January 29, 2018
काठमाडौँ (हाम्रो खेलकुद)- भारतीय क्लब मोहन बगानसँग आबद्ध भएका नेपालका युवा स्ट्राइकर विमल घर्ती मगर कोलकोता पुगेको पहिलो दिनमै टोलीसँग अभ्यास गरेका छन्। आज दिउँसो कोलकाता पुग्ने बितिकै बिमल भारतीय पत्रकारहरुसँग पत्रकार सम्मेलनमा सहभागी भएका थिए । बिमलको क्लबसँगको पहिलो अभ्यासको तस्विरहरु:
January 29, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबलाई टाई ब्रेकरमा ५-३ ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब १६ औं आहा-रारा गोल्ड कपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद विमल घर्ति मगर मोहन बगानसँग आबद्ध भएपछि यस प्रतियोगितामा उपलब्ध भएनन् भने क्लब व्यवस्थापनले समयमा विदेशी खेलाडीको कागजात नवीकरण नगर्दा थ्री […]
January 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय क्लब मोहुन बगानसँग आबद्ध भएका नेपाली स्टाइकर विमल घर्ती मगर आज भारतीय पत्रकारहरुसँग पत्रकार सम्मेलनमा सहभागी भएका छन् । सोमबारै भद्रपुरबाट विमल कोलकाता पुगेका हुन् । विमलले टोलीको अर्को लिग खेलमा डेब्यु गर्ने बलियो सम्भावना छ । विमलको टोली मोहुन बगानले आगामी शनिबार सिलोङ लाजोङसँग खेल्दैछ । पत्रकार सम्मेलनमा भारतीय […]
January 29, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर भारतीय क्लब मोहुन बगान पुगेका छन् । सोमबारै भद्रपुरबाट त्यसतर्फ प्रस्थान गरेका विमलले आज टोलीको प्रशिक्षणमा भाग लिने कार्यक्रम छ । विमलले टोलीको अर्को लिग खेलमा डेब्यु गर्ने बलियो सम्भावना छ । विमलको टोली मोहुन बगानले आगामी शनिबार सिलोङ लाजोङसँग खेल्दैछ । […]
January 29, 2018
पोखरा (हाम्रो खेलकुद) – आहा-रारा गोल्ड कपको तेस्रो क्वाटरफाइनलमा नेपाल एपिएफ क्लबले रुस्लान थ्री स्टार क्लबको सामना गर्दै छ । मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थ्री स्टार उच्च मनोबलका साथ मैदानमा उत्रने छ । प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा एपिएफले आदित्य चौधरीको निर्णायक गोलमा संकटालाई हराएको थियो भने थ्री स्टारले प्रतियोगितामा सोझै अन्तिम ८ मा स्थान […]
January 29, 2018
लण्डन (एजेन्सी) – प्रिमियर लिग टोली आर्सनलले यसै साता बोरुसिया डर्टमन्डको स्ट्राइकर पियर-एम्रिक अबामेयाङ भित्राउन सक्ने छ । विभिन्न स्रोतका अनुसार डर्टमन्ड र आर्सनल बीच अबामेयाङका लागि ६० मिलियन पाउन्डको सम्झौता पक्का भएको छ । अबामेयाङ आर्सनलको इतिहासमा सबैभन्दा महँगा खेलाडि हुने छन् । सिजनको सुरुवातमा आर्सनलले अर्का स्ट्राइकर एलेक्जान्डर लाकाजेटलाई ५२ मिलियन पाउन्ड खर्चिएको […]
January 29, 2018
काठमाडौँ (हाम्रो खेलकुद)- भारतीय क्लब मोहन बगानसँग आबद्ध भएका नेपालका युवा स्ट्राइकर विमल घर्ती मगर आज कोलकोता तर्फ जाँदै छन्। काठमाडौँ नियमित उडान नभएपछि बिमल बागडोर हुँदै आज दिउसो १२:४५ को एअर इन्डिगोमा कोलकोता प्रस्थान गर्ने छन्। यस सिजनको अन्त्यसम्म मोहन बगानसँग सम्झौता गरेका बिमलले आई लीगमा अबद्द हुन पाउँदा आफु निकै हर्षित भएको हाम्रो खेलकुद डटकमलाई […]
January 29, 2018
बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले अलाभेसलाई २-१ ले हराएको छ । पहिलो हाफमा १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोनाले जित हांसिल गर्न सफल भएको हो । बार्सिलोनाका लागि उसका दुई फरवार्ड लुइस स्वारेज र लियोनल मेस्सीले गोल गरे । भ्रमणकारी टोलीका लागि स्ट्राइकर जोन गुइडेट्टिले खेलको २३ […]
January 28, 2018
पोखरा (हाम्रो खेलकुद) – धरान फुटबल क्लबसँग क्वाटरफाइनलमा पराजित हुँदै त्रिभुवन आर्मी क्लब १६ औं आहा-रारा कपको पहिलो खेलमा बाहिरिन पर्यो । खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो खेलाडीहरुले धरानलाई सहजताको साथमा लिएकोले हार बेहोर्नु परेको बताए । त्यस्तै धरानका प्रशिक्षक अशोक राईले भने पहिलो खेलमा इटहरी गोल्डकपमा थाकेका खेलाडीले पर्याप्त विश्राम पाएपछि राम्रो खेलेको […]
January 28, 2018
अर्जुन कार्की बागलुङ– सहिद दिवसको अवसरमा बागलुङ नगरपालिकाले आयोजना गरेको प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको ट्रफि आइतबार सार्वजनिक गरिएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेता र उपविजेताले प्राप्त गर्ने ट्रफि तथा प्रतियोगिताको खेलतालिका प्रकाशित गरेको छ । ट्रफि र नगरपालिकाको जर्सि नगरप्रमुख जनकराज पौडेलले सार्वजनिक गरे । प्रदेश नम्बर […]