February 7, 2018
बार्सिलोना (एन्जेसी)– बार्सिलोनाका महान खेलाडी लियोन मेस्सीले चिनियाँ क्लबको प्रस्ताव स्वीकार गरेको भए उनी विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी बन्ने थिए । तर, बार्सिलोनासँग नयाँ सम्झौतामा जोडिनु अघि चिनियाँ सुपर लिग (सिएसएल) को क्लबले उनलाई प्रस्ताव गरेका थिए जुन उनले स्वीकार नगरेको खबर सार्वजनिक भएको छ । सिएसएल क्लबले उनलाई बार्षिक १ सय ८८ मिलियन […]
February 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – हिरो आइ लिगमा मोहन बगान चेन्नाई सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ । रेफ्रिले गलत खेलाडिलाई रातो कार्ड दिँदै मैदानबाट बाहिर निकालेपछि खेलमा विवाद उत्पन्न भएको थियो । विमल पहिलो खेलजस्तै यस खेल पनि बेन्चबाट सुरुवात गरेका थिए । तर मोहन बगानका अजहरुदिन मलिकको साटो विमल खेलको ३४ औं मिनेटमा मैदान प्रवेश […]
February 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा)को तीन जिल्ला पछि रेफ्री समितिको निर्वाचन पनि विवादमा परेको छ । बुद्धिबहादुर गुरुङको अध्यक्षतमा रेफ्रि समितिको निर्वाचन भएको भोली पल्ट बुधबार पाटन पुनरावेदनमा रिट परेको छ । पाटन उच्च अदालतले निर्वाचित पदाधिकारीहरुलाई सपथ नगर्न र नगराउन र पद वहाली नगराउनु एन्फाको नाममा अन्तरिम आदेश जारी गरेको छ […]
February 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्रीस्टारसँग इटहरी गोल्डकप जितेपछि हिरो आइ-लिग खेल्न भारत पुगेका नेपाली स्ट्राइकर विमल घर्ती मगरको टोली मोहन बगान अहिले चेन्नाई सिटीसँग भिड्दै छ । सिलोङ लाजोङविरुद्धको पहिलो खेलमा विमल इन्जुरी समयको दोस्रो मिनेटमा आएका थिए र एक प्रहार गर्ने अवसर पाए जुन विपक्षी गोलकिपरले बचाऊ गरेका थिए । आज चेन्नाई सिटीविरुद्ध […]
February 7, 2018
धरान (हाम्रो खेलकुद) – बुद्ध लामाको निर्णायक गोलमा नेपाल पुलिस क्लब लगातार दोस्रो साता नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । अर्को ए डिभिजन क्लब सिएमजी क्लब संकटालाई बुधबार २–१ ले हराउँदै पुलिस २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । तस्बिर सौजन्य : दीलिप राई थप समयका बुद्ध लामाले गरेको […]
February 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसीले बुधबार सफलता प्राप्त गर्दै इन्डियन लिग (आइलिग) को अंकतालिकाको पुनः शीर्षस्थानमा उक्लेको छ । बाली गगनदिपले २ गोल गरेपछि सिलोङ लाजोङलाई ३–२ ले हराउँदै मिनेर्भा अंकतालिकाको पुनः अग्रस्थानमा उक्लेको हो । बराबरी उन्मुख खेल सकिन ९ मिनेट बाँकी रहँदा घरेलु टोलीका गगनदिपले […]
February 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसीले बुधबार हुने खेल जितेमा पुनः इन्डियन लिग (आइलिग) अंक तालिकाको शीर्षस्थानमा उक्लने छ । मिनेर्भाले आफ्नै मैदानमा आज सिलोङ लाजोङको सामना गर्नेछ । १२ खेलको समाप्तीमा मिनेर्भा २६ अंकसहित दोस्रो स्थानमा छ । दुई खेल बढी खेलेको निरोका २७ अंकसहित शीर्ष स्थानमा […]
February 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगरले गत साता मोहन बगानबाट इन्डियन लिग (आइ लिग) मा डेब्यू त गरे, तर लामो समय खेल्ने मौका उनलाई थिएन । कारण उनलाई शनिबार डेब्यू खेलमा इन्जुरी समयको दोस्रो मिनेटमा मैदान प्रवेश गराइएको थियो । सिलोङ लाजोङसँगको त्यो छोटो समयमा पनि पनि उनले एउटा गोल […]
February 7, 2018
पेरिस (एजेन्सी) – फ्रान्सेली कप अन्तर्गत मंगलबार पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सोचाउलाई ४-१ ले पराजित गरेको छ । एन्जल डि मारियाले ह्याट्रिक प्रहार गरेपछि नेयमारले विश्राम लिएको खेलमा पीएसजी सहजै विजयी रहेको थियो । अर्को एक गोल एडिन्सन कभानीको नाममा रह्यो । खेलको अन्त्यतिर पीएसजीका गोलरक्षक केभीन ट्रयापले रातो कार्ड पाएपछि डिफेन्डर ड्यानी अाल्भेस गोलरक्षकको […]
February 7, 2018
लन्डन (एजेन्सी)- इंग्लिस एफए कप अन्तर्गत बुधबार स्वान्सीले तल्लो श्रेणीको क्लब नट्स काउन्टीलाई ८-१ को फराकिलो अन्तरले पराजित गरेको छ । अघिल्लो साता नट्स काउन्टीको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएपछि दोस्रो लेग भएको थियो । स्वान्सीले घरेलु मैदानमा १८ अौं मिनेटमा ट्यामी अब्राहामको गोलमा अग्रता लिएको थियो । लगत्तैनाथन डायरले १० मिनेटको […]