December 30, 2017
लिभरपुल (एजेन्सी) – प्रिमियर लिगको बलियो टोली लिभरपुलले लेस्टर सिटीलाई २-१ ले हराएको छ । लिभरपुलको जितमा फरवार्ड मोहम्मद सालाहले दुई गोल गरे । खेलको तेस्रो मिनेटमै लेस्टर सिटीका जेमि भार्डिले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको खेलको ५२ औं तथा ७६ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् […]
December 30, 2017
धनगढी (हाम्रो खेलकुद)– एक वर्ष भन्दा लामो समयपछि रुस्लान थ्री स्टार क्लब नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपमार्फत फर्कदैछ । तर, टोलीलाई खप्तड गोल्ड कपको पहिलो खेलमै मोफसलकै बलियो टोली रमपम झापा ११ को सामना गर्नुपर्ने भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा शुक्रबारबाट धनगढीमा सुरु हुने मोफसलकै सर्वाधिक पुरस्कार राशीको खेल तालिका सार्वजनिक हुँदा […]
December 30, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज साउथह्याम्पटनसँग भिड्दै छ । युनाइटेडको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार राती ११.१५ बजे सुरु हुने छ । घरेलु टोली युनाइटेडका लागि मुख्य डिफेन्डर क्रिस स्मलिङ र एरिक बाई घाइते रहेकाले भिक्टर लिन्डेलफले फिल जोन्ससँग डिफेन्स सम्हाल्ने छन् । त्यस्तै साउथह्याम्पटनका लागि […]
December 30, 2017
लन्डन (एजेन्सी)– चेल्सीका स्टार स्ट्राइकर इडन हाजार्डले चेल्सीसँगको नयाँ सम्झौता गर्न अस्वीकार गरेका छन् । ला लिगाको सफल टोली रियाल म्याड्रिड वा प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेड जाने सम्भावनालाई मध्यनजर गर्दै उनले सम्झौता नगरेको बताइएको छ । पछिल्लो केहि वर्षयता हजार्ड रियल जाने चर्चा चलेको थियो । बेल्जियन हाजार्ड आफैले पनि पटक पटक रियल जाने […]
December 29, 2017
लन्डन (एजेन्सी)– रियल म्याड्रिड तथा ब्राजिलका लेजेन्ड स्ट्राइकर रोनाल्डोले लिभरपुलका मिडफिल्डर फिलिपे कौटिन्होलाई बार्सिलोना नजान सुझाव दिएका छन् । बार्सिलोनाले समर ट्रान्सफर विन्डोदेखि पटक पटक कौटिन्होलाई भित्राउने प्रयास गरेपनि लिभरपुलले स्पेनिस क्लबको प्रस्ताव अस्वीकार गर्दै आएको छ । २५ वर्षे ब्राजिलियन मिडफिल्डरले सार्वजनिक रूपमा बार्सिलोना जाने इच्छा लिभरपुल सामु राखेपनि क्लब उनलाई कुनै पनि हालतमा […]
December 29, 2017
दिपक बोहोरा पाँचथर (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबको फुटबल टोलीका कप्तान गणेश लावती गृह जिल्लामा सम्मानित भएका छन् । फुटबलको माध्यमबाट जिल्लालाई चिनाउँन योगदान गरेको भन्दै पाँचथर जिल्ला फुटबल संघ र फिदिम स्पोर्टिङ क्लबले उनलाई संयुक्त रुपमा शुक्रबार सम्मान गरेको हो । सम्मानमा गणेशले १ सय २५ सिसीको मोटरसाइकल र ताम्रपत्र प्राप्त गरे । […]
December 29, 2017
दुबई (एजेन्सी) – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले बिहिबार दुबईमा सम्पन्न ग्लोब सकर अवार्डमा वर्षको उत्कृष्ट खेलाडी २०१७ को उपाधि जितेका छन् । त्यस्तै रियल वर्षको उत्कृष्ट क्लब तथा सोही क्लबका जिनेदिन जिदान उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । आठौ संस्करणको ग्लोब सकर अवार्डमा रोनाल्डोको यो पाँचौ उपाधि हो । यसअघि बार्सिलोनाका लियोनल मेस्सी , […]
December 29, 2017
लमजुङ/बेसीशहर (हाम्रो खेलकुद) – लमजुङ सदरमुकाम बेसीशहरमा जारी २६ औ त्रिवेणी कपमा आज घनपोखरा युवा क्लब र सामना युवा क्लब तुरतुरे विजयी भएका छन् । सहजी खेलमैदान बेशीशहरमा भएको पहिलो खेलमा घनपोखरा युवा क्लब हरियोले योङ आर्दश युवा क्लब सहजीलाई २–० ले हराएको थियो । सामनाले घनपोखरा युवा क्लब रातोलाई ३–० ले पराजित गर्दै दोस्रो […]
December 29, 2017
दिपेन्द्र पोखरेल काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार खेलाडीद्वय विमल घर्ती मगर र अनन्त तामाङ केहि दिनअघि रुस्लान थ्री स्टार क्लबसँग आबद्ध भएका छन् । अर्को साताबाट धनगढीमा सुरु हुने नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगितामार्फत थ्री स्टार एक वर्ष भन्दा लामो समयपछि घरेलु फुटबलमा पुनरागमन गर्दैछ । खप्तड गोल्ड कप पुस २१ गते […]
December 29, 2017
दिपक बोहोरा पाँचथर– मोरङ ११ नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । साविक विजेता झापाको विर्ता युनाइटेडलाई सडन डेथमा हराउँदै मोरङ उपाधि नजिक पुगेको हो । मोरङ ६–५ ले विजयी भएको थियो । आइतबार हुने फाइनलमा मोरङले सुनसरी ११ को सामना गर्नेछ । अघिल्लो दिन अग्नी रुपन्देही ११ लाई हराउँदै सुनसरी […]