मिडफिल्डरले त्यहाँ खेल्दा केही सुखद अनुभुती रहेको सुनाएका छन् । यहाँ मेरो धेरै सुखद स्मरणहरु छन् । ती […]

September 29, 2017

एएफसीका अध्यक्ष अल खालिफा नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खालिफा नेपाल यसै महिना नेपाल आउने भएका छन् । उनी असोज २४ गते काठमाडौं आइपुग्ने बताइएको छ । त्यसको अघिल्लो दिन राजधानीमा एन्फाको विशेष साधारण सभा हुँदैछ । सन् २०१३ मा एएफसीको विशेष साधारण सभाबाट अध्यक्षमा निर्वाचित अल खालिफा पहिलो पटक […]

September 29, 2017

कोस्टा एट्लेटिकोको प्रशिक्षणमा सामेल

म्याड्रिड (एजेन्सी)– डिएगो कोस्टा अन्ततः एट्लेटिको म्याड्रिडको रंगिन जर्सीमा देखिएका छन् । चेल्सीबाट एट्लेटिको फर्केयता उनले बिहीबार पहिलो पटक टोलीमा अभ्यास गरेका छन् । च्याम्पियन्स लिगको समूह चरणमा उनको क्लब पूर्व टोली चेल्सीसँग पराजित भएको भोली पल्ट उनी प्रशिक्षणमा जुटेका हुन् । एट्लेटिकोले सामाजिक सञ्जालमार्फत कोस्टाले पुनः एक पटक क्लबको जर्सी लगाएकोमा गौरवान्वित भएको उल्लेख […]

September 29, 2017

आर्सनलको जितमा वाल्कटको २ गोल

बारिसा (एजेन्सी) – युरोपा लिगको समूह एचमा आर्सनलले गए राति बेलारुसी च्याम्पियन बेट बोरिसोभलाई ४-२ ले हराएको थियो । आर्सनलको जितमा थियो वाल्कटले दुई गोल गरे भने ओलिभियर जिरु र रब होल्डिङले एकएक गोल गरेका थिए । खेलको नवौँ मिनेटमा आर्सनलका मिडफिल्डर ज्याक विल्शेरको पासमा थियो वाल्कटले गोलको खाता खोलेका थिए । त्यस्तै २२ औँ […]

September 28, 2017

युरोपा लिगमा आर्सनलले बेट बोरिसोभको सामना गर्दै

बारिसा (एजेन्सी)- युरोपा लिगको समूह एच अन्तर्गत आज राति इङ्लिस टोली आर्सनलले बेलारुसी टोली बेट बिरोसोभको सामना गर्दै छ । खेल आज नेपाली समय अनुसार १०.४५ बजे सुरु हुने छ । समूह चरणको पहिलो खेलमा आर्सनल कोलोनसँग ३-१ ले विजयी रहेको थियो । त्यस्तै बेट भने ज्भेजडासँग १-१ को बराबरीमा रोकिएको थियो । आर्सनलले आफ्नो […]

Success

Thank you for your time.