January 26, 2018
ललितपुर (हाम्रो खेलकुद) – दोस्रो रुस्लान जावलाखेल कप नाइन ए साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । जावलाखेल युथ क्लबको आयोजनामा जावलाखेल फुटबल मैदानमा हुने प्रतियोगिता फागुन ४ देखि ७ गतेसम्म सञ्चालन हुने भएको छ । १६ टोलीको सहभागिता अपेक्षा गरिएको क्लबका सचिव राजकुमार केसीले बताए । विजेताले १ लाख र उपविजेताले ५० हजार […]
January 26, 2018
पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कपको चौथो खेलमा नेपाल पुलिस क्लबले झापालाई १-० ले पराजित गरेको छ । खेल पछि दुवै टोलीका प्रशिक्षकले के भने , भिडियोमा हेर्नुहोस । प्रतियोगिताको खेल तालिका र अहिलेसम्मको नतिजा हेर्नुहोस नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा झापाका पशिक्षक प्रवेश कटुवाल
January 26, 2018
पोखरा (हाम्रो खेलकुद) – रमपम झापा ११ लाई १-० ले हराउँदै नेपाल पुलिस क्लब १६ औं आहा-रारा गोल्ड कपको अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ । पोखरा रंगशालामा सम्पन्न अन्तिम प्रि-क्वाटर फाइनल खेलमा सुमन लामाको एकमात्र गोलमा पुलिसले जित निकाल्यो । पुलिसले क्वाटर फाइनलमा मनाङको सामना गर्नेछ । खेलको ८ औं मिनेटमा राम्रो […]
January 26, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको चौथो खेलमा नेपाल पुलिस क्लबले रमपम झापा ११ को सामना गर्दै छ । अघिल्लो साता दाङ्गमा सम्पन्न राखेप च्याम्पियनसिप अन्तर्गत फुटबलमा उपाधि जितेको पुलिसले झापासँगको खेलबाट प्रतियोगितामा सुरुआत गर्दैछ । उक्त प्रतियोगिताले खेलाडीको मनोबल बढेकाले पोखरामा राम्रो प्रदर्शन गर्नेमा पुलिसका प्रशिक्षक अनन्त थापा आशावादी […]
January 26, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस कोपा डेल रेको सेमिफाइनल चरणको ड्र शुक्रबार हुने भएको छ । सेमिफाइनल पुगेका चारै टोलीको टुंगो लागिसकेको छ । सेमिफाइनलमा बार्सिलोना, लेगानेस, सेभिल्ला र भ्यालेन्सिया पुगेका छन् । रियल म्याड्रिड लेगानेससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । एट्लेटिको म्याड्रिडलाई भने सेभिल्लाले हराएको हो । भ्यालेन्सियाले अलाभेसलाई हराउन पेनाल्टी को साथ लिनुपरेको […]
January 26, 2018
बार्सिलोना (एजेन्सी) – लिभरपुलबाट यसै ट्रान्सफर विन्डोमा बार्सिलोना पुगेका स्टार मिडफिल्डर फिलिप कौटिन्होले नयाँ क्लबबाट डेब्यु गरेका छन् । बिहीबार एस्पान्योलसँग २-० को जित रच्दा कौटिन्हो दोस्रो हाफमा अान्द्रेस इनिएस्टाको स्थानमा मैदान प्रवेश गरेका थिए । ६८ हौं मिनेटमा मैदान पुगेका कौटिन्होले पहिलो टच लियोनेल मेसीको पासमा लिएका थिए । त्यसपछि केही समयमै उनलाई […]
January 26, 2018
बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिस कपको सेमिफाइनलमा बार्सिलोनाले इस्पानियोललाई २-० ले हराएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे भने नव खेलाडि फिलिप कौटिन्होले बार्सिलोनाको जर्सीमा आफ्नो पहिलो खेल पनि खेले । बार्सिलोनाले खेलको सुरुवाततिरै दुई गोल गर्न सफल भएको थियो । खेलको नवौं मिनेटमा स्वारेजले टोलीलाई अग्रता दिलाएका […]
January 25, 2018
मुम्बई (एजेन्सी)– भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले इन्डियन मोस्ट स्टाइलिस स्पोर्टस अवार्ड जितेका छन् । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई पछि पार्दै सुनिलले हिन्दुस्तान टाइम्स मोस्ट स्टाइलिस अवार्ड २०१८ जितेका हुन् । बेंगालुरुका स्टार सुनिल सन् २०१७ भर मैदान भित्र र बाहिर छाइरहे । उनको प्रेरणदायी प्रदर्शनबाट भारतीय फुटबल टोली झन्डै दुई दशक […]
January 25, 2018
पोखरा (हाम्रो खेलकुद)– डिस होमको एक्सन स्पोर्टसले १६ औं आहा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नेपालको पहिलो स्पोर्टस च्यानल एक्सनले स्पोर्टसले आहा गोल्डकपको क्वार्टरफाइनलदेखिका खेलहरु प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ । एक्सन स्पोर्टसको सञ्चालक ओर्जिनल इन्टरटेनमेन्टका अध्यक्ष दयाराम पाण्डे र आहा गोल्ड कपका आयोजक सहारा क्लबका महासचिव विश्व बरालले प्रत्यक्ष प्रसारण […]
January 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को ४५ जिल्ला संघको निर्वाचन सम्पन्न हुँदा केहि जिल्ला भने विवाद मुक्त हुन सकेनन् । भक्तपुर जिल्ला अदालतले त्यहाँको निर्वाचनमा अन्तरिम आदेश जारी गरेको छ । पछिल्लो पटक नवलपरासी जिल्ला फुटबल संघको विषय विवादमा परेको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिहीबार नवलपरासी जिल्ला फुटबल संघको […]