December 14, 2017
धनगढी (हाम्रो खेलकुद)– आयोजक फारवेष्ट पशुपति युवा क्लबले तेश्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
December 14, 2017
धनगढी (हाम्रो खेलकुद)– आयोजक फारवेष्ट पशुपति युवा क्लबले तेश्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । धनगढीमा आज सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा फारवेष्टले मदरल्याण्ड युवा क्लब जोनापुरलाई २–० ले हराएको हो । आयोजक टोलीका लागि जित दिलाउन भुपेन्द्र वम र नरेन्द्र सिंहले गोल गरे । भुपेन्द्रले ५८ […]
December 14, 2017
बेलबारी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब दोस्रो मनमोहन स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अग्नी रुपन्देही ११ लाई आज ४–० ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीले शनिबार हुने फाइनलमा अर्को ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी को सामना गर्नेछ । एकै महिना भित्र आर्मी र मनाङ तेस्रो […]
December 14, 2017
बेलबारी (हाम्रो खेलकुद)– यो वर्ष नकआउट फुटबलमा सफल रहेको विभागिय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो मनामोहर स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अग्नी रुपन्देही ११ को सामना गर्दैछ । दहवी रंगशालामा खेल दिउँसो ३ः०० बजे सुरु हुने बताइएको छ । आजको खेलको विजेता फाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछन् । आर्मीले […]
December 14, 2017
स्वान्सी (एजेन्सी) – स्वान्सी सिटीलाई गए राति ४–० को जितसँगै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा नयाँ कीर्तिमान बर्नाका् छ । लिगमा लगातार १५ खेल जित्दै सिटीले आर्सनलले सन् २००२ मा बनाएको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान बनाएको हो । आर्सनलले २००१/२००२ मा लगातार १४ खेल जित्दै कीर्तिमान बनाएको थियो । स्वान्सीसँग खेलमा डेभिड सिल्भाले २ तथा केभिन […]
December 14, 2017
अबू धाबी (एजेन्सी) – बेन्चबाट मैदान प्रवेश गरेको मिनेट नबित्दै ग्यारेथ बेलले निर्णायक गोल गरेपछि रियल म्याड्रिड क्लब विश्व कपको फाइनल प्रवेश गरेको छ । दुबईको अल जजिरालाई २-१ ले हराउँदै रियल फाइनल पुगेको हो । रियलले फाइनलमा ब्राजिलको ग्रेमियोको सामना गर्नेछ । पहिलो हाफमा १-० ले पछि परेको रियलले दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो र […]
December 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फादर मोरान मेमोरिअल फुटबल प्रतियोगिताको तेस्रो दिन बुधबार झापा महेशपुरको मोरान मेमोरिअल, सेन्ट जेभियर्स जावलाखेल ‘ए’ र सेन्ट जेभियर्स गोदावरी ‘ए’ विजयी भएका छन् । झापाको मोरानले आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरी ‘बी’लाई १–० ले हराएको छ । खेलमा एकमात्र गोल युवराज राजवंशीले गरेका थिए । युवराजनै खेलको म्यान अफ दी म्याच […]
December 13, 2017
बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी दोस्रो मनमोहन स्मृति दुवही गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दुवही रंगशालामा आज चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । तस्बिर सौजन्य- खनेन्द्र कुमार राई (अर्जुन)
December 13, 2017
स्वान्सि (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज अन्तिममा रहेको स्वान्सि सिटीको सामना गर्दै छ । स्वान्सिको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ । म्यानचेस्टर सिटीले आफ्नो प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडलाई आइतबार २-१ ले हराएको थियो । त्यस्तै स्वान्सिले पनि वेस्ट ब्रोमलाई हराउँदै सिजनको आफ्नो तेस्रो जित […]
December 13, 2017
बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी दोस्रो मनमोहन स्मृति दुवही गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दुवही रंगशालामा आज चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । कप्तान अनिल गुरुङले खेलको अन्त्यतिर गरेको गोलमा मनाङ वर्षको चौथो नकआउट फुटबल प्रतियोगिताको फाइनल पुगेको हो । केहि […]