November 5, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले आर्सनललाई ३-१ को अन्तरले हराएको छ । सिटीका लागि केभिन डे ब्रुयन, सर्जियो अगुएरो र ग्याब्रियल जेससले गोल गरेका थिए । खेलको १९ औं मिनेटमा फर्नान्डिन्होको पासमा डे ब्रुयनले सुन्दर गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको सुरुवाती मिनेटतिर आर्सनलका डिफेन्डर नाचो […]
November 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलिया बस्दै आएका मिडफिल्डर जगजित श्रेष्ठ झन्डै डेढ बर्षपछि नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा समावेश भएका छन् । अर्को साता फिलिपिन्सविरुद्ध हुने एसियन कप छनोटको लागि सुरु भएको प्रशिक्षणमा जगजित आइतबार सामेल भएका हुन् । अलिख नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि बोलाएपछि उनी शुक्रबार स्वदेश आइपुगेका हुन् […]
November 5, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस्ले धिवेही प्रिमियर लिग (डिपिएल) मा गए राती जित हासिल गरेको छ । अघिल्लो खेलमा गोलरहित बराबरीमा रोकिएको टिसी स्पोर्टसले शनिबार मालहोसलाई १–० ले हराएको थियो । इब्राहिम माहुदीले गरेको गोल नै टिसी स्पोर्टस्को जितका लागि पर्याप्त रह्यो । माहुदी खेलको म्यान अफ […]
November 5, 2017
कोल्हुवा (हाम्रो खेलकुद) – ए डिभिजन टोली नेपाल एपिएफ क्लब नवलपरासीमा जारी दोस्रो राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगिेको छ । कोल्हुवामा आइतबार नवलपरासीको देशभक्त युवा क्लबलाई २–० ले हराउँदै विभागिय टोलीले अन्तिम चारको यात्रा तय गरेको हो । हिजो अर्को ए डिभिजन टोली सिएमजी क्लब संकटा पनि अन्तिम चारमा पुगिसकेको छ । खेलको […]
November 5, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिश ला लिगाको चौथो स्थानमा रहेको साविक विजेता रियल म्याड्रिड आज १९ औं स्थानमा रहेको लास पाल्मासको सामना गर्दै छ । रियल म्याड्रिडको घरेलु मैदान स्यान्टियागो बर्नबाउमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ । रियल म्याड्रिडका गोलकिपर केलर नाभास यस खेलमा घाइते रहेका कारण किको क्यासिल्लाले […]
November 5, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज चेल्सीसँग भिड्दै छ । आज राति नेपाली समय अनुसार १०.१५ बजे सुरु हुने यस खेल चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा खेलिने छ । चेल्सीका लागि मिडफिल्डर एन्गोलो कान्टे टोलीमा फर्कँदै छन् भने डिफेन्डर सेजार एज्पिलिक्वेटा घाइते रहेका छन् । त्यसैले एन्टोनियो रुडिगरले यस खेलमा […]
November 5, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा आज तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी पाँचौंमा रहेको आर्सनलसँग भिड्दै छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा खेलिने यस खेल नेपाली समय अनुसार रातिको ८ बजे सुरु हुने छ । म्यानचेस्टर सिटीले गत साता नेपोलीविरुद्धको च्याम्पियन्स लिग खेलमा कायल वाकर, ग्याब्रियल जेसस र डेभिड सिल्भालाई विश्राम दिएको थियो । […]
November 5, 2017
डर्टमन्ड (एजेन्सी) – गए राति जर्मन बुन्डेस लिगामा साविक विजेता बायर्न म्युनिखले बोरुसिया डर्टमन्डलाई ३-१ ले हराएको छ । बायर्नको जितमा आर्यन रोब्बेन, रोबर्ट लेवान्डोस्की र डेभिड अलाबाले गोल गरेका थिए । बायर्न डर्टमन्डको घरेलु मैदानमा खेलको नवौं मिनेटमै गोल गर्न सफल भएको थियो । मिडफिल्डर जेम्स रोड्रिगेजको पासमा रोब्बेनले गोल गर्दै स्कोर १-० बनाएका […]
November 5, 2017
लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा लिभरपुलेले वेस्ट ह्याममाथि ४-१ को सहज जित दर्ता गरेको छ । यस जितमा लिभरपुलका विङ्गर मोहम्मद सालाहले दुई गोल गरेका थिए । खेलको २३ औं मिनेटमा चोटबाट फर्केका स्टार खेलाडि साडियो मानेको पासमा सालाहले गोल गर्दै भ्रमणीय टोलीलाई अग्रता दिलाएका थिए । सो गोलको तीन मिनेटभित्रै डिफेन्डर जोएल […]
November 5, 2017
बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा अंकतालिकाको अग्रस्थानमा रहेको बार्सिलोनाले सेभिल्लालाई २-१ ले हराएको छ । बार्सिलोनाको जितमा फरवार्ड पाको अल्कासेरले दुई गोल गरेका थिए । लियोनल मेस्सी र लुइस स्वारेजलाई अग्रपंक्तिमा साथ दिँदै अल्कासेरले खेलको २३ औं मिनेटमै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । स्वारेजको लामो पासलाई कन्ट्रोल गर्दै उनले स्कोर १-० […]