December 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बंगलादेशमा जारी साफ यु १५ फुटबल च्याम्पियनसिपबाट बाहिरिएको छ । लगातार दास्रो खेलमा लज्जास्पद हार बेहोर्दै नेपाल अन्तिम खेलअघि नै च्याम्पियनसिपबाट बाहिरिएको हो । आज भएको खेलमा नेपाल भारतसँग १०–० ले पराजित भएपछि फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको थियो । तस्बिर सौजन्य : एनएसजेएएफ
December 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बंगलादेशमा जारी साफ यु १५ फुटबल च्याम्पियनसिपबाट बाहिरिएको छ । लगातार दास्रो खेलमा लज्जास्पद हार बेहोर्दै नेपाल अन्तिम खेलअघि नै च्याम्पियनसिपबाट बाहिरिएको हो । आज भएको खेलमा नेपाल भारतसँग १०–० ले पराजित भएपछि फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भएको थियो । नेपालले पहिलो र दोस्रो हाफमा समान ५ गोल खाएको […]
December 19, 2017
काठमाडौं(हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यु १५ महिला च्याम्पियनसिपको फाइनल पुग्ने सम्भावना जीवित राख्नु पर्ने भारतविरुद्धको खेलको पहिलो हाफमै नेपाल ५–० ले पछाडि परेको छ । पहिलो खेल बंगलादेशसँग ६–० को हार बेहोरेको नेपाल यो खेलमा पराजित भए अन्तिम खेलअघि प्रतियोगिताबाट बाहिरिनेछ । भारतविरुद्ध चौथो मिनेटमा लेन्डा कोमको गोलबाट पछि लागेको नेपालविरुद्ध उनले नै ३१ […]
December 19, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले घरेलु मैदानमा आइतबार डिपोर्टिभो ला कोरुनालाई ४–० ले हराउँदै शीर्षतालाई थप मजबुद बनाएको छ । लुइस स्वारेज तथा पौलिन्होको समान २ गोलमा बार्सिलोनाले पछिल्लो खेलमा सफलता प्राप्त गरेको थियो । यो नतिजा सामान्य देखिएपनि त्यो खेलमा केही रोचक तथ्य पनि बनेका छन् । एजेन्सीको सहयोगमा तयार पारिएका केहि रोचक तथ्य यहाँ प्रस्तुत […]
December 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो खेलको हारपछि नेपाली यु १५ महिला टोली दबाबमा परेको छ । बंगलादेशमा जारी साफ यु १५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा आइतबार नेपालले आयोजक टोलीसँग ६–० को हार बेहोरेको थियो । अब नेपाली टोलीसँग धेरै विकल्प बाँकी छैन । आज दिउँसो भारतविरुद्ध हुने खेल गुमाएको खण्डमा नेपाल एक खेल […]
December 19, 2017
म्याड्रिड (एजेन्सी) – क्लब विश्वकप जितेसँगै २०१७ मा पाँचौ उपाधि उचालेर कीर्तिमान रचेको रियल म्याड्रिडका खेलाडीले यो वर्ष आकर्षक बोनस पाएका छन् । स्पेनिस संचार माध्यम मार्साका अनुसार रियलको इतिहासमा खेलाडीले पाएको बोनस मध्ये यसपटकको अहिले सम्मकै सबै भन्दा बढी हो । रियलका खेलाडीले यो वर्ष जनही २ मिलियन युरो बोनस पाएका हुन् । १९८५/८६ […]
December 18, 2017
पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड किलियन बाप्पेले च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई पिएसजीले हराउनेमा बिश्वस्त रहेको बताएका छन् । मोनाकोबाट पिएसजीमा लोनमा रहेका १८ वर्षे फ्रान्सेली फरवार्डले फ्रान्सेली टेलिभिजनसँगको अन्तवार्तामा च्याम्पियन्स लिगको अन्तिम १६ को भेट रियलसँग हुन लागेकोले त्यसमा आफ्नो कुनै गुनासो नरहेको बताएका छन् । बाप्पेले भने, ‘च्याम्पियन्स लिग […]
December 18, 2017
काठमाडौं (हाम्र्रो खेलकुद) – आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरी ए र गोदावरीकै क्रेस्सेन्ट एकेडेमी अंग्रेजी स्कुल २२ औं फादर मोरान फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । आयोजकले धापाखेलको जेम्स स्कुललाई सडन डेथमा ३–२ ले हराएको थियो । निर्धारित समयमा गोलरहित बराबरीपछि खेलको निर्णय टाइब्रेकर हुँदै सडन डेथसम्म पुगेको थियो । जेम्सका दिवाकर शाह खेलको म्यान […]
December 18, 2017
धनगढी (हाम्रो खेलकुद) – पिएफए अत्तरिया र न्यु बुद्ध युवा क्लब धनगढीमा जारी तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । धनगढी रंगशालामा सोमबार भएको खेलमा अत्तरियाले आयोजक फारवेष्ट पशु्पति क्लबलाई ४–० ले तथा न्यु बुद्ध युवा क्लवले फारवेष्ट अत्तरिया स्पोर्टस एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५—४ ले पराजित गर्दै […]
December 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि साफ यु १५ महिला फुटबल च्याम्पियनसिपमा मंगलबारको खेल गर वा मरको अवस्थामा रहेको छ । पहिलो खेलमा लज्जास्पद हार बेहोरेको नेपालले भारतसँगको खेल गुमाएमा टोलीको यात्रा राउन्ड रोविन मै टुंगिन सक्छ । पहिलो खेलमा लज्जास्पद हार आयोजक बंगलादेशसँग ६–० को हारपछि नेपाली टोलीमाथि दबाब छ । फाइनल पुग्ने सम्भावनालाई जीवित […]