January 6, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले विंगर गेराथ बेललाई टोलीमा नियमित मौका दिने निर्णय गरेको बताइएको छ । त्यसको अर्थ स्पेनिस मिडफिल्डर इस्को फेरि पहिलो रोजाइमा नभई बेन्चमा पर्नेछन् । बेल घाइते हुँदा इस्कोले मौका पाउँदै आएका थिए । गत सिजनको अधिकांश समय बेल चोटग्रस्त थिए । जसका कारण इस्कोले बढी मौका पाए । […]
January 6, 2018
म्याड्रिड (एजेन्सी) – चेल्सीबाट समरमा एट्लेटिको म्याड्रिड पुगेका डिएगो कोस्टा खेल्नका लागि जनवरी विन्डोसम्म प्रतिक्षा गर्नु परेको थियो । एट्लेटिको माथिको कारवाही अवधि सकिएपछि मात्र कोस्टासँगको सरुवा औपचारिक रुपमा पुरा भएको थियो । एट्लेटिकोमा पुनरागमनपछि दुई खेलमा प्रभाव छाड्न सफल भएका कोस्टा अर्को खेलमा भने प्रतिबन्धमा हुने भएका छन् । एट्लेटिको फर्किएपछि लगातार दोस्रो खेलमा […]
January 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला फुटबल संघको साधरणसभाले विराटजंग शाहीको अध्यक्षतमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष समेत रहेका शाह डेढ दशकभन्दा लामो समयदेखि जिल्ला संघको अध्यक्ष रहेका छन् । चार वर्षे कार्यकालका लागि उपाध्यक्षमा युवराज श्रेष्ठ, मजेश शाक्य र नविन महर्जन रहेका छन् । सदस्यमा […]
January 6, 2018
धनगढी (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लब धनगढीमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत धनगढी रंगशालामा शनिबार भएको खेलमा एपीएफले सहारा क्लब पोखरालाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । एपीएफलाई क्वार्टरफाइनलमा पुर्याउन गोलरक्षक राजु […]
January 6, 2018
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा उत्कृष्ट लयमा रहेको म्यानचेस्टर सिटी आज इङ्ग्लिस एफए कपमा बर्नलीको सामना गर्दै छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार बेलुकाको ८.४५ बजे सुरु हुने छ । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना केहि महत्त्वपूर्ण खेलाडिहरुलाई विश्राम दिने देखिन्छ । त्यसैले सिटीको सुरुवाती ११ मा केहि […]
January 6, 2018
लन्डन (एजेन्सी) – चेल्सीले जनवरी ट्रान्सफर विन्डोमा पहिलो खेलाडीको रुपमा एभर्टनबाट रोस बार्क्लीलाई अनुबन्ध गरेको छ । २४ वर्षीय इङ्लिस् मिडफिल्डरका लागि चेल्सीले १५ मिलियन पाउन्ड खर्चिएको हो । एभर्टनसँगको सम्झौतामा ६ महिना मात्र बाँकी रहेको बार्क्लीले चेल्सीसँग आबद्ध हुन पाउँदा खुशी रहेको बताए, ‘चेल्सी जस्तो क्लबबाट नयाँ सुरुआत गर्न पाउँदा म धेरै उत्साहित छु । […]
January 6, 2018
म्यानचेस्टर (एजेन्सी) – गए राति इङ्ग्लिस एफए कपमा म्यानचेस्टर युनाइटेडले डर्बीलाई २-० ले हराएको छ भने लिभरपुल पनि आफ्नो चिरपरिचित प्रतिद्वन्दि एभर्टनलाई २-१ ले हराउन सफल रह्यो । खेलको पहिलो हाफ गोलरहित भए पनि म्यानचेस्टर युनाइटेडले दोस्रो हाफको अन्त्यतिर दुई गोल गरेको थियो । खेलको ८४ औं मिनेटमा लयमा रहेका जेसे लिन्गार्डले टोलीका लागि पहिलो […]
January 6, 2018
पेरिस (एजेन्सी) – ब्राजिलियन फुटबलका महान खेलाडी रिभाल्डोले पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेयमारलाई विश्वको उत्कृष्ट खेलाडी बन्न च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डो र उनको टोली रियल म्याड्रिडलाई हराउनु पर्ने बताएका छन् । बार्सिलोनामा ५ वर्ष बिताएका रिभाल्डोले नेयमारले आफुलाई विश्वको उत्कृष्ट खेलाडी प्रमाणित गर्न बार्सिलोना छाडेको धारणा राखेका छन् । ‘नेयमारले जति राम्रो खेलेपनि बार्सिलोनामा […]
January 5, 2018
म्यानचेस्टर (एजेन्सी) – इङ्ग्लिस एफए कपमा आज म्यानचेस्टर युनाइटेडले डर्बीको सामना गर्दै छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.४५ बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका लागि रोमेलु लुकाकु फिट हुँदै खेलमा सहभागी हुने छन् भने मरोएने फेलाइनी र माइकल क्यारिक पनि चोटबाट फर्किँदै छन् । आज युनाइटेडका […]
January 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लब राजधानीमा जारी १६ औं महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको समूह विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा अर्काे विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै एपीएफ समूह ‘बी’ को विजेता बनेको हो । एपीएफलाई जिताउन सावित्रा भण्डारीले गरेको एक मात्र […]