November 23, 2017
काँकरभिट्टा (हाम्रो खेलकुद) – अग्नि रुपन्देही –११ मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । गत वर्षको उपविजेता समेत रहेको ए डिभिजन टोली नेपाल एपिफ क्लबलाई ३–१ ले हराउँदै रुपन्देही अन्तिम चारमा प्रवेश गरेको हो । काँकरभिट्टा माविको खेल मैदानमा भएको खेल रुपन्देहीले सुरुआतबाटै दबाबमा राखेको थियो । खेलको १५ औं मिनेटमा […]
November 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ए डिभिजन डर्बीमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले हराउँदै आर्मी वर्षको दोस्रो उपाधि जितेको छ । आर्मीले वैशाखमा विशाल स्मृति गोल्ड कपको उपाधि जितेको थियो । मनाङ वर्षको दोस्रो उपाधि जित्नबाट विमुख रह्यो । मनाङले भदौंमा जेसिस गोल्ड […]
November 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – कोकाकोला कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि छात्रको बाल सिर्जनालय काडमाडौं र छात्राको दुर्गा देवी सेकेण्डरी स्कुल रौतहटले जितेको छन् । एन्फा कम्म्लेक्समा बिहीबार भएको फाइनल खेलमा एभरेष्ट स्कुललाई १–० ले हराउँदै सिर्जनालयले उपाधि जितेको हो । खेलको ७२ औं मिनेटमा आले मगरले गरेको गोल खेलको निर्णायक बनेको थियो । […]
November 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लबले प्रधान सेनापति पाँचौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक समेत रहेको अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई आज ३–२ ले हराउँदै एपिएफले उपाधि जितेको हो । सावित्रा भण्डारीको गोलबाट दोस्रो मिनेटमै एपिएफले अग्रता लिएको थियो । ३२ औं मिनेटमा सपना लामाले गोल गर्दै आर्मीलाई […]
November 23, 2017
सबिन शेर्मा झापा – सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताका लाागि आज ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । जुन टोलीले जितेपछि यी दुई टोलीबीच यो वर्षको भने पहिलो भेट हुनेछ । नकआउट फुटबलमा गत वर्ष मनाङ सर्वाधिक सफल टोली रहेको थियो भने त्यसपछिका सफल टोली आर्मी र सिएमजी […]
November 23, 2017
टुरिन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत बार्सिलोना र युभेन्टस गोलरहित बराबरीमा रोकिएका छन् । समूहमा ११ अंकका साथ बार्सिलोना अन्तिम १६ मा छनोट भएको छ । त्यस्तै इङ्ग्लिस च्याम्पियन चेल्सी काराबागसँग ४-० ले विजयी रह्यो । चेल्सीको जितमा विलियनले दुई गोल गरे । त्यस्तै एडेन हाजार्ड र सेस्क फ्याब्रिग्यासले पनि एकएक गोल गरेका […]
November 23, 2017
पेरिस (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘बि’ अन्तर्गत पेरिस सेन्ट जर्मन (पिएसजी) ले सेल्टिकमाथि ७-१ को जित दर्ता गरेको छ ।पिएसजीको जितमा नेयमार र एडिन्सन काभानीले दुई-दुई तथा किलियन बाप्पेले एक गोल गरेका थिए । मुसा डेम्बेलेको प्रहारद्वारा सेल्टिकले पहिलो मिनेटमै आश्चर्यजनक अग्रता लिएको थियो । तर नवौं र २२ औं मिनेटमा गोल गर्दै नेयमारले […]
November 22, 2017
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीका मिडफिल्डर याया टुरेले जारी सिजनमा धेरै खेल्न मौका नपाएपनि आफु दिक्क नभएको बताएका छन् । ३४ वर्षे मिडफिल्डरले पेप ग्वार्डिओलाको टोलीबाट यो सिजन मात्र ५ खेल खेलेका छन् । यद्दपी उनले गत राति च्याम्पियन्स लिगमा फेयनोर्डसँग भने सिटीका लागि ७५ मिनेट खेल्ने मौका पाए । खेलपछि यो सिजन धेरै खेल्ने मौका […]
November 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको भुम्रे सेकेण्डरी स्कुल र रौतहटको दुर्गा मावि कोकाकोला अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । सातदोबाटोस्थि एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको सेमिफाइनलमा भुम्रेले सिन्धुपाल्चोकको सेतीदेवीलाई २–० ले हराएको थियो । दुर्गा माविले कैलालीको श्री शंकर सरस्वतीलाई १–० ले हराउँदै भुम्रेसँगको फाइनल भेट पक्का गरेको थियो […]
November 22, 2017
सबिन शेर्मा झापा – ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लब वर्षको दोस्रो उपाधिका लागि भोली एक अर्कोको सामना गर्दैछन् । झापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको फइनलमा यी दुई टोलीले एकअर्काको सामना गर्नेछन् । यी दुई टोलीबीच यो वर्षको भने पहिलो भेट हुनेछ । नकआउट फुटबलमा गत […]