December 9, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत आज साविक विजेता चेल्सी वेस्ट ह्याम युनाइटेडको सामना गर्दै छ । वेस्ट ह्यामको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार ६.१५ बजे सुरु हुने छ । चेल्सीका लागि डिफेन्डर डेभिड लुइज टोलीमा सामेल छैनन् भने ड्यानि ड्रिन्कवाटर पनि पूर्ण फिट छैनन् । त्यस्तै मध्यसाता च्याम्पियन्स लिगमा विश्राम पाएका […]
December 9, 2017
लिमा (एजेन्सी) – पेरु फुटबल टोलीका कप्तान पौलो गुरेरोमाथि फिफाले १ वर्ष प्रतिबन्ध लगाएको छ । विश्व कप छनोट चरण अन्तर्गत अर्जेन्टिनासँगको बराबरीमा डोपिङ्गमा परेका गुरेरोलाई फिफाले प्रारम्भिक रुपमा प्रतिबन्ध लगाएको थियो । थप अनुसन्धान पछि कोकेन प्रयोग गरेको पाइएपछि ३३ वर्षीय स्ट्राइकरलाई फुटबलको सर्वोच्च निकाय फिफाले १२ महिना प्रतिबन्ध लगाएको हो । उनले अर्को […]
December 8, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले ला लिगामा शनिबार सेभिल्लासँग खेल्नुअघि शुक्रबार अभ्यास गरेको छ । जिनेदिन जिदानको टोलीका लागि यो खेल महत्वपूर्ण मानिएको छ । गत साता एथलेटिको बिलबावोसँग बराबरीखेलेपछि रियल वथप दबाबमा परेको थियो । शनिबारको खेल जित्न सके रियलले अस्थायी रुपमा भएपनि शीर्षस्थानको बार्सिलोनासँगको अंक अन्तरलाई घटाउने छ । १४ खेलको समाप्तीमा रियल बार्सिलोनाभन्दा […]
December 8, 2017
पेरिस (एजेन्सी)– रियल म्याड्रिडका सुपर स्टार पोर्चुगिज क्रिस्टियानो रोनाल्डो खेल जीवनमा अझै दुई वटा बालोन डी ओर जित्ने चाहना रहेको बताएका छन् । हिजो पाँचौं पटक बालोन डि ओर जित्दै लियोन मेस्सीको कीर्तिमानसँग बराबरी गरेपछि रोनाल्डोले यस्तो विचार राखेका थिए । ‘म सात वटा बालोन डी ओर उपाधि जित्न चाहन्छु ’ उनले भने, ‘म सात […]
December 8, 2017
पेरिस (एजेन्सी) – गए राति पोर्चुगल तथा रियल म्याड्रिडका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोले बलोन डि ओर उपाधि जितेका हुन् । उनको यो पाँचौं उपाधि हो र योसँगै उनले मेस्सीको बलोन डो ओर उपाधिको पनि बराबरी गरेका छन् । रोनाल्डोले ९४६ अंक प्राप्त गरेका थिए भने दोस्रो भएका मेस्सीले ६७० अंक प्राप्त गरे। त्यस्तै हाल पेरिस […]
December 8, 2017
पेरिस (एजेन्सी) – संसार भरका १ सय ७३ पत्रकारहरूले भोटको आधारमा क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बलोन डि ओर उपाधि जिते । त्यस्तै मेस्सी दोस्रो र नेयमार तेस्रो भए । अघिल्लो सिजन बार्सिलोनामा गरेको प्रदर्शनको आधारमा नेयमार तेस्रो भएपनि यस सिजन भने उनी फ्रान्सेली क्लब पिएसजीसँग आबद्ध छन् । ३० खेलाडीको सूचीमा परेका बार्सिलोनाका लुइस स्वारेज १३ औं स्थानमा परे […]
December 8, 2017
पेरिस (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पाँचौ पटक बलोन डि ओर अवार्ड हात पारेका छन् । मेस्सी र नेयमारलाई पछि पार्दै रोनाल्डोले उपाधि जितेका हुन् । मेस्सी दोस्रो र नेयमार तेस्रो भए । २००८ , २०१३ , २०१४ , २०१६ र यसपटक गरेर यो रोनाल्डोको पाँचौ उपाधि हो । अघिल्लो सिजन रोनाल्डोले म्याड्रिडलाई च्याम्पियन्स […]
December 7, 2017
पेरिस (एजेन्सी) – विश्व फुटबलको प्रख्यात र सम्मानित अवार्ड बलोन डि ओर आज प्रदान गरिँदै छ । वर्षको उत्कृष्ठ खेलाडिलाई दिइने सो अवार्ड आज राति नेपाली समयअनुसार १२.३० बजे वितरण हुने छ । यस वर्षको अवार्ड टोटनह्याम तथा न्युकासलका पूर्व खेलाडि डेभिड जिनोलाले प्रदान गर्ने छन् । यो बलोन डि ओरको ६२ औं संस्करण हो […]
December 7, 2017
न्योन (एजेन्सी) – गए रातिको च्याम्पियन्स लिगको खेलहरुसँगै नक-आउट चरणमा प्रवेश गर्ने सबै १६ टोलीको टुङ्गो पनि लागेको छ ।बोरुसिया डर्टमन्ड र एट्लेटिको म्याड्रिड जस्ता बलिया टोली समूह चरणबाटै बाहिरिएका छन् भने साविक विजेता रियल म्याड्रिड आफ्नो समूहमा उपविजेता बन्दै नक-आउट चरण प्रवेश गर्यो । त्यस्तै नेपोली र मोनाको पनि बाहिरिए । अन्तिम १६ मा […]
December 7, 2017
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलमा रियलको जितमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अर्को किर्तिमान बनाएका छन् । हाल च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको किर्तिमान आफ्नो नाममा राखेको रोनाल्डोले समूह चरणको सबै खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । च्याम्पियन्स लिगमा १ सय १४ गोल गरेका पोर्चुगेली स्टार रोनाल्डोको नाममा एकै सिजनमा समूह चरणमा सर्वाधिक […]