November 18, 2017
वेस्ट ब्रोम (एजेन्सी) – प्रिमियर लिगमा साविक विजेता चेल्सीले वेस्ट ब्रोमलाई ४-० ले हराएको छ । चेल्सीको जितमा एडेन हाजार्डले दुई गोल गरेका थिए । चेल्सीले खेलको १७ औं मिनेटमै एल्भारो मोराटाको गोल मार्फत अग्रता लिन सफल भएको थियो । त्यस्तै एल्भारो मोराटाकै पासमा हाजार्डले आफ्नो टोलीको अग्रता दोब्बर बनाए भने डिफेन्डर मार्कोस अलोन्सोले ३८ […]
November 18, 2017
लेस्टर (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ । सिटीको जितमा ग्याब्रियल जेसस र केभिन डे ब्रुयनले गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटतिर सिटीले खेलमा अग्रता लिन सफल भएको थियो । डेभिड सिल्भाको पासमा पोस्ट नजिकैबाट जेससले गरेको प्रहार गोलमा परिणत भएको हो । […]
November 18, 2017
लन्डन (एजेन्सी)– आर्सनलले उत्तरी लन्डन डर्बीमा टोटेनह्याममाथि सात खेलमा पहिलो जित हासिल गरेको छ । प्रिमियर लिगमा आज आर्सनलले टोटेनह्यामलाई २–० ले हरायो । चोट मुक्त भएर फर्केका साकोर्डान मुस्ताफीले ३६ औं मिनेटमा पहिलो गोल गरेका थिए । मेसुट ओजिलको फ्रिकिकमा आएको बलमा मुस्ताफीले हेड गोल गरेका थिए । त्यसको पाँच मिनेट पछि नै एलेक्सान्द्रे […]
November 18, 2017
पेरिस (एजेन्सी) – फ्रान्सेली लिग १ को शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज पाँचौंमा रहेको नान्टेसको सामना गर्दै छ । पिएसजीको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार ९.४५ बजे सुरु हुने छ । घरेलु टोली पिएसजीका लागि मिडफिल्डर थियागो मोट्टा चोटका कारण लामो समयका लागि बाहिरिएका छन् । त्यस्तै डिफेन्डर थोमस् […]
November 18, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आज ‘म्याड्रिड डर्बी’मा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड भिड्दै छन् । एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.३० बजे सुरु हुने छ । रियल म्याड्रिडका लागि गोलकिपर केलर नाभास अझै चोटिल नै रहेकाले किको क्यासिल्लाले उनको स्थान लिने सम्भावना रहेको छ । त्यस्तै ड्यानि […]
November 18, 2017
सबिन शेर्मा झापा – त्रिभुवन आर्मी क्लब झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । एपिएफलाई ३-२ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । खेलको २५ औं मिनेटमा आर्मीका विमल पाण्डेले अन्जन विष्टलाई डि-बक्समा लडाउँदा एपीएफले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई अन्जन आफैंले लिँदै गोलमा परिणत गरेका थिए । ३२ […]
November 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फ्रेण्डस् क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा आज भएको सेमिफाइनल सिएमजी क्लब संकटा १–० ले हराउँदै अन्तिम दुई मा पुगेको हो । ७० औं मिनेट सियुङले फ्रिकिकमार्फत गरेको गाेल नै खेलको निर्णय बनेको थियो । नेपाल जनरल मार्केट (हिरो) को मुख्य प्रायोजन, […]
November 18, 2017
सबिन शेर्मा झापा – दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब वर्षमा पहिलो पटक आज झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा भिड्दैछन् । सिताक्षीमा पहिलो खेल जित्दै एपिएफ अन्तिम आठमा पुगेको थियो भने आर्मी वाइ पाएर पहिलो खेलमा उत्रदैछ । एपिएफले भारत मध्य प्रदेशको डायमन्ड अफ फुटबल एकेडेमीलाई ४–० को […]
November 18, 2017
पोखरा (हाम्रो खेलकुद)– पोखराको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करण माघमा आयोजना हुने भएको छ । प्रतियोगिता पोखरा रंगशालामा माघ ९ गते देखि २० गते सम्म सञ्चालन हुने आयोजक सहारा क्लबले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा हुने प्रतियोगिता सञ्चालनका लागि अखिल […]
November 18, 2017
काठमाडौैं (हाम्रो खेलकुद) – चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल खेल सुरु हुँदैछ । चन्द्रागिरी नगरपालिकाको नैकापस्थित मैदानमा हुने पहिलो सेमिफाइनलमा ए डिभिजन दुई टोली फ्रेन्ड्स क्लब र सिएमजी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । फ्रेण्डस आयोजक ब्राइट युथ क्लबलाई ४–३ ले हराउँदै अन्तिम चारमा पुगेको थियो । अर्को […]