default_image

फुटबल

Poland

October 9, 2017

पोल्याण्डलाई विश्व कपमा स्थान

वार्स (एजेन्सी) – विश्वकप छनोट अन्र्तगत युरोपियन क्षेत्रको छनोटको समूह ‘ई’ को अन्तिम चरणको खेलमा विजयी हुँदै पोल्याण्डले रुस विश्व कपमा सोझै स्थान बनाएको छ ।  समूह ‘ई’ को अन्तिम खेलमा पोल्याण्डले मोन्टेनेग्रोमाथि ४–२ को सहज जित निकाल्यो । पोल्याण्डको वार्सास्थित नेशनल स्टेडियममा आइतबार राति खेलिएको खेलमा घरेलु टोलीलाई जिताउन क्रिजिस्टफ माकज्यान्स्कीले २ रोवर्ट लेवान्डोस्कीले १ गोल गरे । […]

england

October 9, 2017

छनोट चरणको अन्तिम खेलमा इङ्ल्यान्डको जित

भिलनियस (एजेन्सी) – विश्व कप अन्तर्गत युरोपेली छनोट चरणको अन्तिम खेलमा इङ्ल्यान्डले लिथुआनियालाई १-० ले हराएको छ । अन्तिम खेल अघि नै रुस विश्व कपमा स्थान पक्का गरेको इङ्ल्यान्डलाई ह्यारी केनले पेनाल्टी मार्फत निर्णायक गोल दिलाएका थिए ।  प्रशिक्षक ग्यारेथ साउथगेटले अन्तिम खेलमा इङ्लिस टोलीमा परिक्षण गरेका थिए । टोटेनह्यामका डिफेन्डर ह्यारी विङ्क्स र लेस्टर सिटीका ह्यारी म्याकग्वैरलाई […]

Germany

October 9, 2017

विश्वकप छनोटमा जर्मनीको फराकिलो जित

म्युनिख (एजेन्सी) – रसिया विश्वकपलाई स्थान सुरक्षित गरिसकेको डिफेन्डिङ च्याम्पियन जर्मनीले समूह चरणको अन्तिम खेलमा फराकिलो जित हात पारेका छन् । घरेलु मैदानमा भएको खेलमा जर्मनीले अजरबैजानलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै विश्वकप छनोटको यात्रा सुखद रुपमा समाप्त गर्यो । अजरबैजानलाई पराजित गरेसँगै जर्मनीले विश्वकप छनोटमा अपराजित रहन सफल भयो । समूहको १० खेलमा जर्मनीले […]

Ricardo

October 8, 2017

रियलका पूर्व डिफेन्डर कार्वाल्होलाई जेल सजाय

म्याड्रिड (एजेन्सी) – स्पेनमा रहेको समय कर छलीको आरोपमा चेल्सी तथा रियल म्याड्रिडका पूर्व डिफेन्डर रिकार्डो कार्वाल्होलाई त्यहाँको एक अदालतले ८ महिना जेल सजाय सुनाइएको छ । हाल उनि चीनको शंघाई एसआईपिजीसँग आबद्ध छन् । स्पेनमा रियलसँग रहँदा तस्विर प्रयोगको अधिकारबाट कमाएको करिब ५ सय हजार युरो बराबर कर छलेको आरोपमा उनलाई ७ महिना जेल […]

Netherlands vs Belarus

October 8, 2017

जितसँगै विश्वकपमा छनोट हुन नेदरल्याण्डको झिनो सम्भावना

बेलारुस (एजेन्सी) – समूह चरणको एक खेल बाँकी रहँदा डच टिम नेदरल्याण्डको रसिया विश्वकपको छनोट हुने झिनो सम्भावना कायम रहेको छ । युरोपियन छनोट अन्र्तगत समूह ‘ए’ को खेलमा घरेलु टोली बेलारुसलाई ३–१ ले पराजित गर्दै नेदरल्याण्डले छनोटको झिनो आशा कायमै राखेको हो । जितपछि तेस्रो स्थानमा रहेको नेदरल्याण्डको ९ खेलबाट १६ अंक छ । अब नेदरल्याण्डले […]

Ronaldo goal

October 8, 2017

पोर्चुगल विश्वकप छनोट नजिक

एन्डोरा (एजेन्सी) – क्रिष्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल अर्काे वर्ष रसियामा हुने विश्वकपको लागि छनोट नजिक पुगेको छ । युरोपियन क्षेत्रको समूह ‘बी’ अन्र्तगतको खेलमा घरेलु टोली एन्डोरालाई २–० ले पराजित गर्दै विश्वकपको लागि सोझै छनोट नजिक पुगेको हो । जितसँगै पोर्चुगल ९ खेलबाट २४ अंकसहित दोस्रो स्थानमा रहेको छ । पोर्चुगलभन्दा अघि रहेको स्वीट्जरल्याण्डको समान […]

Spain vs albania

October 7, 2017

स्पेन विश्वकपका लागि छनोट

म्याड्रिड (एजेन्सी) – एक पटकको विश्व विजेता स्पेन अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । युरोपियन क्षेत्रको छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा अल्बानियामाथि ३–० को सहज जित निकालेपछि एक खेल बाँकी छदै स्पेनले विश्वकपमा स्थान सुरक्षित गरेको हो । युरोपियन क्षेत्रको समूह ‘जी’ मा रहेको स्पेनले छनोट चरणको ९ […]

October 6, 2017

बार्सिलोनामा आन्द्रेस इनिष्टाको नयाँ सम्झौता

 बार्सिलोना (एजेन्सी) – स्पेनका भेट्रान मिडफिल्डर तथा बार्सिलोनाका कप्तान आन्द्रेस इनिष्टाले क्लबसँग नयाँ सम्झौतामा नवीकरण गरेका छन् । ३३ वर्षीय भेट्रान मिडफिल्डर इनिष्टाले आफ्नो खेल जीवनभरको लागि क्लबसँग शुक्रबार नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् । इनिष्टाको क्लबसँगको सम्झौता यस सिजनको समाप्तिसम्म मात्र रहेको थियो । ‘इनिष्टाले क्लबसँग शुक्रबार आजीवन क्लबमा रहने गरी सम्झौतामा नवीकरण गरेका […]

Oxygen mask

October 6, 2017

खेल पछि ब्राजिली खेलाडी अक्सिजन माक्स लगाउन बाध्य

ला पाज (एजेन्सी) – विश्व कप छनोट अन्तर्गत बोलिभियाको घरेलु मैदानमा गोल रहित बराबरी खेलेका ब्राजिलियन खेलाडीले खेल सकिएपछि अक्सिजन माक्स लगाउनु परेको थियो । बोलिभियाको ला पाज स्थित इस्टाडियो हर्न्याण्डो सिलेजमा खेलिएको खेल पछि ब्राजिलियन खेलाडीहरुले सामान्य श्वास लिन अक्सिजन माक्सको प्रयोग गरेका थिए । समुन्द्र सतहभन्दा करिब १२ हजार फिटको उचाईमा रहेको रंगशालामा […]

ANFA

October 6, 2017

नेपाली फुटबल टोली आज ताजिकिस्तान जाँदै

काठमाडौं (एजेन्सी) – एएफसी एसियन कप छनोटअन्तर्गतको समूह चरणको चौथो खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोली ताजिकिस्तान प्रस्थान गरेका छ। ताजिकिस्तान जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एक कार्यक्रमका बीच बिदाई गरेको छ । टोलीलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशव कुमार विष्ट, एन्फाका वरिष्ठ उपाध्यक्ष मणि […]

Success

Thank you for your time.