January 21, 2018
पोखरा (हाम्रो खेलकुद) – सातौ रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ । सिएमजी काठमाडौंलाई १–० ले हराउँदै आयोजक बगर भाइ खलक ए च्याम्पियन बनेको हो । विजेता टोलीले १ र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गरे । धन गुरुङ (सन्तोष) ले मध्यान्तरपछि […]
January 21, 2018
क्वालालम्पुर (एजेन्सी) – रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले मलेसियाको बुकित जलिल रंगशालामा सम्पन्न सुपर फिक्स कपको उपाधि जितेको छ । तीन टोली समावेश प्रतियोगितामा तीनै टोलीले ३ अंक बटुलेपनि राम्रो गोल अन्तरको आधारमा पर्सिजाले उपाधि जितेको हो । प्रतियोगितामा रोहित चन्दको क्लब पर्सिजा, मलेसियाको शिर्ष श्रेणीको टोली केलान्तन र थाइल्याण्डको रचाबुरी गरि तीन टोलीले भाग लिएका थिए । […]
January 21, 2018
म्यानचेस्टर (एजेन्सी) – गए राति प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडमाथि ३-१ को जित दर्ता गरेको छ । सो जितमा सिटीका मुख्य स्ट्राइकर सर्जियो अगुएरोले ह्याट्रिक गरे । खेलको ३४ औं मिनेटमा अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको ६३ औं मिनेटमा अगुएरोले पेनाल्टीमर्फत टोलीको अग्रता दोब्बर पारे । ६७ औं मिनेटमा जेकोब […]
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नयाँ वर्षको सुरुआतसँगै खुलेको जनवरी ट्रान्सफर विन्डोको २० दिनसम्म केहि खेलाडीहरुले क्लब परिवर्तन गरिसके । फिलिप कौटिन्होले लिभरपुल छाडेर बार्सिलोना पुग्नु यस विन्डोको सर्वाधिक चर्चाको ट्रान्सफर हो । त्यस्तै आर्सनलबाट थियो वाल्कट एभर्टन, एभर्टनबाट रोस बार्क्ली चेल्सी लगायातका अन्य सरुवाले पनि समर्थकको ध्यानाकर्षण गरेको छ । ट्रान्सफर विन्डोमा अझ केही समय […]
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप अन्तर्गत फुटबल प्रतियोगिताको फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको छ । घोराहीमा सम्पन्न नकआउट च्याम्पियनसिपमा आर्मीलाई टाई ब्रेकरमा ५-४ ले हराउँदै पुलिसले उपाधि जितेको हो । भरत खवास, नवयुग श्रेष्ठ लगायत पहिलो रोजाइका खेलाडी विना मैदानमा उत्रिएको आर्मीको ‘बी’ टीमले पुलिसलाई निर्धारित समयमा गोलरहित रोकेपछि खेलको नतिजा टाई ब्रेकरले तय […]
January 20, 2018
इटहरी (हाम्रो खेलकुद) – जारी मदन भण्डारी इटहरी गोल्डकपमा थ्री स्टारले विभागीय टोली एपिएफलाई २-१ को अन्तरले हराएको छ । यस जितसँगै थ्री स्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारका लागि अजयी मार्टिनले खेलको ३८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको ४८ औं मिनेटमा फेरि मार्टिनले गोल गर्दै टोलीको […]
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियन्सिप अन्तर्गत फुटबल प्रतियोगिताको फाइनल खेलमा दुई विभागीय टोली भिड्दै छन् । पुलिसले एपिएफलाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने आर्मीले सेमिफाइनलमा सुदुरपश्चिमलाई पराजित गरेको हो । सेमिफाइनलमा एपिएफले अग्रता लिएपनि पुलिसले नतिजा उल्टाउँदै जित हासिल गरेको थियो । आर्मीले पनि १-० बाट फर्कदै जित हासिल गरेको थियो । पुलिसले प्रतियोगितामा […]
January 20, 2018
इटहरी (हाम्रो खेलकुद) – घरेलु फुटबलमा पुनरागमन पछिको दोस्रो प्रतियोगितामा रुस्लान थ्री स्टार क्लबले नेपाल एपिएफको सामना गर्दैछ । मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेलमा थ्री स्टार र एपिएफ भिड्ने छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको असन्तुष्टीका कारण एक वर्ष भन्दा लामो समय घरेलु फुटबलबाट अलग बसेको थ्री स्टारले धनगढीमा सम्पन्न नेपाल […]
January 19, 2018
मस्को (एजेन्सी) – विश्व कप नजिकिँदै गर्दा फ्यानहरुको चासो पनि यसप्रति बढ्दै छ । छनोट चरणको खेलहरु खेलिसक्दा रुसमा हुने फुटबलको भिडन्तमा सहभागी हुने राष्ट्रहरुको छिनोफानो भइसकेको छ । सहभागी राष्ट्रहरु तयारीमा जुट्दै छन् र प्रशिक्षकहरु उपलब्ध खेलाडीहरुलाई नियाल्दै छन् । कसलाई टोलीमा समावेश गर्ने र कसलाई स्थान नदिने , यो प्रशिक्षकको लागि महत्वपूर्ण निर्णय हुन्छ […]
January 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टारका पूर्व प्रशिक्षक एवम् अमेरिकाको किस्टोन एथ्लेटिकका प्रशिक्षक प्रदीप हुमागाईंले इङ्ग्ल्यान्डको चर्चित क्लब वेष्ट ह्याम युनाइटेडको अन्तर्राष्ट्रिय एकेडेमी डिप्लोमामा स्थान पाएका छन् । हुमागाईंले फेब्रुवरी ८ देखि १४ सम्म लण्डनमा हुने प्रशिक्षण कोर्समा उपस्थिति जनाउने छन् । हुमागाईं अहिले संलग्न क्लब किस्टोन एथ्लेटिकले प्रेस विज्ञप्ति जारी गर्दै प्रदिपलाई बधाई समेत […]