February 22, 2018
हेटौंडा (हाम्रो खेलकुद)– तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा सीएमजी संकटालाई २-० ले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच नेपाल पुलिसका निर कुमार राई घोषित भए । शनिबार हुने फाइनल खेलमा उपाधीका लागि पुलिसले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । विजय यूथ क्लब बिरुद्ध […]
February 22, 2018
हेटौंडा (हाम्रोखेलकुद)- तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लबले सिएमजी क्लब संकटाको सामना गर्दै छ । सेमिफाइनल प्रवेशको लागि पुलिसले विजय युथ र संकटाले थ्रीस्टारलाइ पराजित गरेको थियो। प्रत्यक्ष प्रसारण:
February 22, 2018
पेरिस (एजेन्सी) – आर्सनल तथा बार्सिलोनाका पूर्व खेलाडी थिएरी हेनरीले नेयमार लियोनल मेस्सीको छायाँबाट निस्किन उनले अर्कै खेल रोज्नु पर्ने बताएका छन् । नेयमार यस सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन (पिएसजी) लागेका हुन् । मेस्सीको छायाँमा परेको र व्यक्तिगत उपाधिहरु जित्न नसकेको कारणले नै नेयमारले बार्सिलोना छोडेको बुझिएको छ । तर फ्रान्सका महान् खेलाडी हेनरीले […]
February 22, 2018
लेगानेस (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले तालिकाको बाह्रौं स्थानमा रहेको लेगानेसलाई ३-१ ले हराएको छ । यस खेलमा रियलले आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको थियो। खेलको छैटौं मिनेटमा कर्नरमा पाएको अवसर घरेलु टोली लेगानेसले सदुपयोग गर्दै खेलमा अग्रता लिन सफल भएको थियो । घरेलु टोलीका लागि उनाइ […]
February 22, 2018
सेभिया (एजेन्सी) – गए राति च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पेनिस टोली सेभिया र इंग्लिस टोली म्यानचेस्टर युनाइटेड गोलरहित बराबरीमा रोकिएका छन् । सेभियाको घरेलु मैदानमा खेलिएको सो खेलमा सेभियाले खेल नियन्त्रणमा राख्दै कैयौं प्रहार गरे पनि युनाइटेडका गोलकिपर डेभिड डे गेयाले तिनको उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा सम्हालिराखे । अब दोस्रो लेग युनाइटेडको घरेलु […]
February 21, 2018
विनोदबाबु रिजाल चितवन– एन्फा एकेडेमीको यु–१९ टोलीलाई पराजित गर्दै नारायणगढ फुटबल क्लब ९एनएफसी० नारायणगढको क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सडन डेथमा को जित निकाल्दै एनएफसीले अन्तिम ८ को यात्रा तय गरेको हो । निर्धारित समयको खेलमा कुनैपनि गोल हुन नसकेपछि गरिएको […]
February 21, 2018
अमृत चिमोरिया हेटौंडा – त्रिभुवन आर्मी टुबोर्ग तेस्रो हेटौंडा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लबलाई बुधबार १–० ले हराउँदै आर्मी फाइनलमा पुगेको हो । जर्ज प्रिन्स कार्कीले खलेको अन्तिम मिनेटमा गरेको गोलले आर्मी फाइनलमा पुग्न सफल भएको हो । गत महिना धनगढीमा नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड […]
February 21, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो पोर्चुगल फुटबल संघको वर्षको उत्कृष्ट खेलाडी २०१७ को मनोनयनमा परेका छन् । रोनाल्डोसँगै म्यानचेस्टर सिटीका बेर्नाडो सिल्भा र स्पोर्टिङ लिस्बोनका रुइ पेट्रिसियो मनोनयमा परेका छन् । रियलका लागि रोनाल्डोको पछिल्लो सिजन अविश्वसनिय रह्यो । च्याम्पियन्स लिग र ला लिगासहित रोनाल्डो सम्मिलित रियलले ५ वटा उपाधि जितेको […]
February 21, 2018
म्युनिख (एजेन्सी) – च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत जर्मन च्याम्पियन बायर्न म्युनिखले टर्किस क्लब बेसिक्टासविरुद्ध ५-० को फराकिलो जित दर्ता गरेको छ । घरेलु टोली बायर्नले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप ४ गोल गर्न सफल भयो । थोमस मुलरले खेलको ४३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै किङ्स्ली […]
February 21, 2018
लण्डन (एजेन्सी) – गए राति च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा स्पेनिस टोली बार्सिलोना र इंग्लिस च्याम्पियन चेल्सीले स्ट्यामफोर्ड ब्रिजमा १-१ को बराबरी खेलेका छन् । चेल्सीका विलियनको पहिलो हाफमा दुई प्रहार पोस्टमा लाग्दा घरेलु टोली अग्रता लिनबाट बञ्चित भएको थियो । तर खेलको ६३ औं मिनेटमा बक्सबाहिर पाएको अवसरलाई विलियनले गोलमा परिणत गर्न […]