January 5, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस कोपा डेल रेमा रियल म्याड्रिडले नुमान्सियालाई ३-० को अन्तरले हराएको छ । अर्को तर्फ बार्सिलोना भने सेल्टा भिगोसँग पहिलो लेगमा १-१ को बराबरीमा रोकियो । रियल म्याड्रिडले ३५ औं मिनेटमा ग्यारेथ बेलको पेनाल्टीमार्फत खेलमा अग्रता लिएको थियो । त्यस्तै खेलको अन्तिम समयतिर रियलले थप दुई गोल गर्न सफल भयो । ८९ […]
January 5, 2018
लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा टोटनह्याम र वेष्ट ह्याम १-१ को बराबरीमा रोकिएका छन् । टोटनह्यामका हिउङ-मिन सनले आकर्षक गोल गर्दै घरेलु टोलीका लागि १ अंक सुरक्षित बनाएका थिए । यी दुई लण्डन प्रतिद्वन्दीले पहिलो हाफ गोलरहित खेलेका थिए । तर खेलको ७० औं मिनेटमा वेष्ट ह्यामका पेड्रो ओबियाङले गोल गर्दै भ्रमणकारी टोलीलाई […]
January 5, 2018
धनगढी (हाम्रो खेलकुद) – नेपाली घरेलु फुटबलमा सबैभन्दा बढी राशी भएको प्रतियोगिता नेपाल आइस खप्तड गोल्डकप आजबाट शुरु हुँदै छ । आजको उद्घाटन खेलमा सुदुरपश्चिम ११ च्यासलको सामना गर्दै छ । मैदान अन्तर्राष्ट्रिय स्तरको बनाइएको आयोजक क्लबका उपाध्यक्ष योगेन्द्र चन्दले हिजो पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए । त्यस्तै दुईवटा कृत्रिम प्याराफिट पहिले नै रहेको अवस्थामा […]
January 4, 2018
म्युनिख (एजेन्सी)– बायर्न म्युनिखका स्टार हामेस रोड्रिगेजले आफु नयाँ क्लबमा एकदमै खुसी रहेकोले अझै लामो समय क्लबमा रहन चाहेको बताएका छन् । रियल मड्रिडबाट बायर्न पुगेका हामेस सन् २०१९ को समर सम्म लोनमा रहेका छन् । यद्दपी कति समय बायर्नमा रहन्छन् भन्ने प्रष्ट जवाफ भने उनले दिएनन् । ‘म अहिले यहि छु । मेरो वर्तमान […]
January 4, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोले ह्यारी केन रियल म्याड्रिडबाट खेल्न योग्य रहेको बताएका छन् । स्पेनिस रेडियो खाडेना सेरसँगको अन्तवार्तामा अगुएरोले टोटेनह्यामका स्ट्राइकर प्रशंसा गर्दै रियलको स्तरमा केनले खेल्न क्षमता राख्ने बताएका हुन् । हाल केन र रियलडबीच सम्भावित सम्झौताका चर्चाका विषयमा अगुएरोले भने , ‘केन जतिको स्तर भएको खेलाडीले रियलबाट खेल्न […]
January 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब र सुदूर पश्चिमाञ्चल राखेप च्याम्पियनसिप अन्र्तगतको १६ औं महिला राष्ट्रिय फुटबल लिगको सुपर लिगमा पुगेका छन् । योसँगै सुपर लिगको समिकरण पुरा भएको छ । यसअघि बुधबार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले सुपर लिगमा स्थान बनाएका थिए । लिग अन्र्तगत बिहिबार भएको […]
January 4, 2018
लन्डन (एजेन्सी)– सकरेक्स फुटबल फाइनान्स १०० ले सार्वजनिक गरेको अध्ययन अनुसार इङ्लिस क्लब म्यानचेस्टर सिटी आर्थिक रूपमा सबैभन्दा बलियो क्लब रहेको देखाएको छ । आर्थिक शक्तिलाई मध्यनजर गर्दै फुटबल नेटवर्किंङ संस्था सकरेक्सले सिटीलाई आर्थिक रुपमा विश्वको शक्तिशाली क्लब ठहर गरेको छ । क्लबका खेलाडी, सम्पत्ति, आरक्षित नगद, मालिकहरुले थप लगानी गर्न सक्ने क्षमता र कुल […]
January 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – यसै साताबाट धनगढीमा सुरु हुने नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताका लागि थ्री स्टार सुदूरपश्चिम प्रस्थान गरेको छ । आज राजाधानीमा आयोजित एक कार्यकमका बीच टोलीलाई क्लबका पदाधिकारीले विदाई गरे । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा शुक्रबारबाट धनगढीमा सुरु हुने प्रतियोगितामा थ्री स्टार एक वर्ष भन्दा लामो समयपछि घरेलु फुटबलमा […]
January 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) — नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्ड रोहित चन्द पुनःले इन्डोनेसियाली क्लब पर्सिजा जाकार्तासँगमा आबद्ध भएका छन् । एक वर्ष (सन् २०१८) का लागि रोहित र क्लबबीच आज मात्र सम्झौता भएको उनका दाजु रोविनले जानकारी दिएका छन् । सौम्झौताका लागि रोहित यहि साता इन्डोनेसिया पुगेका थिए । चोटमुक्त भएर लामो समयपछि गत वर्ष […]
January 4, 2018
म्याड्रिड (एजेन्सी) – चेल्सीबाट एथ्लेटिको म्याड्रिडमा पुन: फर्किएका स्पेनिस स्ट्राइकर डिएगो कोस्टाले पहिलो खेलमा गोल गरेका छन् । चेल्सीले समर विन्डोमा उनलाई बेचे पनि जनवरीको ट्रान्सफर बजार नखुल्दा सम्म उनले स्पेनिस क्लबसँग खेल्न नपाउने थिए । एथेलेटिकोबाट पहिलो खेलमा मैदान प्रवेश गरेको ५ मिनेटमा उनले गोल गरेका हुन् । कोपा डेल रेमा लेइडा एस्पोर्ट्युविरुद्दको खेलमा बेञ्चबाट […]