default_image

फुटबल

December 9, 2017

‘नेयमारलाई पिएसजी जान सल्लाह दिए’

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व खेलाडी नेनेले नेयमारलाई बार्सिलोना छोड्न सल्लाह दिने मध्ये आफु पनि एक रहेको बताएका छन् । पिएसजीले २ सय मिलियन युरो सुरुवा शर्त रकम तिरेर नेयमारलाई बार्सिलोनाबाट भित्राएको थियो । नेयमार विश्वको उत्कृष्ट खेलाडी बन्न चाहन्थे । तर, त्यसका लागि बार्सिलोनामा लियोनय मेस्सीको छायाँमा बसेर सम्भव नदेखेपनि उनीले […]

December 9, 2017

दुहवी गोल्ड कप आज सुरु हुँदै, झापा र चर्च ब्वाइज भिड्दै

दुहवी (हाम्रो खेलकुद)– दोस्रो मनमोहन दुहवी गोल्ड कप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । आज उद्घाटन खेल रमपम झापा र काठमाडौंको चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुस १ गते सम्म चल्ने प्रतियोगितामा त्रिभुवन आर्मी, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, रुपन्देही ११, मोरङ ११, आयोजक एलेभन एरोज क्लब र भारतको मिरपुर एकादश रहेका छन् । एलेभन […]

December 9, 2017

लिग १ मा पिएसजी लिलको सामना गर्दै

पेरिस (एजेन्सी) – फ्रान्सेलि लिग १ मा आज अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) लिलको सामना गर्दै छ । पिएसजीको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको ९.४५ बजे सुरु हुने छ । पिएसजीका लागि नेयमार उपलब्ध हुने छैनन् । यस सिजन पाँच पहेंलो कार्ड पाइसकेकाले आज उनी खेल्न प्रतिबन्धित छन् । उनको […]

Chelsea

December 9, 2017

प्रिमियर लिगमा चेल्सी वेस्ट ह्यामको सामना गर्दै

लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत आज साविक विजेता चेल्सी वेस्ट ह्याम युनाइटेडको सामना गर्दै छ । वेस्ट ह्यामको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार ६.१५ बजे सुरु हुने छ । चेल्सीका लागि डिफेन्डर डेभिड लुइज टोलीमा सामेल छैनन् भने ड्यानि ड्रिन्कवाटर पनि पूर्ण फिट छैनन् । त्यस्तै मध्यसाता च्याम्पियन्स लिगमा विश्राम पाएका […]

Paolo

December 9, 2017

पेरुका कप्तान प्रतिबन्धित , विश्व कप खेल्न नपाउने

लिमा (एजेन्सी) – पेरु फुटबल टोलीका कप्तान पौलो गुरेरोमाथि फिफाले १ वर्ष प्रतिबन्ध लगाएको छ । विश्व कप छनोट चरण अन्तर्गत अर्जेन्टिनासँगको बराबरीमा डोपिङ्गमा परेका गुरेरोलाई फिफाले प्रारम्भिक रुपमा प्रतिबन्ध लगाएको थियो । थप अनुसन्धान पछि कोकेन प्रयोग गरेको पाइएपछि ३३ वर्षीय स्ट्राइकरलाई फुटबलको सर्वोच्च निकाय फिफाले १२ महिना प्रतिबन्ध लगाएको हो । उनले अर्को […]

December 8, 2017

रोनाल्डो बालोन डी ओर जितेको भोली पल्ट अभ्यासमा

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले ला लिगामा शनिबार सेभिल्लासँग खेल्नुअघि शुक्रबार अभ्यास गरेको छ । जिनेदिन जिदानको टोलीका लागि यो खेल महत्वपूर्ण मानिएको छ । गत साता एथलेटिको बिलबावोसँग बराबरीखेलेपछि रियल वथप दबाबमा परेको थियो । शनिबारको खेल जित्न सके रियलले अस्थायी रुपमा भएपनि शीर्षस्थानको बार्सिलोनासँगको अंक अन्तरलाई घटाउने छ । १४ खेलको समाप्तीमा रियल बार्सिलोनाभन्दा […]

December 8, 2017

रोनाल्डोको चाहना सात बालोन डी ओर र त्यत्तिनै बच्चा

पेरिस (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार पोर्चुगिज क्रिस्टियानो रोनाल्डो खेल जीवनमा अझै दुई वटा बालोन डी ओर जित्ने चाहना रहेको बताएका छन् । हिजो पाँचौं पटक बालोन डि ओर जित्दै लियोन मेस्सीको कीर्तिमानसँग बराबरी गरेपछि रोनाल्डोले यस्तो विचार राखेका थिए । ‘म सात वटा बालोन डी ओर उपाधि जित्न चाहन्छु ’ उनले भने, ‘म सात […]

December 8, 2017

रोनाल्डोलाई बलोन डि ओर उपाधि

पेरिस (एजेन्सी) – गए राति पोर्चुगल तथा रियल म्याड्रिडका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोले बलोन डि ओर उपाधि जितेका हुन् । उनको यो पाँचौं उपाधि हो र योसँगै उनले मेस्सीको बलोन डो ओर उपाधिको पनि बराबरी गरेका छन् । रोनाल्डोले ९४६ अंक प्राप्त गरेका थिए भने दोस्रो भएका मेस्सीले ६७० अंक प्राप्त गरे। त्यस्तै हाल पेरिस […]

ronaldo messi neymar

December 8, 2017

बलोन डि ओर शिर्ष १० मा म्याड्रिडका ३ खेलाडी , बार्सिलोनाबाट मेस्सीमात्र

पेरिस (एजेन्सी) – संसार भरका १ सय ७३ पत्रकारहरूले भोटको आधारमा क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बलोन डि ओर उपाधि जिते । त्यस्तै मेस्सी दोस्रो र नेयमार तेस्रो भए । अघिल्लो सिजन बार्सिलोनामा गरेको प्रदर्शनको आधारमा नेयमार तेस्रो भएपनि यस सिजन भने उनी फ्रान्सेली क्लब पिएसजीसँग आबद्ध छन् । ३० खेलाडीको सूचीमा परेका बार्सिलोनाका लुइस स्वारेज १३ औं स्थानमा परे […]

ronaldo

December 8, 2017

रोनाल्डोलाई पाँचौ बलोन डि ओर उपाधि , मेस्सीसँग बराबरी

पेरिस (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बलोन डि ओर अवार्ड हात पारेका छन् । मेस्सी र नेयमारलाई पछि पार्दै रोनाल्डोले उपाधि जितेका हुन् । मेस्सी दोस्रो र नेयमार तेस्रो भए । २००८ , २०१३ , २०१४ , २०१६ र यसपटक गरेर यो रोनाल्डोको पाँचौ उपाधि हो । अघिल्लो सिजन रोनाल्डोले म्याड्रिडलाई च्याम्पियन्स […]

Success

Thank you for your time.