December 26, 2017
लण्डन (एजेन्सी) – टोटनह्यामका स्ट्राइकर ह्यारी केनले एकै क्यालेन्डर वर्षमा सर्वाधिक गोल गर्ने नयाँ प्रिमियर लिग रेकर्ड बनाएका छन् । त्यस्तै यस वर्ष युरोपको सर्वाधिक गोल गर्ने रेकर्ड पनि उनले आफ्नो नाममा पारेका छन् । सन् १९९५ मा ४२ खेल खेल्दै न्युकासलका पूर्व स्ट्राइकर एलेन शेयररलेले ३६ गोल गरेका थिए जुन रेकर्ड अहिलेसम्म कायम थियो […]
December 26, 2017
दिपक बोहोरा पाँचथर– अग्नी रुपन्देही ११ फिदिममा जारी नवौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको खर्साङ फुटबल क्लब दार्जिलिङलाई ३–१ ले हराउँदै रुपन्देही अन्तिम चारमा पुगेको हो । अग्नी रुपन्देहीले फाइनल प्रवेशका लागि शुक्रबार सुनसनरी ११ को सामना गर्नेछ । रुपन्देहीको जितमा रजिन सुब्बाले २ र सुनिल खड्काले १ गोल गरे । […]
December 26, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगको बक्सिङ डेको खेल अन्तर्गत आज तालिकाको तेस्रो स्थानमा रहेको चेल्सी ब्राइटनसँग भिड्दै छ । चेल्सीको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार ८.४५ बजे सुरु हुने छ । क्रिस्मसको अर्को दिन अर्थात् बक्सिङ डेमा एभर्टनसँग खेलेको गोलरहित बराबरीलाई बिर्सँदै चेल्सीले सुधारिएको प्रदर्शन गर्ने अपेक्षा राख्ने छ । ब्राइटनले भने […]
December 26, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज सातौं स्थानमा रहेको बर्नलीको सामना गर्दै छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ८.४५ बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका लागि डिफेन्डर क्रिस स्मलिङ घाइते भएका छन् । युनाइटेडका लागि एन्टोनियो भ्यालेन्सिया र एरिक बाई पनि घाइते […]
December 26, 2017
बार्सिलोना (एजेन्सी) – रियल म्याड्रिडविरुद्ध शनिबारको एल क्लासिकोमा बार्सिलोनाको प्रभावशाली जितमा अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीको भूमिका महत्वपूर्ण रह्यो । पेनाल्टी मार्फत गोल गरेका मेस्सीको अर्को गोलमा भूमिका रह्यो । स्पेनिस संचार माध्यम एल परियोडिकोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लियोनल मेस्सीले खेलको ८३.१ प्रतिशत समय हिडेर बिताए । त्यस्तै अन्य १० प्रतिशत समय उनी हल्का रुपमा कुदे । ४.९५ […]
December 26, 2017
नेपालगन्ज (हाम्रो खेलकुद)– भोजराज शाहीको अध्यक्षतामा १३ सदस्यीय बाँके जिल्ला फुटबल संघको कार्यसमिति निर्विरोध चयन भएको छ । शाही यसअघि पनि अध्यक्ष थिए । हिजो सम्पन्न साधारण सभाले तीन उपाध्यक्षमा निजामुद्दित सिद्दिकी, नागिन देवी श्रेष्ठ, मोहनसिंह थापा मगरलाई चयन गरेको छ । जिल्ला संघको सदस्यमा गोबर्धन सिंह सम्झना, प्रदेश सिंह राठौर,सानु तामाङ, चिम बहादुर घर्ति, […]
December 25, 2017
धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी सुरु भएको छ । आयोजक सु्दुरपश्चिम ११ स्पोर्टस क्लबले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुई सातापछि सुरु हुने प्रतियोगिताको लागि तयारीमा जुटेको जानकारी गराए । प्रतियोगिता पुस २१ गतेदेखि माघ १ गतेसम्म धनगढीमा हुँदैछ । प्रतियोगितालाई चौधरी गुप्रको नेपाल […]
December 25, 2017
दिपक बोहोरा पाँचथर– विर्ता युनाइटेड नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबलाई आज ७–१ को फराकिलो अन्तरले हराउँदै विर्ता उपाधि जोगाउने क्रममा अझै एक कदम अघि बढेको छ । विर्ताको जितमा विशाल राईले ह्याट्रिक गरे भने, कर्ण लिम्बुले २ तथा हिसुब थपलिया र नरेन लिम्बुले समान १ […]
December 25, 2017
म्याड्रिड (एजेन्सी) – एल क्लासिकोमा पराजयसँगै ला लिगामा चौथो स्थानमा रहेको रियल म्याड्रिडको शीर्ष स्थानको बार्सिलोनासँगको अन्तर १४ अंकमा बढेको छ । यो पराजयसँगै रियलको उपाधि रक्षा गर्ने सम्भावना टुंगियो देखिन्छ । तर रियल म्याड्रिडका डिफेन्डर डेनी कार्भाजल भने रियलले अझै लिग जित्न सक्नेमा आशावादी रहेको बताउँछन्, ‘हाम्रो टोलीले सकेसम्म प्रयास गर्नेछ , गणितीय सम्भावना […]
December 24, 2017
लन्डन (एजेन्सी) – एल क्लासिकोमा गोल गर्दै लियोनल मेस्सी हालसम्म २०१७ को सबै भन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । वर्षको अन्तिम खेलमा रियलसँगको जितमा १ गोल गरेका मेस्सीले २०१७ मा ५४ गोल गरेका छन् । त्यस्तै रोनाल्डोको भने ५३ गोल छ । रोनाल्डोसँगै पिएसजीका एडिसन काभानी र बायर्न म्युनिखका रोबर्ट लेवानड्वोसकीको पनि ५३ गोल छ । […]