default_image

फुटबल

November 29, 2017

सेमिफाइनलमा मनाङ आयोजक टोलीको सामना गर्दै

काकारभिट्टा( हाम्रो खेलकुद)– मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब र आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बीच प्रतिस्पर्धा हुँदैछ । आजको विजेताले फाइनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आमीले हिजो अर्को विभागिय टोली नेपाल पुलिस क्लबमाथि ३–० को जित निकाल्दै अन्तिम दुईको यात्रा तय […]

November 29, 2017

कोपा डेल रेमा रियल रोकियो, एग्रिगेटमा विजयी

म्याड्रिड (एजेन्सी) – कोपा डेल रेमा स्पेनिश च्याम्पियन रियल म्याड्रिड तेस्रो डिभिजनको फिउनलाब्राडासँग २-२ को बराबरीमा रोकिएको छ । पहिलो लेग २-० ले जितेको रियल एग्रिगेटमा ४-२ ले विजयी रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । फिउनलाब्राडाले २५ औं मिनेटमा गोल गर्दै खेलमा आश्चर्यजनक अग्रता लिएको थियो । सो गोल लुइस मिलरले गरेका थिए […]

November 29, 2017

युनाइटेड विजयी, टोटनह्याम पराजित

वाटफोर्ड (एजेन्सी) – गए राति खेलिएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वाटफोर्डलाई ४-२ ले हराएको छ । युनाइटेडको जितमा एस्लि योङले दुई गोल गरे । खेलको १९ औं र २५ औं मिनेटमा विङ-ब्याक एस्लि योङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै ३२ औं मिनेटमा एन्थोनि मार्सियालले गोल गर्दै स्कोर ३-० बनाए । ट्रोय […]

November 28, 2017

आर्मी मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको फाइनलमा

काकरभिट्टा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब मोफसलको सर्वाधिक पुरस्कार राशीको मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको फाइनल पुगेको छ । काकरभिट्टा माविको मैदानमा आज भएको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीको तीनै गोल दोस्रो हाफमा सम्भव भएको हो । दिनेश हेम्जनले खेलको ५४ औं र […]

November 28, 2017

किरणको टोली डिपिएलमा उपविजेता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस् ले दोस्रो स्थानमा रहँदै धिवेही प्रिमियर लिग (डिपिएल) को अन्त्य गरेको छ । गत साता महत्वपूर्ण खेलमा न्यू रेडियन्टसँग ३–२ ले पराजित भएपछि टिसी स्पोर्टस् को उपाधि जित्ने सम्भावना टुंगिएको थियो । यद्दपी डिपिएलको आफ्नो अन्तिम खेलमा आइतबार ग्रिन स्ट्रिटलाई ४–१ ले हराउँदै टिसी स्पोर्टस् ले दोस्रो स्थान पक्का […]

November 28, 2017

काकरभिट्टामा आज दुई विभागिय टोलीबीच भिडन्त

काकरभिट्टा (हाम्रो खेलकुद)– दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब मोफसलको सर्वाधिक पुरस्कार राशीको मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको सेमिफाइनलमा आज प्रतिस्पर्धा गर्दैछन् । काकरभिट्टा माविको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपाली फुटबलमा सफल इतिहास बोकेको पुलिस केही वर्षयता पुलिस नकआउट प्रतियोगितामा पनि कमजोर रहँदै आएको छ । अर्को […]

November 28, 2017

चोटमुक्त बेल पुनरागमनको तयारीमा

म्याड्रिड (एजेन्सी)– चोटमुक्त भएका रियल म्याड्रिडका ग्यारेथ बेल कोपा डेल रेमा फुनलाब्राडासँगको खेलमा उत्रने सम्भावना रहेको छ । महिनाको सुरुआतमा ह्यामस्ट्रिङ समस्याबाट पीडित भएका वेल्सका स्टार अहिले चोटमुक्त भएको बताइएको छ । टोलीका प्रशिक्षक जिनेदिन जिदानले घरेलु मैदानमा आज तेस्रो श्रेणीको टोलीविरुद्ध हुने खेलमा बेललाई उतार्ने सम्भावना छ । सेप्टेम्बर २६ मा च्याम्पियन्स लिगमा बोरुसिया […]

United

November 28, 2017

प्रिमियर लिगमा युनाइटेड आज वाटफोर्डसँग भिड्दै

वाटफोर्ड (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज वाटफोर्डको सामना गर्दै छ । वाटफोर्डको घरेलु मैदान ‘द हथर्न्स’मा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.४५ बजे सुरु हुने छ । युनाइटेडले यो शनिबार ब्राइटनमाथि १-० को संघर्षपूर्ण जित हांसिल गरेको थियो । प्रशिक्षक जोसे मौरिन्होले आजको खेलमा गर्ने टोलीमा केहि परिवर्तन दिने […]

November 27, 2017

काँकरभिट्टा सेमिफाइनलमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – काँकरभिट्टाले जारी मेची नेत्रालय गोल्डकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । स्थानीय टोलीले हिमालयन शेर्पालाई १-० ले हराएको हो । काँकरभिट्टाका लागि खेलको २२ औं मिनेटमा निरन्जन खड्काले प्रहार गरेको फ्रिकिक गोल निर्णायक रह्यो । अब काँकरभिट्टाले सेमिफाइनलमा मनाङ मर्स्याङ्दीको सामना गर्ने छ । त्यस्तै हिजोको खेलमा त्रिभुवन आर्मीले पनि […]

November 27, 2017

म्यानचेस्टर सिटीको विजयी यात्रा कायमै

हडर्सफिल्ड (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई २-१ ले हराएको छ । सिटीको जितमा रहिम स्टेर्लिङले निर्णायक गोल गरेका थिए । हडर्सफिल्डले पहिलो हाफको अन्त्यमा निकोलस ओटामेन्ड्को आत्मघाती गोलमार्फत खेलमा आश्चर्यजनक अग्रता लिएको थियो । तर दोस्रो हाफको सुरुवातमै सिटीले सर्जियो अगुएरोको पेनाल्टीमार्फत स्कोर १-१ बनाएको थियो । त्यस्तै खेलको […]

Success

Thank you for your time.