January 28, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको दोस्रो क्वाटर फाइनलमा विभागीय टोली आर्मीलाई टाई ब्रेकरमा हराउँदै धरान सेमिफाइनल पुगेको छ । निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको टुङ्गो टाइ ब्रेकर मार्फत लागेको थियो । आर्मीका जर्ज प्रिन्स कार्कीको प्रहार क्रसबारमा लागेर बाहिरिनु नै हारको कारण बन्यो । जर्ज […]
January 28, 2018
पोखरा ( हाम्रो खेलकुद)- त्रिभुवन अार्मी क्लब टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५-४ पराजित हुँदै अाहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिनुपरेको थियो । पहिलो हाफमा पुरै समय विपीलाई दबाबमा राखेको अार्मीले खेलको १८ अौं मिनेटमा अग्रता लिएको थियो । अार्मीका लागि एरिक विष्टको […]
January 28, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोको क्लब छोड्ने हल्ला केहि समययता निकै चर्चामा रहेको छ । त्यस हल्ला माझ रोनाल्डोले आफ्नो प्रतिक्रिया पनि दिएका छन् । रोनाल्डोले आफू रियल म्याड्रिडमा खुसी रहेकाले क्लबमै बस्ने जनाएका छन् । यस सिजन राम्रो लयमा नरहेका रोनाल्डोले अर्को सिजनका लागि म्यानचेस्टर युनाइटेड जान सक्ने विभिन्न समाचारमा […]
January 28, 2018
पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कप अन्तर्गत शनिबार सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा बंगलादेशको उत्तर बरिन्धारा क्लबका दुई खेलाडीहरुले रातो कार्डको सामना गर्नु पर्यो । खेलको अन्तिम समयमा रेफ्री सुदीस पाण्डेले खेललाई नियन्त्रणमा राख्न एक पछि अर्को कार्ड देखाउनु पर्यो । उक्त खेलमा १८ औं मिनेटमा चोटका कारण मैदान छाड्नु परेको फिफा रेफ्री […]
January 28, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले भ्यालेन्सियालाई ४-१ ले पराजित गरेको छ । भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा रियलका लागि क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमै दुई पटक पेनाल्टी गोल गरे । उनले १६ अौं र ३२ अौं मिनेटमा पाएको अवसरको सदुपयोग गर्दै रियललाई २-० को अग्रता दिलाए । दोस्रो हाफको ५८ अौं मिनेटमा […]
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचनको पहलमा पोखरामा कोचिङ क्लिनिक हुने भएको छ । जापानमा व्यवसायीक फुटबल प्रशिक्षण यात्राका क्रममा रहेका गौचन जापानको फनरुट्स फुटबल एकेडेमीमा आवद्ध छन् । टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमीले कोचिङको व्यवस्था गरेका हो । त्यसका लागि गौचनसँगैं फनरुट्सका मालिक जुन हिरानो र जे लिगका पूर्व खेलाडी […]
January 27, 2018
इटहरी (हाम्रो खेलकुद) – इटहरी शनिबार सम्पन्न मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगितामा रुस्लान थ्री स्टार क्लबले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै उपाधि जितेको छ । थ्री स्टारलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रक्षक अनन्त तामाङ प्रतियोगिताको सवोत्कृष्ट खेलाडी घोषित भएका छन् । अनन्तले २५ हजार सहित टेलिभिजन हात पारे […]
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा स्ट्राइकर विमल घर्ती मगर भारतीय क्लब मोहन बगानसँग आबद्ध भएका छन् । अहिले विमल थ्री स्टारसँग आबद्ध भइ टोलीलाई इटहरी गोल्डकप जित जित्न मद्दत गरेका थिए । विमलले यस सिजनको अन्त्यसम्म मोहन बगानसँग सम्झौता दिएको हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । विमल अब थ्री स्टारको टोलीसँग आहा रारा गोल्डकपका […]
January 27, 2018
पोखरा (हाम्रो खेलकुद)– पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनलमा शनिबार बंगलादेशको उत्तर बरिन्धाराले सुदुरपश्चिम ११ लाई २–१ ले पराजित गर्यो । खेलको अन्तिम समय भने तनाबग्रस्त रह्यो । खेलको १८ औं मिनेटमा फिफा रेफ्री श्रवण लामा चोटका कारण बाहिरिनु परेपछि उनको स्थानमा अर्का फिफा रेफ्री सुदिश पाण्डेले खेलमा जिम्मेवारी सम्हाले । […]
January 27, 2018
पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनल खेलमा सुदर पश्चिम ११ स्पोर्टिड क्लब बंगलादेशी क्लब उत्तर बरिन्धारासँग २-१ ले पराजित भएको छ । १८ औं मिनेटमा रेफ्री श्रवन लामाले चोट बोकेपछि उनको स्थानमा खेल सम्हालेका रेफ्री सुदिसले बरिन्धाराका दुई खेलाडीलाई एक पछि अर्को गर्दै रातो कार्ड देखाएपछि खेल तनाब ग्रस्त भएको थियो । खेल […]