January 14, 2018
धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपमा आयोजक सुदूरपश्चिम ११ एपिएफसँग २-० ले पराजित भयो । सुदूरपश्चिमका प्रशिक्षक ललित चन्दले पहिलो गोलले सुदूरपश्चिमका खेलाडीलाई नर्भस बनाएको जनाएका छन् । ५७ औं मिनेटमा मैदानको दाँया तर्फ सुदूरपश्चिमका खेलाडीले बल आउट भएको मान्दै छोडेको बललाई एपिएफका खेलाडीले क्रस गरे । त्यहि क्रसलाई सदुपयोग गरेका अन्जनले कुल फिनिस गर्दै […]
January 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– टाइम्स कलेजले केब्स अन्तर कलेज सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अनिष कार्कीको गोलमा जेम्स कलेजलाई १–० ले हराउदै टाइम्सले उपाधि जितेको हो । अनिषले सातौं मिनेटमा गरेको गोलनै खेलको निर्णयक बन्यो । आईडेल प्रतियोगिताको तेस्रो भयो । आईडेलले विट्सलाई ३–१ ले हराएको थियो । आईडेलका लागि सागर थापा, […]
January 14, 2018
बिर्तामोड (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शखा झापाले अर्को साता आयोजना गर्ने झापा स्पोर्ट्स अवार्ड २०७३ का लागि मनोनयनमा परेका १२ जना खेलाडी र तीनवटा क्लबको नाम सार्वजनिक आज सार्वजनिक गरिएको छ । माघ ७ गते आयोजना गरिने अवार्डका लागि मञ्चले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी तीन विधामा तीन जना र अर्को विधामा […]
January 14, 2018
धनगढी (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आयोजक सुदूरपश्चिम ११ लाई २-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद ५७ औं मिनेटमा मैदानको दाँया तर्फ सुदूरपश्चिमका खेलाडीले बल आउट भएको मान्दै छोडेको बललाई एपिएफका खेलाडीले क्रस गरे […]
January 14, 2018
धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको दोस्रो संस्करणको दोस्रो सेमिफाइनलमा नेपाल एपिएफ र सुदूरपश्चिम ११ भिड्दै छन् । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका छैन । पहिलो हाफमा दुवै टोलीले गोल गर्ने केही प्रयास गरेपनि दुवैतर्फबाट सशक्त प्रयास भने भएको छैन । खेलको २४ औं मिनेटमा राम सिंह राणाले आयोजक सुदूरपश्चिमलाई अग्रता दिलाउन मौका खेर […]
January 14, 2018
लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा आज दुई आक्रामक टोली , लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै छन् । सिटीको घरेलु मैदानमा ५-० को लज्जास्पद हार बेहोरेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा कौटिन्होको प्रस्थानपछिको पहिलो खेल्दै छ । साडियो मानेको रातो कार्ड पछि सम्हालिन नसकेको लिभरपुल अघिल्लो भेटमा बेहोरेको हारलाई मलम लगाउन जितको खोजीमा हुनेछ । तर यो […]
January 14, 2018
दिपक बोहोरा (पाँचथर) – झापा जिल्ला फुटबल संघमा फुटबल प्रशिक्षक भगीरत आले ‘मामा’ सर्वसहमतिमा अध्यक्ष बन्नु भएको छ । शनिबार भएको जिल्ला फुटबल संघ झापाको अबिधेशनको भेलाले आलेलाई सर्वसहमतिमा अध्यक्ष छानेको हो । शनिबार भएको अबिधेशनबाट शेर बहादुर बस्नेत महासचिब र नेरेन्द्र मणी लिम्बुलाई कोषाध्यक्षमा सर्वसहमत चयन गरेको छ । सदस्यहरुमा जलकुमार गुरुङ, पङकज नेम्बाङ , […]
January 14, 2018
धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको दोस्रो संस्करण अन्तिम चरणमा आइपुगेको छ । अब प्रतियोगितामा २ खेल मात्र बाँकी छन् । पहिलो संस्करणमा पहिलो खेलमै पराजित भएको त्रिभुवन आर्मी क्लब यसपटक फाइनल पुगिसकेको छ । साविक विजेता रहेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी यसपटक सेमिफाइनल भन्दा अघि बढ्न सकेन । आर्मीले नै मनाङको […]
January 14, 2018
अर्जुन कार्की बागलुङ – बागलुङ जिल्ला फुटलब संघको अध्यक्षमा पुनः रामराज गुरुङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षसहित कार्यसमिति निर्विरोध चयन गरेहो हो । संघको उपाध्यक्षमा टक बहादुर बोहोरा, विकास थापा र रेशम गोतामेलाई चयन भए । सदस्यमा लोक बहादुर खड्का, राजकुमार बोसेल, राजकुमार शर्मा, भानु आचार्य, प्रकाश शर्मा, […]
January 14, 2018
लन्डन (एजेन्सी) – साविक विजेता चेल्सी प्रिमियर लिगमा लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ । दोस्रो हाफमा लेस्टरका खेलाडि बेन चिलवेलले रातो कार्ड पाउँदा लेस्टर १० खेलाडिमा सीमित भएको थियो । एक खेलाडि कम हुँदा पनि चेल्सीले आफ्ना अवसर लिन नसक्दा घरेलु टोली गोलरहित बराबरीमा रोकिन पुग्यो । यस नतिजासँगै चेल्सी अंकतालिकाको चौथो स्थामा खस्न […]