default_image

फुटबल

Messi Sad

October 6, 2017

अर्जेन्टिनाको गोलरहित बराबरीमा रोकियो , छनोटको सम्भावना जीवितै

ब्युनर्स आयर्स (एजेन्सी) – दुई पटकको विश्वविजेता अर्जेन्टिनाको रसिया विश्वकप यात्रा थप कठिन बन्दै गएको छ । दक्षिण अमेरिकी छनोट चरण अन्तर्गत शुक्रबार बिहान भएको खेलमा घरेलु मैदानमा पेरुसँग गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिनाको विश्वकप यात्रा थप जटिल बन्दै गएको हो । यसअघि अर्जेन्टिना सन् १९७० को विश्वकपमा छनोट हुन सकेको थिएन । पेरुसँगको बराबरीको नतिजा सँगै अर्जेन्टिना […]

Brazil

October 6, 2017

बोलिभियासँग ब्राजिल बराबरीमा रोकियो

ला पाज (एजेन्सी) – सन् २०१८ मा हुने रसिया विश्वकपको लागि स्थान ब्राजिल बोलिभियासँग बराबरीमा रोकिएको छ । बेलिभियाको घरेलु मैदान स्टेडियो हर्नान्डो साइल्समा भएको खेलमा बोलिभियाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको हो । यो बराबरीले दक्षिण अमेरिकी छनोटको समिकरणमा कुनै परिवर्तन भएन । ब्राजिललाई बराबरीमा रोक्न बोलिभियाका गोलरक्षक कार्लाेस लाम्पेले उत्कृष्ट प्रदर्शन गरे । खेलभर पुरै […]

Kane

October 6, 2017

इङ्ल्यान्ड र जर्मनी विश्व कपमा छनोट

लन्डन (एजेन्सी) – विश्व कप अन्तर्गत यूरोपेली छनोट चरणको खेलमा जित्दै इङ्ल्यान्ड र जर्मनीले रुस विश्व कपमा स्थान बनाएका छन् । दुवै राष्ट्रले १ खेल बाँकी हुँदै २०१८ को विश्व कपमा स्थान पक्का गरेका हुन् । इङ्ल्यान्डले स्लोभेनियालाई वेम्ब्ली मैदानमा १-० ले पराजित गर्यो भने जर्मनीले नर्दर्न आयरल्यान्डलाई १-३ ले हराएको हो ।    घरेलु मैदानमा स्तरिय प्रदर्शन […]

October 5, 2017

ताजिकिस्तानसँगको खेल अघि नेपालको अन्तिम प्रशिक्षण [फोटो]

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानविरुद्ध दोश्रो खेलका लागि प्रशिक्षणरत नेपाली टोलीले नेपाली भूमिमा खेल अघि अन्तिम पटक प्रशिक्षण गरेको छ । नेपाली टोली असोज २४ गते हुने खेलका लागि शुक्रबार ताजिकिस्तान प्रस्थान गर्दै छ । तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद     

Syria

October 5, 2017

सिरियाको विश्वकप खेल्ने सम्भावना जीवितै

क्रुबोङ (एजेन्सी) – युद्धग्रस्त देश सिरियाले पहिलोपटक एसियाली क्षेत्रबाट रसियामा अर्काे वर्ष आयोजना हुने रसिया विश्वकप खेल्ने सम्भावाना जीवितै राखेको छ । एसिया क्षेत्रको खेलमा सिरियाले बिहिबार राति प्ले अफ छनोटको पहिलो लेगमा अष्ट्रेलियालाई १–१ गोलको बराबरीमा रोक्दै पहिलोपटक विश्वकप खेल्ने सम्भावना जीवितै बनाएको हो । एसियाली क्षेत्रबाट इरान, जापान, दक्षिण कोरिया र साउदी अरब गरी […]

neymar

October 5, 2017

ब्राजिलले बोलिभियाको सामना गर्दै

सुक्रे (एजेन्सी) – ब्राजिलले विश्व कप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा बोलिभियाको सामना गर्दैछ । ब्राजिल रुस विश्व कपमा छनोट हुने पहोलो टोली हो भने बोलिभियाको पनि २०१८ को विश्व कपमा स्थान बनाउने सम्भावना सकी सकेको छ । ब्राजिलका लागि यस खेलमा रियल म्याड्रिडका मिडफिल्डर कासिमिरोले कप्तानी गर्ने छन् । प्रशिक्षक टिटेको नियुक्ति पछि कासिमिरो ब्राजिलका १२ औं […]

