January 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको सफल र चर्चित क्लब रुस्लान थ्री स्टार क्लबले करिब १४ महिनापछि घरेलु फुटबलमा पुनरागमन गर्दैछ । पुनरागमनको पहिलो खेलमा थ्री स्टारले मोफसलको सफल टोली झापा–११ सँग धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ मा प्रतिस्पर्धा गर्दैछ । खप्तड गोल्ड कपको लागि थ्री स्टार गत बिहिबार नै धनगढी प्रस्थान […]
January 8, 2018
बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा अग्रस्थानमा रहेको बार्सिलोना लेभान्टेसँग ३-० ले विजयी भएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी, लुइस स्वारेज र पौलिन्होले गोल गरे । खेलको १२ औं मिनेटमा मेस्सीले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाए । त्यस्तै पहिलो हाफको ३८ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर […]
January 8, 2018
नटिङह्याम (एजेन्सी) – गए राति इङ्ग्लिस एफए कपमा १३ पटकको विजेता आर्सनल नटिङह्याम फरेस्टसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । आर्सनल नटिङह्यामसँग ४-२ ले पराजित हुन पुगेको हो । घरेलु टोलीका एरिक लिचाजले पहिलो हाफमा दुई गोल गरे भने आर्सनलका पर मर्टिस्याकरले एक गोल गर्दै स्कोर २-१ भएको थियो । दोस्रो हाफमा नटिङह्यामले दुई पेनाल्टी […]
January 7, 2018
म्याड्रिड (एजेन्सी)– बलोन डि’ओर विजेता क्रिस्टियानो रोनाल्डोसँग सम्झौतामा नयाँ सुधारका विषयमा ला लिगा महारथी रियल म्याड्रिड अझै निश्चित हुन सकेको छैन । गत वर्षको जनवरीदेखि नै रोनाल्डो भने क्लबसँगको सम्झौतामा सुधार चाहि रहेका छन् । स्पेनिस पत्रिका मार्साका अनुसार सन् २०१७ मा थ्रुपै व्यक्तिगत अवार्ड जितेसँगै रोनाल्डो विश्वको सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी बन्न चाहन्थे […]
January 7, 2018
तनहुँ(हाम्रो खेलकुद)– तनहँ जिल्ला फुटबल संघ अध्यक्ष रत्नकुमार श्रेष्ठसहित १३ सदस्यीय कार्यसमिति आज निर्विरोध चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य समेत रहेको श्रेष्ठ लगातार पाँचौं पटक अध्यक्षमा निर्विरोध चयन भएका थिए । एन्फाका सहायक महासचिव गणेश भट्टराई केन्द्रिय प्रतिनिधि रहेको साधारण सभाले चार वर्षे कार्यसमितिको उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, बसन […]
January 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब १६ औं महिला राष्ट्रिय लिग फुटबलको सुपर लिगमा सहज जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको सुपर लिगको पहिलो खेलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबमाथि ४–१ को सहज जित निकाल्यो । एपीएफले सुदूरपश्चिममाथि ९–० को फराकलो […]
January 7, 2018
धनगढी (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा धनगढीमा जारी दोस्रो ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत धनगढी रंगशालामा आइतबार भएको प्रतिस्पार्धात्मक खेलमा धरान फुटबल क्लबलाई सडनडेथमा ५–४ ले पराजित गर्दै संकटा अन्तिम आठमा पुग्न सफल भएको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछी खेलको […]
January 7, 2018
लिभरपुल (एजेन्सी) – प्रिमियर लिग क्लब लेस्टर सिटीका स्टार विङर रियाद मारेज लिभरपुल जाने सम्भावना बढेको छ । लिभरपुलका फिलिप कौटिन्हो बार्सिलोना जाने पक्का भएपछि क्लबले मारेजलाई विकल्पको रुपमा हेरेको छ । अल्जेरियाका मारेजले दुई सिजन अघि लेस्टरलाई प्रिमियर लिग उपाधि जिताउन ठूलो भुमिका खेलेका थिए । यस सिजन पनि मारेज राम्रो लयमा छन् । […]
January 7, 2018
पेरिस (एजेन्सी)– युरोपियन फुटबलमा यो सिजन धेरै अविश्वसनिय प्रदर्शन भएका छन् । कतिपयले फुटबलका यी तथ्याङ्कलाई अनुमान समेत गरेका थिएनन् । सिजनको मध्यतिर आइपुग्दा केहि क्लबमा उत्कृष्ट साझेदारी देखिएको छ । खास गरि अग्रपंक्तिमा तीन जना खेलाडि रहेको टोली झनै सफल देखिएका छन् । यहाँ युरोपियन लिगका शीर्ष ५ साझेदारी यस्तो छ : १. काभानी, […]
January 7, 2018
दिपक बोहोरा इटहरी – मोफसलमा सर्वाधिक पुरस्का राशीको गोल्ड कप आयोजनामा प्रतिस्पर्धा नै चलेको छ । विभिन्न शहरमा एकपछि अर्को प्रतियोगिता आयोजना भइरहेका गोल्ड कपमा पछिल्लो पटक मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको रुपमा रहेको छ । मोफसलका अधिकांश प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउने सामान्य जस्तै भइसकेका छन् । […]