November 25, 2017
सडन डेथमा रुपन्देही पराजित काकरभिट्टा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । काकरभिट्टा माविको मैदानमा आज अग्नी रुपन्देही ११ लाई सडन डेथमा ७–६ ले हराउँदै मनाङ मोफसलकै सर्वाधिक पुररस्कार राशी भएको भनिएको नकआउट फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । आर्मीसँग सताक्षी गोल्ड कप […]
November 25, 2017
म्याड्रिड (एजेन्सी) – साविक विजेता रियल म्याड्रिड आज स्पेनिश ला लिगामा मालागाको सामना गर्दै छ । रियलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ९ बजे सुरु हुने छ । मध्य साता च्याम्पियन्स लिगमा एपोएल निकोसियालाई ६-० ले हराएको रियलले आफ्नो लयलाई निरन्तरता दिन खोज्ने छ । रियल म्याड्रिडका लागि कप्तान सर्जियो रामोस नाक […]
November 25, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज राम्रो लयमा रहेको ब्राइटनको सामना गर्दै छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिने सो खेल नेपाली समयअनुसार ८.४५ बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका लागि मुख्य डिफेन्डर फिल जोन्स र एरिक बाई घाइते रहेकाले क्रिस स्मलिङ र भिक्टर लिन्डेलफले डिफेन्स सम्हाल्ने सम्भावना […]
November 25, 2017
लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा साविक विजेता चेल्सी आज अर्को उपाधि दाबेदार मानिएको टोली लिभरपुलको सामना गर्दै छ । लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुने यस खेल नेपाली समयअनुसार ११.१५ बजे सुरु हुने छ । लिभरपुलका लागि मिडफिल्डर एम्रे चान र डिफेन्डर जोएल माटिप सामान्य चोटिल रहेका छन् । त्यस्तै अर्का मिडफिल्डर एडन लालाना भने चोटबाट […]
November 25, 2017
जुरिच (एजेन्सी) – बार्सिलोनाका स्टार लियोनल मेस्सीले गए राति युरोपियन गोल्डेन बुट जितेका छन् । २०१६-१७ सिजन मा ३७ गोल गर्दै उनले सो उपाधि जितेका हुन् । मेस्सीले स्पोर्टिङका बास दोस्त (३४) र बोरुसिया डर्टमन्डका पियर एम्रिक अबामेयाङ (३१) लाई पछि पार्दै २०१६-१७ सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन् । मेस्सीको यो चौथो गोल्डेन बुट उपाधि […]
November 24, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका डेनिस स्वारेजले सुपर स्टार लियोन मेस्सी आउने थ्रुपै वर्ष क्लबमै रहने दाबी गरेका छन् । स्वारेजले भनेका छन्, ‘बार्सिलोना उनको जीवन हो ।’ खेलकुद इतिहासकै उत्कृष्ट खेलाडीमध्येका एकका रुपमा हेरिएका ३० वर्षे मेस्सीले बार्सिलोनासँग अझै सम्झौता भने गर्न बाँकी छ । उनको अहिलेको सम्झौता सन् २०१८ को जुन सम्म रहेको छ । […]
November 24, 2017
झापा (हाम्रो खेलकुद) – काँकरभिट्टामा आयोजित तेश्रो मेची नेत्रालय काँकरभिट्टा गोल्डकपमा सुदूरपश्चिम टोलीले क्वाटरफाइनलमा आफ्नो स्थान बनाएको छ । नियमित समयमा खेल २-२ को बराबरीमा टुङ्गिएपछि पेनाल्टीमा झापालाई हराउँदै सुदूरपश्चिमले अन्तिम आठमा आफ्नो स्थान बनाएको हो । पहिलो हाफमा दुवै टोलीले निकै अवसरहरु पाए पनि तिनको सदुपयोग गर्न नसक्दा सो हाफ गोलरहित भएको थियो । […]
November 24, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाले आफ्नो टोली र विशेषगरी मिडफिल्ड बलियो बनाउन अर्को सिजन एक स्टार खेलाडिलाई भित्र्याउन खोजिरहेको बुझिन्छ । फिलिप कौटिन्होलाई लिभरपुलले छोड्न नमानेपछि अहिले बार्सिलोना विकल्पहरुको खोजिमा छ । स्पेनिस पत्रिका मन्डो डेपोर्टिभोका अनुसार बार्सिलोनाले अहिले आर्सनलका मिडफिल्डर मेसुट ओजिललाई भित्र्याउन प्रयासरत रहेको छ । ओजिलको आर्सनलसँगको अनुबन्ध पनि यस सिजनपछि […]
November 24, 2017
जुरिच (एजेन्सी) – फिफाले हिजो मात्र सार्वजनिक गरेको वरियतामा नेपाल १७६ औं स्थानबाट १७० औं स्थानमा उक्लेको छ । फिफाको पहिलो वरियतामा भने जर्मनी यथावत रहेको छ । फिफा वरियतामा नेपालले फिजी, क्यामबोडिया र मलेसियालाई उछिन्दै १७० औं स्थान हांसिल गरेको छ । दक्षिण एसियामा भने नेपाल चौथो स्थानमा यथावत रहेको छ । दक्षिण एसियाली […]
November 23, 2017
काँकरभिट्टा (हाम्रो खेलकुद) – अग्नि रुपन्देही –११ मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । गत वर्षको उपविजेता समेत रहेको ए डिभिजन टोली नेपाल एपिफ क्लबलाई ३–१ ले हराउँदै रुपन्देही अन्तिम चारमा प्रवेश गरेको हो । काँकरभिट्टा माविको खेल मैदानमा भएको खेल रुपन्देहीले सुरुआतबाटै दबाबमा राखेको थियो । खेलको १५ औं मिनेटमा […]