January 19, 2018
म्याड्रिड (एजेन्सी) – मार्को असेन्सियोको ८९ औं मिनेटको गोलको मद्धतले रियल म्याड्रिडले कोपा डेल रेको क्वाटर फाइनलमा १-० को अग्रता लिएको छ । लेगानेसको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा रियलले खेलको अन्तिम मिनेटमा गोल गरेको हो । रियलको दोस्रो रोजाइको टोली उतारेका प्रशिक्षक जिनेदिन जिदानले ३ खेलपछि पहिलो जित हासिल गरेका हुन् । रियलले अर्को […]
January 18, 2018
दाङ (हाम्रो खेलकुद) – राखेप च्याम्पियन्सिप अन्तर्गतको राष्ट्रिय प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले नेपाल एपिएफलाई सेमिफाइनलमा २-१ को अन्तरले हराएको छ । यस जितसँगै पुलिसले फाइनलमा आर्मीसँग भिडन्त पक्का गरेको छ । खेलको १७ औं मिनेटमा एपिएफका दिपक खड्काले एपिएफलाई अग्रता दिलाए पनि दोस्रो हाफमा पुलिसले खेल उल्टाउन सफल भएको हो । खेलको ५३ औं मिनेट […]
January 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरियतामा नेपाल ६ स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले बिहिबार जारी गरेको नयाँ वरियता अनुसार नेपालले ६ स्थान सुधार गर्दै १ सय ६५ औं स्थानमा उक्लिएको हो । अघिल्लो महिना नेपाल १ सय ७१ औं स्थानमा रहेको थियो । दक्षिण एसियामा भने नेपाल चौथो स्थानमा यथावत […]
January 18, 2018
दिपक न्यौपाने बुटवल – रुपन्देहीका विभिन्न ठाउँहरुमा सञ्चालन भएका फुटबल प्रतियोगिताहरुले एक किसिमको चर्चा पाइरहेका त हुन्छन् नै तर प्रभावकारीताको हिसावले चर्चा गर्न लायक एक प्रतियोगिता हो — फर्साटिकर कप । रुपन्देहीको दक्षिणी भेगमा विगत ५ वर्षदेखी निरन्तर रुपमा सञ्चालनमा आएको फर्साटिकर कप यस क्षेत्रको गहनाको रुपमा हेरिन्छ । २०६३ सालमा स्थापना भएको क्लब जिल्ला […]
January 18, 2018
बार्सिलोना (एजेन्सी) – कोपा डेल रे अन्तर्गत क्वाटर फाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ । काटालान डर्बिमा इस्प्यानोलको घरेलु मैदानमा बार्सिलोना १-० ले पछि परेको हो । दोस्रो हाफमा लियोनल मेस्सीले ६२ औं मिनेटमा पेनाल्टीमा गोल गर्न नसकेपछि बार्सिलोनाले अग्रता लिने अवसर गुमाएको थियो । उनको प्रहार रियलका पूर्व गोल किपर डिएगो लोपेजले बचाएका थिए […]
January 18, 2018
प्यारिस (एजेन्सी) – फ्रान्सको लिग १ मा पिएसजीले घरेलु मैदानमा डिजोनलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ । पिएसजीको जितमा नेयमारले ४ गोल गरे भने एन्जल डी मारियाले २ तथा एडिसन काभानी र किलियन बाप्पेले पनि एकएक गोल गरे । पिएसजीलाई डी मारियाले खेलको १४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यस्तै १५ […]
January 17, 2018
अबुजा (एजेन्सी)– विश्व कपको तयारीका लागि नाइजेरियाले ५ मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यहि वर्ष रुसमा आयोजना हुने विश्व कप अघि नाइजेरियलाले पोल्याण्ड, सर्बिया , कंगो , इङ्ल्याण्ड र चेक गणतन्त्रसँग मैत्रीपूर्ण खेल खेल्ने छ । नाइजेरियाले २३ मार्च पोल्याण्डको सामना गर्नेछ भने त्यसको ४ दिन पछि सर्बियासँग खेल्नेछ । त्यस्तै २८ मेमा घरेलु […]
January 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भक्तपुर जिल्ला अदालतले भक्तपुर जिल्ला फुटबल संघको बिहीबारका लागि तय गरेको निर्वाचन रोक्न बुधबार अन्तरिम आदेश गरेको छ । भक्तपुर फुटबल क्लबका अध्यक्ष राम प्रजापतिले दायर गरेको रिटमा मातृकाप्रसाद मरासेनीको एकल इजलासले निर्वाचन रोक्न आदेश दिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन निर्देशिका आनुसार जिल्ला संघको निर्वाचनका लागि कम्तीमा […]
January 17, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका मिडफिल्डर एन्ड्रेस इनियस्टाले कोपा डेल रे अन्तर्गत काटालन डर्बी गुमाउने भएका छन् । स्पेनिस सञ्चारमाध्यम मार्साका अनुसार दायाँ खुट्टामा चोट लागेपछि इनियस्टा मंगलबारको प्रशिक्षणमा सामेल भएनन् । उनले इस्पानुयलसँगको खेल गुमाउने छन् । बार्सिलोनाले नेपाली समय अनुसार आज राती १ः४५ मा घरेलु मैदानमा इस्पानुयलको सामना गर्दैछ । बार्सिलोनाका स्टार स्ट्राइकर औसमाने […]
January 17, 2018
पोखरा (हाम्रो खेलकुद) – सातौं रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बुधबार भारतको कंचनजघा, इन्द्रेणी एकीकृत विकास केन्द्र, र दिप युनाइटेड विजयी भएका छन् । आयोजक बगर भाइखलक एले भने वाकओभर पाएको छ । भारत सिलिगुडीको कंचनजंघाले स्थानिय लेकसाइड पोखरालाई २–१ ले पराजित ग¥यो । कंचनजंघाका लागि विद्या […]