default_image

फुटबल

December 7, 2017

रियलको रोमाञ्चक जित, सिटी पराजित

म्याड्रिड (एजेन्सी) – गए राति च्याम्पियन्स लिगको समूह एच अन्तर्गत रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई ३-२ ले हराएको छ । घरेलु टोलीको जितमा लुकास भाज्क्वेजले निर्णायक गोल गरे । रियलका लागि बोर्जा मायोरल र क्रिस्टियानो रोमाल्डोले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाएका थिए । तर पिएर एम्रिक अबामियाङले दुई गोल गर्दै डोर्टमण्डलाई खेलमा फर्काएका थिए […]

December 6, 2017

रियल म्याड्रिड बोरुसिया डर्टमण्डको सामना गर्दै

 म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिगमा आज राति साविक विजेता रियल म्याड्रिड जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्दै छ । रियलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.३० बजे सुरु हुने छ । समूह एचको अन्य खेलमा टोटनह्यामले एपोएल निकोसियाको सामना गर्दै छ । टोटनह्याम र रियल म्याड्रिड यस अघि नै अन्तिम १६ मा […]

December 6, 2017

बार्सिलोनाको सहज जित, पिएसजी बायर्नसँग पराजित

बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत बार्सिलोनाले स्पोर्टिङलाई २-० ले हराएको छ । घरेलु टोलीको जितमा पाको अल्कासेरले एक गोल गरे भने अर्को गोल स्पोर्टिङको खेलाडिद्वारा आत्मघाती गोल भएको थियो । समूहको अर्को खेलमा युभेन्टसले ओलम्पियाकोसलाई २-० ले नै हराएको हो । यस समूहबाट बार्सिलोना र युभनेटस अघिल्लो चरण प्रवेश गरेका छन् । […]

default_image

December 5, 2017

‘रियलका लागि जिदान नै उपयुक्त’

  म्याड्रिड (एजेन्सी)– झन्डै एक दशक यता पहिलो पटक टोलीले सिजनमा खराब सुरुआत गर्नका वावजुद रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले क्लबको प्रशिक्षकका लागि जिनेदिन जिदाननै उपयुक्त व्यक्ति भएको बताएका छन् । सन् २००८ यता लि लिगामा रियलको यो सबैभन्दा खराब सुरुआत हो । शनिबार शीर्षस्थानको बार्सिलोनासँग अंक दुरीलाई छोट्याएर ६ अंकमा झार्ने अवसरलाई पनि रियलले […]

December 5, 2017

‘नेयमार रियल जाने सम्भावना छैन’ – स्वारेज

बार्सिलोना( एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले पूर्व सहकर्मी नेयमारलाई भविष्यमा रियल म्याड्रिडमा जाने आफुले नदेखेको बताएका छन् । ब्राजिलियन सुपर स्टार नेयमार यहि सिजन विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । तर, क्लबका अर्का स्ट्राइकर इडिन्डस काभानीसँगको सम्बन्ध चिसो हुँदै गएकाले उनले पिएसजी चाँडै छाड्ने अनुमान गरिएको छ […]

December 5, 2017

च्याम्पियन्स लिगमा बायर्न म्युनिख र पिएसजी भिड्दै

म्युनिख (एजेन्सी) – विश्व क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगमामा समूह चरणअन्तर्गत  जर्मन क्लब बार्यन म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) एक आपसमा भिड्दै छन् ।   बार्यन र पिएसजी बीचको खेल बार्यनको घरेलु मैदानमा हुदैछ । समूह चरणको पहिलो खेलमा पिएसजीले म्युनिखलाई ३–० ले पराजित गरेको थियो । त्यही बदला लिने दाउमा […]

December 4, 2017

साफ महिला यू–१५ फुटबल प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुन लागेको साफ महिला यू–१५ फुटबल प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले सोमबार २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । एन्फाले प्रशिषणमा रहेका २४ खेलाडीबाट अन्तिम २० खेलाडी घोषणा गरेको हो । प्रशिक्षणमा रहेका झरना नगरकोटी, रोशनी धिमाल, सुष्मा तामाङ र […]

December 4, 2017

सिटीको कठिन जित, विजयी यात्रा कायमै

म्यानचेस्टर (एजेन्सी) – गए राति इङ्लिस प्रिमियर लिगमा अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई २-१ ले हराएको छ । सिटीको जितमा मिडफिल्डर डेभिड सिल्भाले निर्णायक गोल गरेका थिए । खेलको ४४ औं मिनेटमा वेस्ट ह्यामका एन्जेलो ओग्बोन्नाले गोल गर्दै टोलीलाई आश्चर्यजनक अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा आगमन गर्दै सिटीले दुई गोल फर्कायो । […]

neymar

December 4, 2017

‘अनुशासनहिन’ नेयमार

पेरिस (एजेन्सी) – विश्वका कीर्तिमानी र महंगा खेलाडी नेयमार पिएसजीसँग आबद्ध भएको केहि महिना मात्र बित्दै छ । पिएसजीसँग लिगका १२ खेलमा नेयमारले ९ गोल गरिसके, तर जति राम्रो उनको गोल गर्ने आँकडा छ , त्यति नै अनुशासनको कमि उनमा देखिएको छ । पिएसजीसँग १२ खेलमा मात्र उनले ५ पटक पहेलो कार्डको सामना गरे भने […]

December 3, 2017

किरणको टोली एफए कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस क्लब एफए कप को फाइनलमा पुगिेको छ । हिजो भएको खेलमा टिसी स्पोर्टसले माजियालाई २–० ले हराएको थियो । टिसी यसपटक धिवेही प्रिमियर लिगमा (डिपिएल)मा उपविजेता बनेको थियो । एफए कपको फाइनल डिसेम्बर ६ मा हुने किरणले हाम्रो खेलकुद डट कमलाई […]

Success

Thank you for your time.