October 11, 2017
साओपाउलो (एजेन्सी) – विश्व कप छनोट अन्तर्गत अन्तिम खेलमा ब्राजिलसँग ३-० ले पराजित चिलीको सम्भावना रोकिएको छ । लगातार दुई पटकको कोपा अमेरिका विजेता चिलीले रुस विश्व कपमा स्थान पाएन । ब्राजिलसँग ३-० ले पराजित चिलीले पेरुसँग गोलअन्तरमा पछि परेपछि प्ले अफको मौका गुमाएको छ । शिर्ष स्थानको ब्राजिल , दोस्रो स्थानको उरुग्वे , तेस्रो स्थानको […]
October 11, 2017
इक्वेडर (एजेन्सी) – अर्जेन्टिना तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेपछि इक्वेडरलाई ३-१ ले पराजित गरेको अर्जेन्टिनाले रुस विश्व कपमा स्थान पक्का गरेको छ । अन्तिम खेलमा अनुकुल नतिजा निकाल्दै अन्य खेलहरु पनि आफ्नो पक्ष्यमा नतिजा आएपछि छनोट चरण तेस्रो स्थानमा अन्त्य गरेको मेस्सीको अर्जेन्टिनी टोलीले विश्वकपमा स्वतः स्थान बनाएको हो । अर्जेन्टिनाले जितसँगै २८ अंक बनायो भने […]
October 11, 2017
लिस्वन (एजेन्सी) – युरोकप विजेता पोर्चुगलले समूह ‘बी’ को विजेता बन्दै अर्काे वर्ष रसियामा आयोजना हुने विश्वकप फुटबलमा स्थान बनाएको छ । युरोपियन छनोटको समूह ‘बी’ छनोटको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको स्वीट्जरल्याण्डलाई २–० ले पराजित गर्दै पोर्चुगलले समूह विजेताको रुपमा विश्वकपमा स्थान पक्का गरेको हो । पोर्चुगलसँग पराजित भएपनि स्वीट्जरल्याण्डले प्लेअफमा स्थान बनाएको छ […]
October 10, 2017
हेब्रोन (एजेन्सी) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत समूह ‘डी’ को खेलमा भुटानले प्यालेस्टाइनसँग १०-० को हार बेहोरेको छ । यसअघि घरेलु मैदानमा भुटान प्यालेस्टाइनसँग २-० ले पराजित भएको थियो । छनोट अन्तर्गत चार खेलमा भुटानको चौथो हार हो । एकपक्षीय खेलमा प्यालेस्टाइनका लागि अब्देलतिफ बधरीले ह्याट्रिक प्रहार गरे भने जोनाथन कान्टीलानाले दुइ गोल प्रहार गरे । […]
October 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप् अन्तर्गतको छनोट चरणको खेलमा नेपाल ताजकिस्तानसँग ३-० ले पराजित भएको छ । नेपालको चौथो खेलमा तेस्रो पराजय हो । घरेलु टोली ताजकिस्तानले तीन पेनाल्टी पाएको थियो । पहिलो हाफमा अनन्तको ह्याण्डबलमा पेनाल्टीमा गोल गरेको ताजकिस्तानले दोस्रो हाफमा अनन्तको फलमा अर्को पेनाल्टी पाएको थियो । दोस्रो हाफमा आदित्यले फल गरेपछि ताजकिस्तानले […]
October 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानको घरेलु मैदानमा भएको खेलमा नेपाली टोली पहिलो हाफको अन्त्यमा १ गोलले पछि परेको छ । गोलकिपर किरणले उत्कृष्ट प्रदर्शन गरेपनि पेनाल्टी मार्फत घरेलु टोलीले खेलमा अग्रता लिएको हो । घरेलु टोली ताजकिस्तान पहिलो हाफको सुरुआतदेखि आक्रामक देखियो । खेलको पहिलो मिनेटदेखि नेपाली टोलीका डिफेन्डर […]
October 10, 2017
सिड्नी (एजेन्सी) – युद्धग्रस्त मुलुक सिरियाको अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबल खेल्ने सपना अधुरो रहेको छ ।प्ले अफको दोस्रो लेगमा युद्धग्रस्त राष्ट्र सिरिया अष्ट्रेलियासँग २–१ ले तथा समग्रमा ३–२ को हार बेहोरेपछि सिरियाको पहिलोपटक विश्वकप खेल्ने सपना चक्नाचुर भएको छ । अष्ट्रेलियालाई जिताउन दुवै गोल टिम काहिलले गरे भने ओमार अल सोमाहले सिरियाका लागि […]
October 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले चौथो खेलमा ताजकिस्तानको सामना गर्दैछ । खेल ताजकिस्तानको घरेलु मैदानमा हुँदै छ । खेल सुरु हुने समय : ६:४५ नेपाली सुरुआती ११ : यहाँ हेर्नुहोस खेल एपि वोन एचडीमा पनि प्रत्यक्ष हुनेछ ।
October 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ताजकिस्तानसँगको खेलकालागि नेपाली प्रशिक्षक ग्योतोकु कोजीले नँया परिक्षण गरेका छन् । यसअघिको नेपालमा भएको खेलमा नवयुग श्रेष्ठ र भरत खवासलाई अग्रपङ्क्ति सम्हाल्ने अवसर दिएका कोजीले यसपटक विमल घर्ती मगर , जर्ज प्रिन्स कार्की र भरत खवासलाई एक साथ मौका दिएका छन् । प्रशिक्षक कोजीले तीन सेन्टर ब्याकलाई सुरुआत गराएका छन् । अनन्त तमाङ्ग , देवेन्द्र तमाङ्ग र आदित्य […]
October 10, 2017
लन्डन (एजेन्सी) – स्टोक सिटीक स्ट्राइकर पिटर क्राउचको नाम २०१८ को ‘गिनिज बुक्स अफ वोर्ल्ड रेकर्ड’ मा समावेश हुने भएको छ । प्रिमियर लिगमा किर्तिमान गरेपछि ३६ वर्षीय इङ्लिस स्ट्राइकरको नाम गिनिज बुकमा राखिने भएको हो । लिभरपुल तथा टोटेनह्यामका पूर्व खेलाडी क्राउचले प्रिमियर लिगमा सबै भन्दा धेरै हेडर गोल गरेको किर्तिमान आफ्नो नाममा पारेपछि उनको नाम गिनिज […]