February 17, 2018
सिमरा (हाम्रो खेलकुद)– छैठौं संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लबबीच आज ९ औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ। सिमरा रंगशालामा फाइनल दिउँसो २:३० बजे सुरु हुने आयोजक नवजनजागृति युवा क्लबले जनाएको छ । आर्मीले सिमरा गोल्डकप जिते टोलीको तयो वर्षको पाँचौं उपाधि हुनेछ भने लगातार चौथो साता चौथो नकआउटको फाइनल […]
February 17, 2018
एबार (एजेन्सी) – स्पेनिश ला लिगामा अग्रस्थानमा रहेको बार्सिलोना आज सातौं स्थानमा रहेको टोली एबारसँग भिड्दै छ । एबारको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ९ बजे सुरु हुने छ । बार्सिलोनाका लागि डिफेन्डर सामुयल उम्टिटी चोटबाट फर्केका छन् र जेरार्ड पिकेलाई डिफेन्समा साथ दिन उत्रिनेछन् । यसैगरी विन्टर ट्रान्सफर विन्डोमा भित्रिएका फिलिप […]
February 17, 2018
म्याड्रिड (एजेन्सी) – घरेलु सिजनमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको रियल म्याड्रिडले सिजनको अन्त्यमा क्लबमा केहि ठुला नामहरु भित्राउने पक्का छ । रियल अहिले टोटनह्याम तथा इङ्ग्ल्यान्डका स्ट्राइकर ह्यारी केनलाई विश्वकप अघि नै आबद्ध गर्ने होडमा रहेको छ । ह्यारी केन यस सिजन आकर्षक लयमा छन् । प्रिमियर लिगमा केनले सर्वाधिक २३ गोल गरेका छन् । […]
February 17, 2018
लन्डन (एजेन्सी) – इंग्लिस एफए कप अन्तर्गत शुक्रबार चेल्सीले तल्लो श्रेणीको क्लब हल सिटीलाई ४-० ले पराजित गरेको छ । खेलको दोस्रो मिनेटमै खाता खोल्दै पहिलो हाफमा चार गोल गरेको चेल्सीले दोस्रो हाफमा कुनै गोल थप्न सकेन । विलियनले सुरुवाती अग्रता दिलाएको २५ मिनेटमा पेड्रोले अग्रता दोब्बर पारे । लगत्तै विलियनले व्यक्तिगत दोस्रो गोल गरे […]
February 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ९ औं सिमरा गोल्ड कपको फाइनलमा थ्री स्टार र नेपाल आर्मी भिड्नु अघिको प्रि म्याच कन्फरेन्समा आर्मीका प्रशिक्षक नविन न्यौपाने र कप्तान भरत खवास ।
February 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ९ औं सिमरा गोल्ड कपको फाइनलमा थ्री स्टार र नेपाल आर्मी भिड्नु अघिको प्रि म्याच कन्फरेन्समा थ्री स्टारका प्रशिक्षक मेघराज केसी र कप्तान निराजान खड्का ।
February 16, 2018
सिमरा (हाम्रो खेलकुद) – बाराको सिमरामा आज मैत्रीपूर्ण खेलमा मकवानपुरको पत्रकार टोलीले बाराको पत्रकार टोलीलाई हराएको छ । सिमरा रंगशालामा भएको ६० मिनेटको खेलमा मकवानपुरले बारा पत्रकार टोलीलाई लाई ५–० ले हरायो । मकवापुरको जितमा बुद्ध श्रेष्ठले ४ र सुवास बिडारीले १ गोल गरे । बारा पत्रकार दिवाकर भण्डारी र मकवानपुर पत्रकार प्रताप बिष्टकोे कप्तानीमा […]
February 16, 2018
हेटौंडा (हाम्रो खेलकुद) – सिन्धुलीको हरिहरपुरगढी गाँउ पालिकलकाले बाग्मती गाँउपालिका गोल्डकप फुटबल प्रतियोगितको उपाधि जितेको थियो । फापरबारीमा भएको फाइनलमा राईगाँउ युवा क्लबलाई १–० ले हराउँदै हरिहरपुरगढी विजयी भएको हो । बाग्मती गाँउपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख, दोस्रो भएको टोलीले ५० हजार रुपैयाँ प्राप्त गरे । ३ नम्बर प्रदेश […]
February 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका विंगर अन्जन विष्ट लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबसँग आबद्ध भएका छन् । यसअघि नेपाल एपिएफका खेलाडी अन्जनसहित विशाल श्रेष्ठ, रुपेश केसी र निरज बस्नेतलाई मनाङले आबद्ध गरेको हो । राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई र रुपेश केसी लाई क्लबले पुन: अनुबन्ध गरेको छ । करिब दुई वर्ष अघि राष्ट्रिय लिग दौरान सुदुर पश्चिम […]
February 16, 2018
दिपक न्यौपाने बुटवल – तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २० औ सस्करण यसै महिना आयोजना हुने भएको छ । फागुन २४ गतेबाट विगतमा जस्तै प्रतियोगिता देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने आयोजक रुपन्देही फुटबल संघका अध्यक्ष दीर्घबहादुर (कुमार) केसीले जानकारी दिए । चैत ३ गते सम्म हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहने शुक्रबार आयोजित्र पत्रकार सम्मेलनमा […]