Kane

October 5, 2017

इङ्ल्यान्डलाई स्लोभेनियाको परिक्षा , जिते विश्व कपमा स्थान बनाउने

लन्डन (एजेन्सी) – वेम्ब्ली मैदानमा इङ्ल्यान्डले स्लोभेनियाको सामना गर्दा ग्यारेथ साउथगेटको टोलीलाई विश्व कपमा स्थान बनाउन जित काफी रहनेछ । हाल समूहको शिर्षस्थानमा रहेको इङ्ल्यान्डले यस खेलमा जित निकाले एक खेल अघि नै रुस विश्व कपमा स्थान पक्का गर्ने छ । समूह ‘एफ’ अन्तर्गत दुई खेल बाँकी रहेको इङ्ल्यान्डको २० अंक छ भने दोस्रो र तेस्रो स्थानमा स्लोभेकिया र स्लोभेनियाको क्रमसः १५ ४ […]

Muller

October 5, 2017

विश्वकपमा स्थान बनाउन जर्मनीलाई बराबरी पर्याप्त

बेल्फास्ट (एजेन्सी) – विश्व कप फुटबलको साविक विजेता जर्मनी छनोट चरण अन्तर्गत नर्दन आयरल्यान्डको सामना गर्दै छ । समूहको शिर्षस्थानमा रहेको जर्मनीलाई आजको खेलमा बराबरी पर्याप्त छ । छनोट अन्तर्गत समूह ‘सी’ को शिर्षस्थानमा जर्मनीको २४ अंक छ भने दोस्रो स्थानमा रहेको नर्दन आयरल्यान्डको १९ अंक छ । ९ समूहमा विभाजित ५४ राष्ट्र मद्धे हरेक समूहका […]

Ronaldo

October 4, 2017

विश्वकप छनोट खेलअघि रोनाल्डोले एक्लै प्रशिक्षण गरे

लिस्बोन (एजेन्सी) – विश्व कप छनोट चरणको खेलका लागि हाल पोर्चुगेली टोलीसँग रहेका रियल म्याड्रिड फरवार्ड क्रिस्टियानो रोनाल्डोले एक्लै प्रशिक्षण गरेका छन् । पोर्चुगेली फुटबल संघले आधिकारिक पुष्टि नगरेपनि स्थानीय संचार माध्यम अनुसार रोनाल्डोलाई चोटको कुनै समस्या हुन दिन पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले सावधानी अपनाएका हुन् । रोनाल्डोले एन्डोरासँगको खेलमा खेल्ने स्थानीय मिडियाहरुले जनाएका छन्  । विश्व कप छनोट अन्तर्गत […]

ANFA Three Star

October 4, 2017

एन्फा र थ्रि स्टारविच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ(एन्फा) र थ्रिस्टार क्लबविच राष्ट्रिय खेलकुद परिषदको (राखेप) पहलमा सम्झौता भएको छ । एन्फाको गैर जिम्मेवारीका कारण थ्रि स्टार क्लबले एएफसी कप प्रतियोगितामा सहभागिता जनाउन नपाएकोले उक्त कार्यको छानविन गरि क्षतीपूर्ति उपलब्ध गराउनुका साथै एन्फालाई कार्यवाही गर्न थ्रि स्टार क्लबले राखेपमा दिएको निवेदन उपर कार्यवाही हुंदा त्यसका आधारमा यो सम्झौता भएको […]

Success

Thank you for your time.