February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय आइलिगमा मोहन बगान गोकुलमसँग २-१ ले पराजित भएको छ । दोस्रो हाफमा मैदान प्रवेश गरेका विमल घर्ती मगरले आज टोलीका लागि असिस्ट दर्ता गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । मोहन बगान र गोकुलमको पहिलो हाफ गोलरहित टुङ्गिए पनि दोस्रो हाफमा ३ गोल सम्भव भए । खेलको ७६ औं मिनेटमा […]
February 12, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगरको टोली मोहन बगानले हिरो इन्डियन लिग (आइ लिग) मा सोमबार गोकुलमको सामना गर्दैछ । यसै महिना मोहन बगानमा आबद्ध भएका विमलको यो तेस्रो खेल हो । मोहन बगानको मैदानमा भारतीय समय अनुसार खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ । १३ खेलमा मोहन बगानको २१ अंक […]
February 12, 2018
साउथह्याम्पटन (एजेन्सी) – गए राति प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्पटनलाई २-० ले हराएको छ । लिभरपुलका लागि फरवार्डद्वय मोहम्मद सालाह र रोबर्टो फिर्मिनोले गोल गरेका थिए । लिभरपुलले खेल सुरु भएको छैटौं मिनेटमै खेलमा अग्रता लिन सफल भएको थियो । सालाहको पासमा फिर्मिनोले गोल गर्दै टोलीको गोलको खाता खोलेका थिए । त्यस्तै पहिलो हाफको ४२ औं […]
February 12, 2018
न्युक्यासल (एजेन्सी)- माट रिट्चीको गोलको मद्दतमा न्यूक्यासलले प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई १-० हराएको छ । सेन्ट जेम्स पार्कमा अक्टुबर यता न्युक्यासको यो पहिलो प्रिमियर लिग जित हो । विङगर रिटचीले ६५ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । सिजनमा यो उनको पहिलो गोल हो । अर्को तिर युनाइटेडका एलेक्सिज सान्चेजको प्रहारलाई विफल पारिएको […]
February 12, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा गेटाफेविरुद्ध गोलरहित बराबरीमा रोकिएको छ । गेटाफेले उत्कृष्ट डिफेन्स गरेपछि बार्सिलोनाले सन् २०१६ को नोभेम्बरयता पहिलोपटक घरेलु मैदानमा गोल गर्न सकेन । खेलमा दुई तिहाईभन्दा बढी समय बल राखेको बार्सिलोनाले पहिलो सट खेलको ५० अौं मिनेटमा प्रहार गरेको थियो । बार्सिलोनाले खेल […]
February 11, 2018
सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी रुस्लान ९ औं सिमरा गोल्ड कपको क्वाटर फाइनलमा विभागिय डर्बी खेलको दोस्रो हाफमा खेलाडीबीच झडप भएपछि खेल केहिबेर रोकिएको थियो । खेलको ७२औं मिनेटमा तनाब सिर्जना भएपछि एपिएफका अन्जन बिष्ट र रन्जन बिष्टले रातो कार्ड पाए भने आर्मीका गोल कर्ता नवयुग श्रेष्ठ पनि रातो कार्ड पाएर बाहिरिएपछि एपिएफ ९ […]
February 11, 2018
सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी ९ औं सिमरा गोल्ड कपको क्वाटरफाइनल अन्तर्गतको विभागीय डर्बीमा नेपाल आर्मीले एपिएफलाई ४-० ले हराउँदै प्रतियोगिताको सेमिफाइनल पुगेको छ । खेलमा जर्ज प्रिन्स कार्कीले २ गोल गरे भने नवयुग श्रेष्ठ तथा दिनेश हेम्जनले पनि गोल गरे ।
February 11, 2018
सिमरा (हाम्रो खेलकुद) – नवौं रुस्लान सिमरा गोल्ड कप अन्तर्गत ‘विभागीय डर्बी’मा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफलाई ४-० ले हराउन सफल भएको छ । यस जितसँगै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित पारेको छ । तस्बिर : विवेक सुवेदी / हाम्रोखेलकुद डट कम आर्मीका लागि जर्ज प्रिन्स कार्कीले खेलको ३७ औं मिनेटमा गोल गर्दै टोलीको गोलको खाता […]
February 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामाको दाहिने खुट्टाको आइतबार विहान बिहान १ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया भएको छ । धरानमा शनिबार सम्पन्न २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको दौरान पहिलो हाफमा उनको खुट्टामा भाच्चिएपछि उपचारका लागि हिजै राजधानी ल्याएको थियो । वरिष्ठ अर्थोपेडिक सर्जन तथा ग्राण्डीका मेडिकल […]
February 11, 2018
टुलुस (एजेन्सी) – फ्रान्सेली लिग १ मा पेरिस सेन्ट जर्मन (पिएसजी) ले टुलुसलाई १-० ले गराएको छ । पिएसजीको जितमा फरवार्ड नेयमारले निर्णायक गोल गरेका थिए । पिएसजी अघिकांश खेलभरी घरेलु टोली टुलुसमाथि हावी रहे पनि गोल गर्न संघर्ष गरिरहेको थियो । पहिलो हाफ गोलरहित सकिए पनि नेयमारले दोस्रो हाफमा १ गोल गर्दै टोलीको जित […]