default_image

फुटबल

December 22, 2017

रुस्लान थ्री स्टार घरेलु फुटबलमा पुनरागमनको तयारी गर्दै

प्रकाश तिमल्सिना काठमाडौं – स्थानिय चर्चित क्लब मध्येको एक रुस्लान थ्री स्टार क्लब वर्ष दिन भन्दा लामो समयपछि घरेलु फुटबल पुनरागमन गर्ने तयारीमा जुटेको छ । यसै महिना धनगढीमा आयोजना हुने सुदूरपश्चिम खप्तड गोल्ड कपबाट थ्री स्टार घरेलु प्रतिस्पर्धात्मक फुटबलमा फर्कन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को विरोधमा गत वर्ष घरेलु फुटबलका […]

Nepal National Football Team vs Indias

December 22, 2017

नेपाल फिफा वरियतामा एक स्थान घटुवा

काठमाठौं (हाम्रो खेलकुद)- नेपाली पुरुष फुटबल टोली फिफा वरियतामा एक स्थान तल झरेको छ । डिसेम्बरका लागि फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा छ । यो अघिल्लो महिना भन्दा १ स्थान तल हो । गत महिना ६ स्थान उक्लदै नेपाल १ सय ७० औं स्थानमा पुगेको थियो। दक्षिण एसियाली राष्ट्रमा […]

xArnaiz

December 22, 2017

बार्सिलोनाको स्ट्राइकर भित्राउन आर्सनल प्रयासरत

बार्सिलोना (एजेन्सी) – कोपा डेल रे मा राम्रो प्रदर्शन गरेका बार्सिलोनाका २२ वर्षे स्ट्राइकर जोसे मानुएल अर्नाइज डियाज इङ्लिस क्लब आर्सनलको नजरमा परेका छन् । रियल भल्लाडोलिडबाट सन् २०१७ मा बार्सिलोना पुगेका अर्नाइजले ला लिगामा भने अवसर पाएका छैनन् । बार्सिलोनाको रिजर्भ टोलीबाट खेल्दै आएका उनी त्यस टोलीका शीर्ष गोलकर्ता हुन् । स्पेनका मिडियाहरुका अनुसार […]

December 21, 2017

बी थटिन संगम कपको फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी छैटौं संगम कपको फाइनलमा बाजापाटन (बी) थटिन पुग्न सफल भएको छ । सेमिफाइनलमा गार्डेन क्लबलाई पेनाल्टीमा २-१ ले हराउँदै बी थटिन फाइनलमा प्रवेश गरेको हो । ७० मिनेटको निर्धारित समय २-२ को स्कोरमा समाप्त भएपछि खेल अतिरिक्त समयमा गएको थियो । तर सो समयमा दुवै पक्षले गोल गर्न नसकेपछि […]

December 21, 2017

आयोजक सेन्ट जेभियर्स र लिटिल एन्जेल्स फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक सेन्ट जेभियर्स गोदावरी ए र लिटिल एन्जेल्स स्कुल हात्तिबन २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आयोजकले झापाको मोरान मेमोरियललाई टाइब्रेकरमा ३–० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीमा भएको थियो । खेलमा लिएको […]

December 21, 2017

‘मेस्सी फुटबल इतिहासकै उत्कृष्ट’ – जाभी

बार्सिलोना (एजेन्सी)– ‘एल क्लासिको’लाई महत्व दिने क्रममा बार्सिलोनाका महान खेलाडी जाभीले सुपर स्टार क्रिस्टियानो रोनाल्डो अर्का पूर्व सहकर्मी सुपर स्टार लियोनल मेस्सीको नजिक पनि नआउने दाबी गरेका छन् । रोनाल्डोले हालै पाँचौं पटक बालोन डी ओर जित्दै मेस्सीको कीर्तिमानसँग बराबरी गरेका थिए । तर, जाभीको नजरमा फुटबल इतिहासमै मेस्सी उत्केष्ट खेलाडी हुन् । ११ वर्ष […]

default_image

December 21, 2017

आयोजक फारवेष्ट पशुपतिको फाइनलमा पिएफए अत्तरीयासँग भेट पक्का

धनगढी (हाम्रो खेलकुद) – आयोजक फारवेष्ट पशुपति युवा क्लव तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा विदेशी खेलाडी सेगुनको दोहोरो ह्याट्रिक मद्दतमा फारवेष्टले न्यु वुद्ध युवा क्लव फुलवारीलाई ८–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा पिएफए अत्तरियासँगको भेट पक्का […]

December 21, 2017

नेपाल विरुद्ध भुटान [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद)– बंगालदेशमा जारी साफ यू १५ महिला फुटबल च्याम्पियनसिपमा सहभागी चार राष्ट्र मध्ये नेपालको प्रदर्शन सबैभन्दा कमजोर प्रदर्शन रह्यो । राउन्ड रोविन लिगको अन्तिम खेलमा आज नेपालले भुटानसँग १–१ को बराबरी खेल्दै च्याम्पियनसिपको यात्रा अन्त्य गरेको छ ।  

December 21, 2017

साफ यु १५ महिला च्याम्पियनसिपमा नेपालको प्रदर्शन सबैभन्दा कमजोर

काठमाडौं (हाम्रो खेलकुद)– बंगालदेशमा जारी साफ यू १५ महिला फुटबल च्याम्पियनसिपमा सहभागी चार राष्ट्र मध्ये नेपालको प्रदर्शन सबैभन्दा कमजोर प्रदर्शन रह्यो । राउन्ड रोविन लिगको अन्तिम खेलमा आज नेपालले भुटानसँग १–१ को बराबरी खेल्दै च्याम्पियनसिपको यात्रा अन्त्य गरेको छ । खेलको ९ औं मिनेटमा भुटानकी डेकी लाहाजुमले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । तर […]

December 21, 2017

रियल म्याड्रिड र पिएसजी बीच खेलको टिकटको मुल्य १४ हजार युरो

पेरिस (एजेन्सी) – च्याम्पियन्स लिगका उपाघि दाबेदार मानिएका दुई टोली पेरिस सेन्ट जर्मन र रियल म्याड्रिड प्रतियोगिताको अन्तिम १६ मा भिड्दै छन् । त्यस खेलका लागि टिकट मुल्य पुन: बिक्रि गरिँदै छ र अधिकतम मुल्य १४ हजार युरोसम्म रहेको छ । पिएसजीको आधिकारिक वेबसाइटमा टिकटको पुन: बिक्रि सम्बन्धी जानकारी लेखिएको थियो । “पिएसजी र रियल […]

Success

Thank you for your time.