default_image

फुटबल

February 24, 2018

प्रत्यक्ष प्रसारण: हेटौंडा गोल्डकप फाइनल

हेटौंडा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच आज तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ । आर्मी पहिलो पटक फाइनलमा पुलिसको सामना गर्दैछ ।  फरेष्ट्री ग्राउन्डमा हुने फाइनलमा दुवै टोलीले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।

February 24, 2018

हेटौंडा गोल्डकप फाइनल आज- आर्मी र पुलिस भिड्दै

हेटौंडा (हाम्रो खेलकुद)-  त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच आज तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ । फरेष्ट्री ग्राउन्डमा फाइनल दिउँसो २:३० बजे सुरु हुने आयोजक सुमन भम्जन स्मृति प्रतिष्ठानले जनाएको छ । विजय युथ क्लबलाई ३–० ले हराउँदै हेटौंडा गोल्डकपको यात्रा सुरु गरेको पुलिसले सेमिफाइनलमा संकटा क्लबलाई २–० ले हराएको थियो । आर्मीले फाइनल […]

February 24, 2018

युरोपेली लिगमा नेयमारमाथि सबैभन्दा बढी फाउल

पेरिस (एजेन्सी)– युरोपका मुख्य लिगमा यो सिजन अहिले सम्म सबैभन्दा बढी फाउल हानिएका खेलाडीको सुचिमा पेरिस सेन्ट जर्मन (पिएसजी) का नेयमार सबैभन्दा माथि रहेका छन् । २६ वर्षे ब्राजिलियन नेयमार यो सिजन अहिले सम्म ९६ पटक फाउलको शिकार भएका छन् । दोस्रो स्थानमा फ्रान्सेली क्लब लियोनका नबिल फेकीर छन् । उनीमाथि नेयमारको भन्दा ७ वटा […]

February 23, 2018

हेटौंडा गोल्डकप फाइनल – अनुभवी आर्मीविरुद्ध पुलिसको चुनौति

अमृत चिमरिया हेटौंडा – टुबोर्ग तेस्रो हेटौंडा गोल्ड कप फुटबल प्रतियोगितामा लगातार तेस्रो पटक फाइनल खेल्ने त्रिभुवन आर्मी क्लब एक्लो टाली हो । यसअघिका दुइपटकको फाइनल आर्मी र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबीच भएको थियो । पहिलो संस्करण मनाङ र दोस्रो आर्मीले जितेको थियो । हेटौंडामा फाइनल खेल्ने अनुभवी आर्मीले यसपटक अर्को विभागिय टोली नेपाल […]

February 23, 2018

युरोपा लिगको अन्तिम १६ को ड्र सार्वजनिक; आर्सनल र मिलान भिड्दै

नियोन (एजेन्सी) – युएफा युरोपा लिगको अन्तिम १६ को ड्र आज सार्वजनिक भएको छ । ८ खेलमध्ये सबैभन्दा रोमाञ्चक पूर्व च्याम्पियन्स लिग उपविजेता आर्सनल र ७ पटकको च्याम्पियन्स लिग विजेता एसी मिलानको भिडन्तलाई लिइएको छ । गए राति स्वीडिस क्लब ओस्टरसन्डसँग २-१ ले पराजित भए पनि आर्सनल युरोपा लिगको अन्तिम १६ मा अग्रिगेटमा प्रवेश गरेको […]

February 23, 2018

मनाङ विकास रनिङ शिल्डको क्वार्टरफाइनलमा

विनोदबाबु रिजाल भरतपुर– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब नारायणगढमा जारी १३ औं टुबोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सुदूरपश्चिम ११ लाई बिहीबार ४–१ ले हराउँदै मनाङ अन्तिम आठमा पुगेको हो । पहिलो हाफमा लिएको १–० को अग्रतालाई सुदूरपश्चिमले जोगाउन सकेन । आत्मघाती गोलबाट खेलमा फर्केको मनाङका लागि विमल मगरले २ […]

February 23, 2018

‘नेयमार रियल जानु पर्दछ’- गुटी

म्याड्रिड (एजेन्सी)– नेयमारले खेल जीवनलाई नयाँ उचाई दिने हो भने पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर रियल म्याड्रिड जानु पर्ने क्लबका पूर्व हस्तीले बताएका छन् । सिजनको सुरुआतमा बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेको २५ वर्षे नेयमार पछिल्लो समय भने रियल जाने व्यापक चर्चा चलिरहेको छ । १५ वर्ष रियलमा बिताएका […]

February 23, 2018

डे गेया रियल म्याड्रिड जालान् त?

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका स्टार गोलकिपर डेभिड डे गेयालाई केहि सिजनदेखि समाचारहरुले रियल म्याड्रिडसँग जोडिरहेको छ । यसबीच उनको सरुवामा अहिले ठूलो मोड आएको छ । डे गेयालाई अहिले विश्व फुटबलमा नम्बर १ गोलकिपर मानिन्छ । कारण, उनको निरन्तरको उच्च प्रदर्शन जुन उनले यसै साता सेभियाविरुद्ध च्याम्पियन्स लिगमा पनि देखाए । यसै कारण साविक […]

February 23, 2018

युरोपा लिगमा आर्सनल पराजित; एग्रीग्रेटमा अर्को चरण प्रवेश

लण्डन (एजेन्सी)-  गए राति युरोपा लिगको अन्तिम ३२ को खेलमा इंग्लिस टोली आर्सनल घरेलु मैदानमा स्विडिस क्लब ओस्टरसुन्ड्ससँग २-१ ले पराजित भएपनि अन्तिम १६ को यात्रा तय गरेको छ । पहिलो लेगमा खेल ३-० ले जितेको आर्सेनलले एग्रीग्रेटमा ४-२ ले नतिजा आफ्नो पक्षमा पार्दै अर्को चरण प्रवेश गरेको हो। स्विडेनमा भएको पहिलो लेगको खेलमा ३-० ले विजयी भएको […]

APF celebration

February 22, 2018

एपिएफ विकास रनिङ शिल्डको क्वार्टरफाइनलमा

विनोदबाबु रिजाल चितवन– नेपाल एपिएफ क्लब चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।     भरतपुर फुटबल क्लबलाई बिहीबार १–० ले हराउँदै एपिएफ अन्तिम आठमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा एपीएफका लागि खेलको दशौं मिनेटमा श्याम नेपालीले गरेको गोल नै खेलको निर्णायक बन्यो […]

Success

Thank you for your time.