January 3, 2018
म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वाटफोर्डमाथि ३-१ को जित दर्ता गरेको छ । सिटीको जितमा रहिम स्टेर्लिङले सिजनकै छिटो गोल पनि गरेका थिए । स्टेर्लिङले खेल सुरु भएको ३८ सेकेन्डमै गोल गर्दै घरेलु टोलीको खाता खोलेका थिए । त्यस्तै वाटफोर्डको डिफेन्डर क्रिस्टियन काबासेलिले १३ औं मिनेटमा आत्मघाती गोल […]
January 3, 2018
बार्सिलोना (एजेन्सी) – ला लिगाले सार्वजनिक गरेको भागभन्डा अनुसार रियल म्याड्रिड र बार्सिलोनाले टिभी राइट्स स्वरुप अन्य क्लब भन्दा धेरै आमदानी गरेका छन् । २०१६ / २०१७ मा टिभी राइट्स मार्फत बार्सिलोनाले १ सय ४६.२ मिलियन युरो आय गरेको हो । त्यस्तै रियलले भने बार्सिलोना भन्दा ५ मिलियन युरो थोरै कमाएको हो । रियलले १ सय ४०.१ मिलियन युरो कमाउँदा तेस्रो […]
January 2, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडसँग सम्झौताको आशा गर्दै चेल्सीका मिडफिल्डर इडेन हजार्डले चेल्सीको नँया प्रस्ताव अस्वीकार गरेको खुलासा बेल्जियमको पत्रिका ‘ले सोयरु’ले गरेको छ । ले सोयरसँगको अन्तर्वार्तामा हजार्डले रियलसँग सम्झौता गर्ने अपेक्षा सहित चेल्सीको नयाँ प्रस्ताव अस्वीकार गरेको उनको पिताले बताएका छन् । इङ्लिस पत्रिका ‘द सन’ का अनुसार हजार्डले चेल्सीको ३ लाख पाउन्ड […]
January 2, 2018
लमजुङ/बेशीशहर (हाम्रो खेलकुद)– आयोजक त्रिवणी युवा क्लब र बेसीशहर युथ सोसाइटी लमजुङ २६ औं खुला राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । फाइनलमा पुग्ने दुवै टोली सडन डेथमा विजयी भएका थिए । बेसीशहर सहजीस्थित खेल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा आयोजक त्रिवेणीले सुन्दरबजारलाई सडनडेथमा ७–६ ले पराजित गर्दै उपाधि नजिक पुगेको […]
January 2, 2018
काठमाडौं (हाम्रा खेलकुद) – राखेप च्याम्पियनसिप अन्र्तगतको १६ औं महिला राष्ट्रिय फुटबल फुटबल विभागीय नेपाल पुलिस क्लब र मध्यमाञ्चल विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको पहिलो खेलमा पुलिसले सुदूरपश्चिमाथि २–१ को कठिन जित निकालेको हो । लिगमा पुलिसको यो लगातार दोस्रो जित हो । प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले एक गोलले […]
January 2, 2018
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज वाटफोर्डसँग भिड्दै छ । सिटीको घरेलु मैदान एटिहाडमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.४५ बजे सुरु हुने छ । १८ खेल लगातार जितेको म्यानचेस्टर सिटीले पछिल्लो खेल क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै सिजनमा राम्रो सुरुवात गरेको वाटफोर्ड अहिले खराब लयमा […]
January 2, 2018
रोम (एजेन्सी)– इटालियन गोलकिपर जियालुइजी बुफोनले आफुले सामाना गरेका शीर्ष ५ स्ट्राइकरमा बार्सिलोनाका महान्न खेलाडी लियोन मेस्सीको नाम लिएनन् । तर, युभेन्ट्सका सुपरस्टार बुफोनले शीर्ष ५ मा टोटेनह्यामका स्ट्राइकर ह्यारी केनको नाम भने लिएका छन् । केनका बारेमा बोल्दै बुफोनले भने, ‘केन अहिले युरोपको उत्कृष्ट स्ट्राइकर हुन् । यसमा कुनै प्रश्न छैन । एउटा खेलाडीका […]
January 2, 2018
रियो दी जेनेरियो (एजेन्सी) – फुटबल समर्थक , जर्नलिस्ट र पूर्व खेलाडीको मिश्रण रहेको मतका आधारमा नेयमारले २०१७ साम्बा अवार्ड जितेका छन् । यो अवार्ड यूरोपमा खेल्ने ब्राजिलियन खेलाडीहरुले पाउने अवार्ड हो । नेयमारको यो तेस्रो उपाधि हो । लिभरपुलका मिडफिल्डर फिलिपे कौटिन्होलाई पछि पार्दै नेयमारले यस उपाधि हात पारेका हुन् । कुल भोटको औशतमा नेयमारले २७.७१ प्रतिशत मत पाएका […]
January 2, 2018
लिभरपुल (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २-० को स्कोरले हराएको छ । युनाइटेडको जितमा एन्थोनी मार्सियाल र जेसे लिन्गार्डले गोल गरेका थिए । पहिलो हाफ गोलरहित भए पनि युनाइटेडले दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ५७ औं मिनेटमा पल पोग्बाको पासमा मार्सियालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । […]
January 1, 2018
म्याड्रिड (एजेन्सी)– आधा सिजन आइपुग्दा पनि रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डो पूर्ण लयमा देखिएका छैनन् । क्लबले उनीबाट बढी नै आशा गरेको हुन्छ । तर, उनी त्यसमा खरो उत्रन सकेका छैनन् । यसबीचमा क्लबमा नयाँ खेलाडी भित्राउन चर्चा पनि चलिरहेकै छ । केहि समययता रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजसँग रोनाल्डोको सम्बन्ध खासै राम्रो छैन । अध्यक्ष […]