January 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी गोल्डकप २०७४ अन्तर्गत बुधबार हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लब आमने-सामने हुँदैछन् । प्रतियोगिताको क्वाटरफाइनलमा थ्री स्टारले एपिएफलाई २-१ ले पराजित गरेको थियो । यसअघि सुदुरपश्चिममा आयोजित खप्तड गोल्डकपको क्वाटरफाइनलमा आर्मीसँग पराजित हुँदै थ्रीस्टार खाली हात फर्कन बाध्य भएको थियो । ललितपुरे टोलीले आजको […]
January 24, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडले यसै साता अार्सनलबाट स्टार खेलाडी एलेक्सीस स्यान्चेजेलाई भित्र्यायो । प्रशिक्षक जोसे मोउरिन्होको विशेष अाग्रहकै कारण म्यानचेस्टर सिटी जाने विकल्प भएपनि स्यान्चेज युनाइटेड अाएका हुन् । मोउरिन्हो र सिटीका प्रशिक्षक पेप गुअार्डीअोला अाधुनिक फुटबलमा निकै सफलता बटुलेका प्रशिक्षक हुन् । निकै कम खेलाडीले दुवै प्रशिक्षकसँग काम गर्ने मौका पाए । युनाइटेडमा […]
January 23, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोना क्लबका नयाँ खेलाडी फिलिप कौटिन्होलाई यो साता मैदान उतार्ने तयारीमा रहेको छ । इस्पानियोलविरुद्ध शुक्रबार हुने कोपा डेल रे क्वार्टरफाइनलको दोस्रो लेगमा उनलाई परिवर्तित खेलाडीका रुपमा भएपनि उतार्ने योजनामा रहेको बताइएको छ । कोपा डेल रेको अघिल्लो चरण पुग्न बार्सिलोनालाई जितको आवश्यकता रहेको छ । लिभरपुलका पूर्व स्टार कौन्टिहोले भने अझै बार्सिलोनाबाट […]
January 23, 2018
धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा डेढ लाख रुपैयाँ भन्दा केही बढी घाटा भएको आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले जानकारी दिएको छ । पुस २१ देखि माघ १ गते सम्म धनगढी रंगशालामा आयोजना भएको सर्वाधिक पुरस्कार राशी मध्येको एक खप्तड गोल्ड कपमा १ लाख ६५ हजार ५ सय १६ रुपैयाँ घाटा […]
January 23, 2018
धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको सफल आयोजना पछि धनगढीमा पहिलो पटक अर्को महिना महिला गोल्डकप फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । माघ १ गते सम्पन्न दास्रो गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गर्ने क्रममा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले महिला गोल्ड कप आयोजनाको घोषणा गरेको हो । फागुन अन्त्यतिर महिला गोल्ड […]
January 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका गोलकिपर किरण चेम्जोङ्ग भारतीय क्लब मिनरेभा पन्जाबासँग आबद्ध भएका छन् । क्लबले आज ट्विटरमार्फत किरणको सम्झौता सार्वजनिक गरेको हो । मिनरेभा हाल भारतीय हेरो आई लिगको शीर्ष स्थानमा रहेको छ । मिनर्भाको ९ खेलमा २२ अंक रहेको छ । आज क्लबले किरण बांकी सिजनका लागि मिनरेभासँग आबद्ध हुने जानकारी सार्वजनिक […]
January 23, 2018
पोखरा (हाम्रो खेलकुद) – आयोजक सहारा क्लब १६ औं आहा रारा गोल्ड कपको पहिलो खेलमै स्तब्ध भएको छ । आयोजकलाई ३–० ले हराउँदै सुदूरपश्चिम ११ स्पोर्टस क्लब आहा राराको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमलाई जित दिलाउन धनबहादुर थापा, मणीराम चोधरी र राकेश हमालले गोल गरे । धनबहादुरको गोलबाट […]
January 23, 2018
इटहरी (हाम्रो खेलकुद) – जारी अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्ड कप – २०७४ को चौथो क्वाटरफाइनलमा भारतीय क्लब गरिफा स्पोर्टिङ्ग क्लबले सुनसरीको राष्ट्रिय जागृती क्लबलाई १-० ले हराएको छ । यस जितसँगै गरिफा स्पोर्टिङ्गले सेमिफाइनलमा स्थान सुनिश्चित पारेको छ । भारतीय टोलीले खेलको दोस्रो मिनेटमै अग्रता लिन सफल भएको थियो । गरिफाका लागि […]
January 23, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल अंक तालिकाको पुछारमा रहेको स्वान्सीसँग पराजित गएको छ । गतसाता अपराजित रहेको म्यानचेस्टर सिटीलाई हराएको लिभरपुल १-० को पराजय भोग्दै अंक तालिकाको चौथो स्थानमा कायम रहयो । स्वान्सीका लागि खेलको पहिलो हाफको अन्तिमतिर अाल्फी मवसनले गरेको गोल जितको लागि पर्याप्त रहयो । उनलाई फेडेरिको फर्नान्डेजले असिट दिएका […]
January 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) -नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द गत महिना पुनः इन्डोनेसियाली क्लब पर्सिजा जाकार्तासँगमा आबद्ध भएका हुन् । उनी पर्सिजाका समर्थक माझ इकोनिक खेलाडीको रुपमा स्थापित भएका छन् । तलको एक भिडियोमा दर्शकदिर्घाबाट समर्थकको आवाजलाई सुनेर रोहित दर्शक नजिक जाँदै अटोग्राफ दिन्छन । उनी पर्सिजा जाकार्तामा ‘फ्यान फेब्रेट’ खेलाडी हुन् । रोहित सम्मिलित […]