default_image

फुटबल

December 23, 2017

फाल्गुनन्द गोल्ड कप : झापाको विर्ता र ताप्लेजुङ भिड्दै

दिपक बोहोरा पाँचथर– साविक विजेता विर्ता युनाइटेडले पाँचथरको फिदिम जारी रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि रक्षाको यात्रा आज सुरु गर्दैछ । फिदिम माविमा हुने खेलमा झापाले मिसन युनाइटेड ताप्लेजुङको सामना गर्नेछन् । खेल दिउँसा २ः३० बजे सुरु हुनेछ । अघिल्लो संस्करणको फाइनलमा पनि यी नै दुई टोली भिडेका थिए ।ए डिभिजनका क्लब अनुभवी […]

el-clasico-messi-ronaldo

December 23, 2017

खेलभन्दा माथि आजको ‘एल क्लासिको’

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगाको एक बहुप्रतिक्षित प्रतिस्पर्धा एल क्लासिको आज रियल म्याड्रिड क्लब र बार्सिलोनाबीच रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुन गइरहेको छ । महेश प्रधान एल क्लासिको  स्पेनिस भाषाको यी दुई शब्द जब साथ आउँछन्, दुनियाँभरको फुटबल प्रेमी दर्शकहरु उत्साहित हुन्छन् । स्पेनको दुई चर्चित तथा […]

December 23, 2017

आर्सनल र लिभरपुलले खेले रोमाञ्चक बराबरी

लण्डन (एजेन्सी) – प्रिमियर लिगका दुई बलिया टोली आर्सनल र लिभरपुलले गए रातिको खेलमा ३-३ को रोमाञ्चक बराबरी खेलेका छन् । खेलको २६ औं मिनेटमा मोहम्मद सालाहको पासमा हेडिङ गोल गर्दै फिलिप कौटिन्होले लिभरपुललाई अग्रता दिलाएका थिए । त्यस्तै यस सिजन लिगका सर्वाधिक गोलकर्ता रहेका सालाहले ५२ औं मिनेटमा अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर […]

December 22, 2017

संगम कपको उपाधि सहारा क्लबलाई

पोखरा (हाम्रो खेलकुद) – छैटौं संगम कपको उपाधि पोखराको सहारा क्लबले जितेको छ । पोखरा रंगशालामा खेलिएको फाइनल खेलमा बि थटिनलाई सडन डेथमा हराउँदै सहारा क्लबले सो उपाधि जितेको हो । निर्धारित समय र बीस मिनेटको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुट-आउटमा पुगेको थियो । सुट-आउटमा घरेलु टोलीले रोमाञ्चक ९-८ ले जित हांसिल […]

ronaldo messi

December 22, 2017

एल क्लासिको इतिहासका ‘सर्वाधिक गोलकर्ता’

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले घरेलु मैदानमा शनिबार क्लब फुटबलको सबै भन्दा ठूलो मानिएको खेल एल क्लासिको मा बार्सिलोनाको सामना गर्दैछ । यी दुई क्लबबीच यो २ सय ७० औं भिडन्त हुनेछ भने ला लिगामा यी दुइ टोली १ सय ७५ औं पटक भिड्ने छन् । फुटबलको यस महा भिडन्तमा कुन खेलाडी अहिलेसम्मको सबै भन्दा […]

December 22, 2017

ब्वाइज युनियन फाल्गुनन्द गोल्डकपबाट बाहिरियो

दिपक बोहोरा पाँचथर – पाँचथरको फिदिममा आज सुरु भएको नवौं फाल्गुनन्द गोल्डकपको उद्घाटन खेलमा सुनसरी ११ विजयी भएको छ । फिदिम मा. वि. को खेल मैदानमा भएको खेलमा सुनसरीले ब्वाइज युनियन काठमाण्डौंलाई ३–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो । जितसँगै सुनसरीले क्वाटर फाइनलमा एपिएफ काठमाण्डौं सँगको भेट पक्का गरेको छ । खेल सुरु भएको […]

ronaldo

December 22, 2017

एल क्लासिको अघि रोनाल्डो पूर्ण रुपमा ‘फिट’ हुने

म्याड्रिड (एजेन्सी) – यस सिजनमा रियल म्याड्रिडलाई निकै महत्व बोकेको खेल , ‘एल क्लासिको’ मा रोनाल्डो पूर्ण रुपमा फिट हुने भएका छन् । कल्ब विश्वकपको फाइनलका दौरान पिंडौलामा चोट बोकेयता रोनाल्डो रियलको प्रशिक्षणमा सामेल थिएनन । तर उनि शुक्रबारको प्रशिक्षणमा सामेल हुने र शनिबार हुने ‘एल क्लासिको’ का लागि चोटमुक्त हुने भएका छन् । फाइनलमा ग्रिमिओसँग निर्णायक गोल […]

Neymar

December 22, 2017

नेयमारसँग विश्व कपका ३ प्रश्न

साउ पाउलो (एजेन्सी)– विश्व कप फुटबल नजिकिदै गर्दा उत्साह पनि बढ्दो छ । ब्राजिलका फवार्ड नेयमार अवश्य पनि प्रतियोगिताका आकर्षण को बिन्दु रहनेछन् । उनै नेयमारसँग विश्वकपको सन्दर्भमा रेड बुलले गरेको अन्तर्वार्ताको अंश यहाँ प्रस्तुत गरिएको छ । १. सन् २०१४ विश्व कपमा ४ गोल गरेका नेयमार र अहिलेको नेयमारमा के भिन्नता छ ? – […]

December 22, 2017

नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा यसै महिना दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै घरलु र दुई विदेशीसहित १२ टोलीको सहभागितामा पुस २१ गतेदेखि माघ ४ गते सम्म खप्तड गोल्ड कप आयोजना हुने जानकारी गराएको छ । […]

December 22, 2017

नवौं रुस्लान फाल्गुनन्द गोल्डकप आजबाट सुरु

दिपक बोहोरा पाँचथर  – १६ औं राष्ट्रिय विभुति तथा महागुरु फाल्गुनन्द लिङदेनको सम्मानमा वर्षेनि आयोजना हुँदै आएको पूर्वी पहाडकै प्रतिष्ठीत फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको नवौं संस्करण आजबाट पाँचथरको फिदिममा सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल डिभाइन ब्वाइज युनियन काठमाण्डौँ र सुनसरी ११ बीच फिदिम मा.वी. को मैदानमा खेलिने छ । आजबाट सुरु हुने प्रतियोगिताको […]

Success

Thank you for your time.