default_image

फुटबल

October 20, 2023

गाजामा नरसंहार अन्त्य गर्न सलाहको आग्रह

एजेन्सी – इजिप्ट तथा लिभरपुलका फरवार्ड मोहम्मद सलाहले गाजामा भइरहेको ‘नरसंहार’ तत्काल अन्त्य गर्न आह्वान गरेका छन् । गाजा शहरको अल–अहली अरब अस्पतालमा भएको विस्फोट पश्चातको आक्रोशको बीचमा ३१ वर्षीय फरवार्डले बुधबार इजरायल–गाजा द्वन्द्वको बारेमा पहिलो पटक टिप्पणी गरे । ‘यस्तो समयमा बोल्न सजिलो हुँदैन। अहिले धेरै हिंसा र धेरै क्रुरता भइरहेको छ’, सलाहले इन्स्टाग्राममा […]

October 19, 2023

राष्ट्रिय फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- लाओसको सफल भ्रमण सकेर नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बुधबार राति स्वदेश आइपुगेको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले स्वागत गरेका थिए। नेपालले लाओसमा जित हात पार्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपालले घरेलु टोली लाओसलाई मंगलबार १–० ले […]

October 18, 2023

फुटबल टोली आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)- लाओसको सफल भ्रमण सकेर नेपाली पुरुष राष्ट्रिय फुटबल टोली आज (बुधबार) काठमाडौं फर्कदैछ । टोली नेपाल एयरलाइन्सबाट साँझ ८ः२५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालले लाओसमा जित हात पार्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालले घरेलु टोली लाओसलाई […]

October 18, 2023

फ्रान्सको जित, जर्मनीको बराबरी

एजेन्सी – मैत्रीपूर्ण खेलमा फ्रान्सले जित दर्ता गर्दा जर्मनी भने बराबरीमा रोकिएको छ। फ्रान्सले गएराति स्कटल्याण्डलाई ४-१ ले हराएको हो। खेलमा अग्रता भने स्कटल्याण्डले लिएको थियो। खेलको ११औं मिनेटमा बिल्ली गिलमोरले सुरुवाती गोल गरेका थिए। तर त्यसपछि खेलमा फ्रान्स हाबी भयो। पहिलो २ गोल डिफेन्डर बेन्जामिन पाभार्डले गरेका थिए।१६औं मिनेटमा एनटोवान ग्रिजम्यान को क्रसमा हेडर […]

October 18, 2023

मेस्सीको २ गोलमा अर्जेन्टिनाको जित

एजेन्सी – लामो समय पछि सुरुवाती ११ मा रहेर खेलेका लियोनेल मेस्सीको २ गोलको मद्दतले अर्जेन्टिनाले फिफा विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गतको खेलमा पेरुलाई २–० पराजित गरेको छ । पेरुको राजधानी लिमा स्थित राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा जित निकाल्दै अर्जेन्टिनाले १३ खेलमा अपराजित यात्रा कायम गरेको हो । ३२औं मिनेटमा मेस्सीले खेलमा पहिलो गोल […]

October 18, 2023

इंग्ल्यान्ड युरो कपका लागि छनोट

एजेन्सी – इंग्ल्यान्ड अर्को वर्ष हुने युरो २०२४ का लागि छनोट भएको छ । इटालीलाई मंगलबार ३–१ ले हराएसँगै इंग्ल्यान्डको युरो यात्रा पक्का भएको हो । युरोमा छनोट हुनका लागि इंग्ल्यान्डलाई १ अंककाो आवश्यता थियो । खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै इंग्ल्याान्डले जित निकालेको थियो । वेस्ट ह्यामका युनाइटेड जियानलुकाा स्कामाकाको गोलबाट १५ औं मिनेटमा […]

October 18, 2023

२२ वर्षपछि ब्राजिलमाथि उरुग्वेको जित

एजेन्सी – उरुग्वेले २२ वर्षपछि पाँच पल्टको विश्व च्याम्पियन ब्राजिललाई पराजित गरेको छ । फिफा विश्वकप २०२६ अन्तरगत दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई २–० ले पराजित गर्दै उरुग्वेले २२ वर्षपछि जित निकालेको हो । घरेलु टोली उरुग्वेको जितमा डार्विन न्युनेज र निकोलस डि ला क्रुजले गोल गरे । पहिलो र दोस्रो हाफमा उरुग्वेले समान एक गोल […]

October 17, 2023

राष्ट्रिय टोलीबाट अमृतको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा फुटबल क्लबका डिफेन्डर अमृत श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । २६ वर्षीय सेन्टर डिफेन्डर अमृतले लाओसविरुद्ध फिफा विश्वकप २०२२ को छनोट अन्तर्गत पहिलो चरणको दोस्रो लेगमा डेब्युको अवसर पाएका हुन् । उनले खेलको अन्त्यतिर फरवार्ड जिलेस्पी जंग कार्कीको स्थान लिँदै सिनियर टोलीबाट पहिलो खेल खेले । […]

October 17, 2023

यस्तो छ नेपालको फिफा विश्वकप छनोट यात्रा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणमा लाओसलाई पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा लाओसमाथि समग्रमा २-१ को जित निकाल्दै नेपाल अघि बढेको हो । दशरथ रंगशालामा बिहीबार पहिलो लेग १-१ को बराबरीमा सकिएपछि आज भ्यानट्यानमा भएको दोस्रो लेगमा नेपाल १-० ले […]

October 17, 2023

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा जित निकाल्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ । मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपालले १-० को जित निकाल्दै दोस्रो चरणको यात्रा सुनिश्चित गर्यो । पहिलो लेगमा १-१ को बराबरी खेलेको नेपाल समग्रमा २-१ को जितका साथ अघि […]

Success

Thank you for your time.