default_image

फुटबल

February 4, 2018

आर्सनल र युनाइटेड विजयी, सिटी बराबरीमा रोकियो

लन्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी बर्नलीसँग १-१ को बराबरीमा रोकिएको छ । म्यानचेस्टर सिटीका लागि डिफेन्डर ड्यानिलोले खेलको २२ औं मिनेटमा सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए तर बर्नलीका जोहान गुडमुनसनले खेलको ८२ औं मिनेटमा घरेलु टोलीको एक अंक सुनिश्चित गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडले हडर्सफिल्डलाई […]

February 4, 2018

लिलविरुद्ध पिएसजी विजयी, नेयमारको ३५० औं गोल

लिल (एजेन्सी) – फ्रान्सेली लिग १ को शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले लिललाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ । पिएसजीका लागि डिफेन्डर युरीले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै यस सिजन आकर्षक लयमा रहेका नेयमारले खेलको ७७ औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे । […]

February 4, 2018

ला लिगामा रियल लेभान्टेसँग रोकियो

लेभान्टे (एजेन्सी) – स्पेनिस लालिगामा साविक विजेता रियल म्याड्रिडको खराब लय कायम रहेको छ । गए राति खेलिएको लेभान्टेविरुद्धको खेलमा रियल २-२ को बराबरीमा रोकिएको छ । रियल म्याड्रिडका लागि कप्तान सर्जियो रामोसले खेलको एधारौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर घरेलु टोली लेभान्टेका इमानुयल बोएटाङले ४२ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा […]

February 3, 2018

मेयर कप फुटबलः उपाधिको लागि पोखरा लेखनाथ र वालिङ भिड्ने

बागलुङ (हाम्रो खेलकुद) – बागलुङमा जारी प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबलको उपाधिको लागि कास्कीको पोखरा लेखनाथ महानगरपालिका र स्याङजाको वालिङ नगरपालिका भिड्ने भएका छन् । शनिबार बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा भएका सेमिफाइनल खेलमा पोखरा लेखनाथ महानगरले गोरखा नगरपालिकालाई ८–१ को भारी गोलअन्तरले र वालिङ नगरपालिकाले तनहुँको व्यास नगरपालिकालाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा […]

Ravi

February 3, 2018

रवी आहा-राराको सर्वोकृष्ट खेलाडी

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका विङ्गर रवी पासवान १६ औं आहा-रारा गोल्ड कपको सर्वोकृष्ट खेलाडी भएका छन् । उनले १ थान हिरो म्याक्स स्कुटर प्राप्त गरे। त्यस्तै प्रतियोगितामा समान तीन गोल गरेका नेपाल पुलिस क्लबका स्ट्राइकर सुमन लामा र थ्री स्टारका फरवार्ड विश्वास श्रेष्ठ सर्वाधिक गोल गर्ने खेलाडी भए । त्यस्तै अन्य विधाका उत्कृष्ट खेलाडि […]

February 3, 2018

विमलको डेब्युमा मोहन बगान विजयी

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय आइलिगमा नेपाली स्ट्राइकर विमल घर्ती मगर हालै आबद्ध भएको टोली मोहन बगानले ३-० को जित दर्ता गरेको छ । मोहन बगानले सिलोङ लाजोङलाई ३-० ले पराजित गर्न सफल रह्यो । मोहन बगानका लागि असेर पिएरेक डिपान्डाले पहिलो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अन्तिम मिनेटतिर अक्रम […]

February 3, 2018

संकटासँग पराजित हुँदै मनाङ बुढासुब्बाबाट बाहिरियो

धरान (हाम्रो खेलकुद) – बुढासुब्बा गोल्ड कपको पहिलो खेलमा संकटासँग १-० ले पराजित हुँदै लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लब २० औं बुढासुब्बा रेड्बुल गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । संकटा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । गत साता पोखरामा १६ औं आहा-राराको क्वाटर फाइनलमा प्रतियोगिताको च्याम्पियन नेपाल पुलिस क्लबसँग पराजित भएको मनाङले अर्को प्रतियोगितामा पनि राम्रो गर्न सकेन । पोखरामा खेलाएको […]

Nepal Police Club

February 3, 2018

थ्री स्टारलाई पराजित गर्दै पुलिसलाई आहाको उपाधि , बन्यो इतिहासको सफल टोली

दिपेन्द्र पोखरेल पोखरा – रुस्लान थ्री स्टार क्लबलाई अतिरिक्त समयमा गोल गर्दै पुलिसले १६ औं आहा-रारा गोल्ड कपको उपाधि जितेको छ । २०५८ को क्याराभान गोल्ड कप सहित छैटौ पटक उपाधि जितेको पुलिस यस प्रतियोगिताको सबै भन्दा सफल टोली बनेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले ५ पटक यो उपाधि जित्दा थ्री स्टार भने प्रथम […]

February 3, 2018

थ्री स्टार विरुद्ध पुलिस – प्रत्यक्ष प्रसारण

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कप अन्तर्गतको फाइनल खेलमा नेपाल पुलिस क्लबले रुस्लान थ्री स्टार क्लबको सामना गर्दैछ । खेलको प्रत्यक्ष प्रसारण हेर्नुहोस ।

February 3, 2018

कर्ण लिम्बु बुढासुब्बामा मनाङबाट खेल्दै

धरान (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर कर्ण लिम्बु २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबाट खेल्ने भएका छन् । आज हुने सिएमजी क्लब संकटासँगको खेलमा झापाका कर्ण उत्रने मनाङका प्रशिक्षक छिरिङ लोप्साङले हाम्रो खेलकुद डट कमलाई जानकारी दिएका छन् । पोखराको सहारा गोल्डकपको क्वार्टरफाइनलमा नेपाल पुलिससँग स्तब्ध हुँदै धरान […]

Success

Thank you for your time.