default_image

फुटबल

Dembele

January 15, 2018

डेम्बेले पुनः घाइते , १ महिना गुमाउन सक्ने सम्भावना

बार्सिलोना (एजेन्सी) – बार्सिलोनासँगको छोटो समयमा मुख्यतः चोटमा बिताएका ओस्माने डेम्बेले फेरी चोटिल भएका छन् । उनको बाँया खुट्टाको तिघ्रामा चोट लागेको कारण खेलमा फर्कन ३ देखि ४ हप्ता लाग्ने स्पेनिश पत्रिका मार्साले जनाएको छ । यसै समरमा बार्सिलोनासँग आबद्ध डेम्बेले अघिल्लो सेप्टेम्बरदेखि यसै जनवरीसम्म चोटका कारणले बाहिर थिए । रियल सोसिडाडसँगको खेलमा दोस्रो हाफको २० औं मिनेटमा […]

January 15, 2018

भरत प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी , अन्जन उत्कृष्ट फरवार्ड

धनगढी (हाम्रो खेलकुद) – नेपाल एपिएफलाई फाइनलमा पराजित गर्दै आर्मीले नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको उपाधि जितेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीको सूचीमा पनि फाइनलका दुई टोलीका खेलाडी नै छन् । उपाधि विजेता आर्मीका कप्तान भरत खवास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छानिए । त्यस्तै उपविजेता एपिएका अन्जन बिष्ट उत्कृष्ट फरवार्ड छानिए । उनले प्रतियोगितामा ३ गोल गरेका थिए […]

Army title second

January 15, 2018

आर्मीलाई खप्तड गोल्डकपको उपाधि, एपीएफ पेनाल्टीमा पराजित

धनगढी (हाम्रो खेलकुद)– मोफसलको सर्वाधिक पुरस्कार राशीको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आर्मीले जितेको छ । आर्मीले फाइनल खेलमा एपिएफलाई पेनाल्टीमा ५-४ ले हराउन सफल भयो । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद दुवै टोलीले राम्रा अवसर सिर्जना गर्दै खेलको सुरुवात गरेका थिए । तर आर्मी र एपिएफ दुवैले एकअर्काको डिफेन्सको […]

January 15, 2018

खप्तड गोल्ड कप फाइनल: पहिलो हाफ गोलरहित

धनगढी (हाम्रो खेलकुद)– मोफसलको सर्वाधिक पुरस्कार राशीको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता फाइनल खेलको पहिलो हाफमा आर्मी र एपिएफले गोलरहित बराबरी खेलेका छन् । दुवै टोलीले राम्रा अवसर सिर्जना गर्दै खेलको सुरुवात गरेका थिए । तर आर्मी र एपिएफ दुवैले एकअर्काको डिफेन्सको तोड खोज्न सकेका छैनन् । खेलको २१ औं मिनेटमा अन्जन […]

January 15, 2018

अर्को वर्ष खप्तड गोल्ड कपको विजेतालाई २१ लाख

धनगढी (हाम्रो खेलकुद)– मोफसलको सर्वाधिक पुरस्कार राशीको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपफुटबल प्रतियोगिताको पुरस्कार राशीमा अर्को वर्ष झन्डै दोब्बरले बृद्धि हुने भएको छ । तेस्रो संस्करणको खप्तड गोल्ड कपको विजेतालाई २१ लाख रुपैयाँ दिने आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले घोषणा गरेको छ । सोमबार दोस्रो संस्करणको फाइनलका दौरान सुदूरपश्चिमले पुरस्कार राशीमा बुद्धि गरिने जानकारी […]

January 15, 2018

खप्तड गोल्ड कपको फाइनल आज : विभागिय डर्बीमा को बन्ला नयाँ च्याम्पियन ?

धनगढी (हाम्रो खेलकुद)– मोफसलको सर्वाधिक पुरस्कार राशीको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता फाइनल आज हुँदैछ । धनगढी रंगशालामा हुने विभागिय डर्बीमा को च्याम्पियन बन्ला भन्नेमा फुटबलप्रेमीको निकै चासो रहेको छ । हिजो आयोजक सुदूरपश्चिम ११ लाई नेपाल एपिएफ क्लबले २–० हराएसँगै विभागिय टोलीको फाइनल पक्का भएको थियो । शुक्रबार साविक विजेता लक्ष्मी […]

January 15, 2018

पोखरामा जारी सेभेन ए साइड फुटबलको छानविन गर्न भाग

पोखरा (हाम्रो खेलकुद)– पोखरामा जारी १२ औं दक्षिण एसियाली सेभेन ए साइड फुटबल प्रतियोगितामा सहभागी दुई राष्ट्रका नाममा सम्बन्धित देशबाहिरका खेलाडीलाई खेलाइएको भन्ने समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै कास्की जिल्ला फुटबल संघका पूर्व सचिव सुदर्शन रञ्जितले सत्यतथ्य छानविनको माग गरेका छन् । पुस २९ गते देखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका,बंगलादेश, भुटान र […]

default_image

January 15, 2018

ला लिगा नभइ च्याम्पियन्स लिग छनोट अबको लक्ष्य –क्रुस

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले ला लिगाको उपाधि दौड लगभग समाप्त भएकोले अब क्लबले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्य बनाएर अघि बढ्नु पर्ने बताएका छन् । शनिबार भिल्लरियलसँग १–० ले पराजित भएपछि क्रुसले यस्तो प्रतिक्रिया दिएका हुन् । गत सिजन ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेको रियलको यो सिजन भने […]

suarez

January 15, 2018

बार्सिलोनाको पुनरागमनमा स्वारेज नायक

स्यान सेबास्टियन (एजेन्सी) – लुइस स्वारेजको दुई गोलको मद्धतले बार्सिलोना रियल सोसिडाडमाथि ४-२ को जित हासिल गरेको छ । २-० ले पछि परेको बार्सिलोनाले अन्ततः पुनरागमन गर्दै शिर्ष स्थानमा ९ अंकको दुरी बनाएको छ । बार्सिलोनाको जितमा पौलिन्हो र मेस्सीले एक गोल तथा लुइस स्वारेजले २ गोल गरे । खेलको ११ औं मिनेटमा विलियन जोसको गोलमा अग्रता […]

Alex Oxlade Chamberlain

January 14, 2018

लिभरपुलसँग सिटी पराजित

लिभरपुल (एजेन्सी) – इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सिजनको सिजनको पहिलो हार बेहोरेको छ । लिभरपुलको घरेलु मैदानमा सिटी ४-३ ले पराजित भएको हो । घरेलु मैदान एनफिल्डमा एलेक्स ओक्स्लेट च्याम्बरलेनको शानदार गोलको मद्धतले खेलको ९ औं मिनेटमा अग्रता लिएको लिभरपुलले ४० औं मिनेटमा रक्षात्मक त्रुटीका कारण गोल खाएको थियो । लियोरी सानेलाई गोमेजले मार्क गर्न नसक्दा सानेले […]

Success

Thank you for your time.