default_image

फुटबल

marquinos

October 10, 2017

चिलीविरुद्धको खेलको ब्राजिलको कप्तानी मार्किन्युसले गर्ने

साओपाउलो (एजेन्सी) – अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलको छनोट चरण अन्र्तगतको दक्षिण अमेरिकी छनोटका अन्तिम खेलहरु बुधबार बिहान हुदैछ । बिश्वकपमा सोझै स्थान बनाइसकेको पाँच पटकको विश्व विजेता ब्राजिलले घरेलु मैदानमा चिलीको सामना गर्दैछ । यस खेलको कप्तानी फ्रेन्च लिग वान क्लब पिएसजीका डिफेन्डर मार्किन्युसले गर्ने भएको छ । ब्राजिलको मुख्य प्रशिक्षकमा टिटे आएपछि […]

nepal-in-phi-day-2-16

October 10, 2017

ताजकिस्तानसँग आजको खेल लाइभ कसरी हेर्ने ?

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपालले आज ताजकिस्तानको घरेलु मैदानमा खेल्दै छ । अघिल्लो खेलमा यहि टोलीसँग हारको सामना गरेको नेपालले छनोट चरणमा पहिलो जितको लक्ष्य लिएको छ । खेलको प्रत्यक्ष प्रसारण ताजकिस्तान फुटबल संघले अनलाइन मार्फत गर्नेछ । हाम्रो खेलकुदको लाइभ पेजमा पनि यस खेल हेर्न सकिनेछ । खेल नेपाली समयानुसार […]

Nepal vs Tajakistan

October 10, 2017

आज नेपालले ताजकिस्तानको सामना गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानविरुद्ध नेपाली टोली आज दोस्रो पटक भिड्दै छ । घरेलु मैदानमा २-१ ले पराजित नेपाली टोली जितको लक्ष्य सहित ताजकिस्तान पुगेको हो । नेपाल समूह ‘एफ’ को पुछारमा रहेको छ । नेपालको १ अंकमात्र छ । छनोटका अहिले सम्मका ३ खेलमा नेपालले एउटा जित पनि हासिल […]

Iceland

October 10, 2017

आइसल्याण्ड पहिलोपटक विश्वकपमा , इतिहास मै सानो राष्ट्र

आइसल्याण्ड (एजेन्सी) – आइसल्याण्डले पहिलोपटक विश्वकपमा स्थान बनाएको छ । युरोपियन क्षेत्रको समूह ‘आई’ को छनोटको अन्तिम खेलमा आइसल्याण्डले कोसोभोलाई २–० ले हराउँदै विश्वकपमा सोझै स्थान बनाउन सफल भएको हो । आइसल्याण्ड पहिलोपटक विश्वपकमा छनोट भएको हो । यो सँगै आइसल्याण्ड जनसंख्याको आधारमा विश्वकपमा छनोट हुने अहिलेसम्मकै सबैभन्दा सानो देश बनेको छ । आइसल्याण्डको जनसंख्या झण्डै तीन […]

Italy

October 10, 2017

इटाली प्लेअफलाई छानियो , विश्वकपमा छानिने सम्भावना कायमै

अल्वानिया (एजेन्सी) – चारपटको विश्व विजेता इटाली अर्काे वर्ष रुसमा हुने रसिया विश्वकपको प्ले अफको लागि छनोट भएको छ । कम्तीमा पनि प्ले अफमा स्थान बनाउन जित्नै पर्ने खेलमा अल्वानियालाई उसैको मैदानमा १–० ले पराजित गरेपछि इटालीले प्ले अफमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, इटालीले […]

Wales

October 10, 2017

हारसँगै वेल्स विश्वकपमा छनोट हुन असफल

कार्डिफ (एजेन्सी) – वेल्स रसिया विश्वकपमा छनोट हुन असफल भएको छ । विश्वकप छनोट अन्र्तगत युरोपेली छनोटको समूहको ‘डी’ को अन्तिम खेलमा आयरल्याण्डसँग १–० ले पराजित भएसँगै वेल्सको विश्वकप यात्रा टुङ्गिएको हो । विश्वकपमा स्थान बनाउनको लागि जित्नैपर्ने खेलमा घरेलु मैदानमै पराजित भएपछि वेल्स विश्वकपमा स्थान बनाउन असफल भएको हो । वेल्स समूह ‘डी’ मा १७ […]

argentina messI celebrate

October 9, 2017

विश्वकपको सम्भावना जोगाउन अर्जेन्टिनालाई जित्नपर्ने दबाब

इक्वेडर (एजेन्सी) – दक्षिण अमेरिकी विश्वकप छनोटको अन्तिम खेलका लागि अर्जेन्टिना इक्वेडर पुगेका छन् । अर्जेन्टिनाको टिमलाई त्यहाँको सुरक्षकर्मीले अत्यन्तै कडा सुरक्षकाबीच होटलमा लगेको थियो । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको विश्वकप यात्रा निकै कठिन मोडमा रहेको छ । समुन्द्री सतहबाट ९ हजार फिट माथिको उचाईमा हुने खेलमा अर्जेन्टिना जितेमा कम से कम प्ले अफ मार्फत छनोट हुने […]

ANFA president and CEO

October 9, 2017

एन्फाको विधान संशोधन गर्दै , थ्रीस्टारलाई क्षतिपूर्ति दिने निर्णय बहुमतबाट पारित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाले  विधान संसोधन गर्दै रुस्लान थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने निर्णय बहुमतबाट पारित गरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) र एसियायी फुटबल महासंघ (एएफसी)का प्रतिनिधिको उपस्थितिमा सोमबार ललितपुरमा बसेको विशेष साधारणसभाले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र विधान संसोधन समितिका संयोजक मणि कुँवरले […]

Salah

October 9, 2017

इजिप्टलाई २८ वर्षपछि विश्व कपमा स्थान

एलेक्सजानड्रिया (एजेन्सी) – लिभरपुलका विङ्गर मोहोम्मद सलाहको दुई गोलको मद्धतले कंगोमाथि २-१ को रोमाञ्चक जित हासिल गर्दै इजिप्टले रुस विश्व कपमा स्थान बनाएको छ । अघिल्लो पटक १९९० को विश्व कपमा सहभागी भएयता इजिप्टले फुटबलको महासंग्राममा भाग लिएको थिएन । इजिप्टलाई विश्व कपमा स्थान बनाउन जित्नै पर्ने हुँदा ९५ औं मिनेटमा पाएको पेनाल्टी मार्फत गोल गर्दै सलाहले जित दिलाएका […]

October 9, 2017

एन्फाको विशेष साधारण सभा शुरु

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा शुरु भएको छ । सोमबारबाट राजधानीमा शुरु भएको साधारणसभाले मुख्य गरी चुनावका लागि विधान संशोधन गर्नेछ । यस्तै साधरण सभाले थ्रीस्टार क्लबलाई क्षतिपुर्ति दिने विषयलाई अनुमोदन गर्नेछ । यस्तै साधारण सभाले कार्यसमितिका पदाधिकारी तथा सदस्यको योग्यता निर्धारण गर्नेछ ।

Success

Thank you for your time.