default_image

फुटबल

November 4, 2023

तेजले वीरगन्ज युनाइटेडबाट एनएसएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अष्ट्रेलियामा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर तेज तामाङ नेपाल सुपर लिग (एनएसएल) खेल्न नेपाल आउने पक्का भएको छ । वीरगन्ज युनाइटेडले एनएसएलको दोस्रो संस्करणका लागि तेजलाई आफ्नो आईकोनिक खेलाडीका रुपमा सार्वजनिक गरेको छ । तेजले भर्खरै अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा यति एफसीबाट खेलेका थिए। यसअघि दिनेश राजवंशी पोखरा थन्डर्सका आइकोनिक खेलाडीको […]

November 4, 2023

एन्फाले विशेष साधारण सभा रोक्न नपर्ने !

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को साताका लागि तय विशेष साधारण सभा रोक्न नपर्ने भएको छ । विशेष साधारण सभा रोक्न माग भएपनि उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । अब मकवानपुरको हेटौंडामा कात्तिक २३ गते बोलाइएको विशेष साधारण सभा गर्न एन्फालाई बाटो खुलेको छ । […]

November 4, 2023

ट्यापआउट इलामको फिटनेस पार्टनर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिगको नयाँ टोली स्पोर्टिङ्ग इलाम डि मेचीले ट्यापआउट फिटनेससँग सम्झौता गरेको छ। सम्झौता अनुसार ट्यापआउट फिटनेस इलामको फिटनेस पार्टनर रहने इलामले प्रेस विज्ञप्ति मार्फत जनाएको छ। स्पोर्टिङ इलाम एफसीका प्रमुख कार्यकारी अधिकृत पियुष बहादुर न्यौपाने, प्रशिक्षक मेघराज केसी र ट्यापआउट फिटनेसका निर्देशक यलम्बर राई, ट्यापआउट फिटनेसका संस्थापक महेन्द्र घलेको सम्झौता […]

November 2, 2023

दिनेश एनएसएल खेल्न स्वदेश फर्कने

काठमाडौं ( हाम्रो खेलकुद)- अष्ट्रेलियामा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका डिफेन्डर दिनेश राजवंशी नेपाल सुपर लिग (एनएसएल) खेल्न स्वदेश आउने पक्का भएको छ । पोखरा थन्डर्सले एनएसएलको दोस्रो संस्करणका लागि दिनेशलाई आफ्नो आईकोनिक खेलाडीको रुपमा सार्वजनिक गरेको छ । उनले भर्खरै अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा यति एफसीबाट खेलेका थिए। अघिल्लो सिजन ए डिभिजन लिगमा […]

November 2, 2023

बायर्न तेस्रो डिभिजनको सारब्रुकेनसँग स्तब्ध

एजेन्सी – जर्मन बुन्डेसलिगाको तेस्रो श्रेणीको सारब्रुकेनसँग स्तब्ध हुँदै जर्मन च्यामिपयन बायर्न म्युनिख डिएफवी पोकलको दोस्रो चरणबाटै बाहिरिएको छ । एक गोलको अग्रता जोगाउन नसक्दा सारब्रुकेनसँग २–१ ले स्तब्ध हुँदै बायर्न डिएफवी पोकलको अन्तिम ३२ बाटै बाहिरिएको हो । बायर्नलाई स्तब्ध पार्न सारब्रुकेनका प्याट्रिक सोन्थेइमर र मार्सेल गाउसले गोल गरे । बायर्नका थोमस मुलरको गोल […]

November 2, 2023

न्यूक्यासलसँग म्यानचेस्टरको लज्जास्पद हार

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी न्यूक्यासल युनाइटेडसँग आफ्नै मैदानमा लज्जास्पद हार बेहोर्दै म्यानचेस्टर युनाइटेड इएफएल कपकाे प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा न्यूक्यासलसँग ३–० ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको हो । बुधबार राति भएको खेलमा न्यूक्यासलको जिताउन मिगुइल अल्मिरोन, लेविस हल र जोसेफ विललकले गोल गरे । २८औं मिनेटमा मिगुइल […]

November 1, 2023

फिफा विश्वकप २०३४ साउदी अरेबियामा हुने

एजेन्सी – फिफा विश्वकप २०३४ साउदी अरेबियामा हुने निश्चित भएको छ । विश्वकप आयोजना गर्नका लागि साउदीको मात्र आधिकारीक दावी प्रस्तुत गरेपछि विश्वकप साउदीले आयोजना गर्ने पक्का भएको हो । अस्ट्रेलियाले अन्तिम समयमा पेश नगरेपछि यो निर्णय सम्भव भएको हो । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो इन्स्टाग्राम मार्फत यस बारे पक्का समेत गरेका हुन् । […]

October 31, 2023

मेस्सीलाई कीर्तिमानी आठौं बालोन डि’ओर

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले आठौं पटक विश्वकै प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् । फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष विश्वको उत्कृष्ट खेलाडीलाई दिने यो अवार्ड जितेका हुन् । यो मेस्सीको आठौं बालोन डि’ओर हो । यसअगाडि सन् २००९ देखि लगातार २०१०, २०११, २०१२ सम्म तथा २०१५, २०१९ र २०२१ मा यो अवार्ड हात […]

October 30, 2023

बिनोङ बुटवल लुम्बिनीमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) टोली बुटवल लुम्बिनी एफसीले क्यामरुनियन फरवार्ड स्टेफन समिर बिनोङ लाई अनुबन्ध गरेको छ। बुटवलले सोमबार बिनोङलाई अनुबन्ध गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। पहिलो संस्करणमा काठमाडौं रेजर्सबाट खेलेका उनले काठमाडौंको उपाधि यात्रामा महत्वपूर्ण भूमिका खेलेका थिए। नेपाल आएदेखि उनका क्यामरुनियन फरवार्ड जोडी मेसुके ओलोमाेउ सँग एउटै टोलीमा […]

October 29, 2023

म्यानचेस्टर डर्बीमा युनाइटेडको लज्जास्पद हार

एजेन्सी – बहुप्रतिष्ठित म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीले विजयी भएको छ । म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा पाहुना टोली म्यानचेस्टर सिटीले ३–० को सहज जित हात पारेको हो। सिटीको जितमा एर्लिङ हालान्डले २ गोल गर्दा फिल फोडेनले एक गोल थपे । पछिल्ला केही डर्बी जस्तै खेलको सुरुवात बाट नै सिटी खेलका हाबी थियो। […]

Success

Thank you for your time.