default_image

फुटबल

January 25, 2018

आदित्यको निर्णायक गोलमा एपिएफ विजयी

पोखरा (हाम्रो खेलकुद) – आदित्य चौधरीको पहिलो हाफको गोलमा एपिएफले आहा-रारा गोल्ड कपमा संकटालाई पराजित गरेको छ । आदित्यले फ्री किक मार्फत खेलको एकमात्र गोल गरे । एपिएफले पहिलो हाफमा खेललाई नियन्त्रणमा राखेको थियो । तुलानात्मक रुपमा बलियो देखिएको एपिएफले २८ औं मिनेटमा आदित्यको फ्री किक मार्फत अग्रता लियो । बक्स नजिकबाट गरेको प्रहार क्रसबारमा ठोकिँदै […]

APF sankata Anjan

January 25, 2018

आहा-रारामा एपिएफ र संकटा भिड्दै

दिपेन्द्र पोखरेल पोखरा – नेपाल एपिएफ क्लबले १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा आज हुने तेस्रो खेलमा सिएमजी क्लब संकटाको सामना गर्दै छ । माघ १ गते धनगढीमा नेपाल आइस सदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेको एपिएफले त्यसअघि संकटालाई हराएको थियो । संकटा यसपटक एपिएफमाथि जित्न हरसम्भव प्रयास गर्ने तयारीमा छ । […]

January 25, 2018

कौटिन्होले बार्सिलोनाबाट १४ नम्बर जर्सी लगाउने

बार्सिलोना (एजेन्सी)– फिलिप कौटिन्होले नयाँ क्लब बार्सिलोनामा १४ नम्बरको जर्सी लगाउने निश्चित भएको छ । हालै लिभरपुलबाट १ सय ४५ मिलियन पाउन्डमा बार्सिलोना पुगेका कौटिन्होले पूर्व स्टार जोर्डी क्रुफ र थेएरी हेनरीले लगाउने जर्सी नम्बर प्रयोग गर्ने भएका छन् । पछिल्लो समयमा भने १४ नम्बरको जर्सी जाभियर मासेरानोले लगाउँदै आएका थिए । मसेरानोले क्लब छाडेपछि […]

January 25, 2018

सिटी र आर्सनल लिग कपको फाइनलमा

लण्डन (एजेन्सी) – इङ्ग्लिस लिग कप (काराबाओ कप) मा आर्सनलले चेल्सीलाई सेमिफाइनलको दोस्रो लेगमा २-१ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । पहिलो लेगमा आर्सनलले चेल्सीलाई उसको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा गोलरहित बराबरीमा रोकेको थियो । गए रातिको २-१ को जितसँगै आर्सनलले एग्रिगेटमा २-१ को जित हांसिल गर्दै फाइनल प्रवेश गरेको हो । […]

January 25, 2018

लेगानेससँग हार्दै रियल कपबाट बाहिरियो

म्याड्रिड (एजेन्सी) – घरेलु मैदान सान्टियागो बर्नाबाउमा लेगानेससँग २-१ ले पराजित हुँदै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेबाट बाहिरिएको छ ।  पहिलो लेगमा १-० ले अघि रहेको रियल अवे गोलको अाधारमा पराजित भएको हो । जाभिएर एरासोले पाहुना टोलीलाई ३२अौं मिनेटमा अग्रता दिलाएका थिए । करीम बेन्जेमाले ४७ अौं मिनेटमा गोल गरेपछि खेल बराबरीमा अायो […]

January 24, 2018

सान्चेज युनाइटेडका गोलकिपरबाट प्रभावित

युनाइटेड (एजेन्सी)– सान्चेजले नयाँ क्लब म्यानचेस्टर युनाइटेडका अन्य खेलाडीसँग पहिलो पटक मंगलबार अभ्यास गरेका छन् । सान्चेजले नयाँ टोलीका खेलाडीका बारेमा सकारात्मक प्रक्रिया पनि दिएका छन् । चिलियन स्टारले युनाइटेडका नम्बर एक गोलकिपर डेभिड डि गेयाबाट आफु प्रभावित रहेको बताए । यसअघि विरुद्धमा खेलेका स्पेनिस गोलकिपरसँग अहिले एउटै टोलीबाट खेल्न पाउँदा पनि उनले खुसी व्यक्त […]

January 24, 2018

बार्सिलोना छाड्दै मासेरानो

बार्सिलोना (एजेन्सी) – बार्सिलोनामा सन् २०१० देखि आबद्ध जाभियर मासेरानोले बार्सिलोना छाड्दै छन् । अर्जेन्टिनाका डिफेन्डर मासेरानोले ८ वर्षको अवधिमा बार्सिलोनामा १८ उपाधि पनि जितेका छन् । आज मासेरानोका लागि बार्सिलोनाले विशेष बिदाई कार्यक्रमको आयोजना गरेको थियो । बिहिबारको इस्पानियोलसँगको खेलमा मासेरानोले समर्थकहरुसँग पनि बिदा लिने छन् । ३३ वर्षीय मासेरानो चीनियां क्लब हेबाइ चाइना […]

January 24, 2018

धरान आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)– धरान फुटबल क्लब १६ औं आहा रारा गोल्ड कपको क्वार्टफाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज सिक्किम युनाइटेडलाई ३–० ले हराउँदै धरान अन्तिम आठमा पुगेको हो । धरानको जितमा रोमन लिम्बु, सौजन लिम्बु र धिरेन लिम्बुले गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । रोमनले ६२ औं मिनेटमा गोलको […]

January 24, 2018

आर्मी पराजित, थ्री स्टार इटहरी गोल्डकपको फाइनलमा

इटहरी (हाम्रो खेलकुद) – जारी अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्ड कप – २०७४ को पहिलो सेमिफाइनल खेलमा थ्री स्टार क्लबले त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित समय १-१ म टुङ्गिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा थ्री स्टारले यस सिजनको सर्वाधिक सफल क्लब आर्मीलाई ५-३ ले हराउन सफल रह्यो […]

January 24, 2018

लयमा देखिएको आर्मी विजय यात्रालाई निरन्तरता दिने सुरमा

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी गोल्डकप २०७४ अन्तर्गत पहिल्लो सेमिफाइनल खेलमा बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्दैछन् । आर्मीले क्वाटरफाइनलमा भुटानको ड्रुक फुटबल क्लबलाई ५-० को फरकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । केही दिनअघि सुदूरपश्चिम गोल्डकपको उपाधि जित्ने क्रममा आर्मीले उक्त प्रतियोगिताको क्वाटरफाइनलमा थ्रीस्टारलाई पराजित गरेको थियो । आर्मीका प्रशिक्षक […]

Success

Thank you for your time.