March 1, 2018
पेरिस(एजेन्सी) – विश्व फुटबलका महँगा खेलाडी नेयमारले फ्रेन्च लिगको खेलमा मार्सलविरुद्ध चोट बोकेका थिए । उनको दाँया खुट्टामा भएको पाँचौं मेटाटार्सल चर्केका कारण उनी हाल मैदान बाहिर छन् । करिब ३ दिनको विश्राम र विभिन्न परिक्षण पछि उनको शल्यक्रिया गर्नुपर्ने पिएसजीले सार्वजनिक गरेको थियो । पिएसजीले नयाँ प्रेस रिलिज सार्वजनिक गर्दै नेयमारको शल्यक्रिया ब्राजिलमा हुने जनाएको छ । पिएसजीले […]
March 1, 2018
चितवन (हाम्रो खेलकुद)– घरेलु फुटबलका दुई चर्चित क्लब रुस्लान थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबीच १३ औं टुबोर्ग विकास रनिङ शिल्डको सेमिफाइनलमा आमना सामना हुँदैछ । एक महिना भन्दा केही दिनका बीचमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ । माघ १२ गते मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलपछि यी दुई टोलीबीच […]
March 1, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा भेट्रान र युके भेट्रानकाबीच शनिबार मैत्रीपूर्ण फुटबल हुने भएको छ । पोखरा रंगशालामा हुने मैत्रीपूर्ण खेल बाट संकलन हुने रकम सहारा क्लब द्वारा संचालित सहारा एकेडेमीको सहयोगार्थ प्रदान गरिने छ । बेलायतको दक्षिण पूर्वमा अवस्थित एफसी केन्टमा बसोबास गर्ने नेपाली हरुको क्लब गुखार्ज भेट्रान युके क्लब स्थानिय तहमा बलियो क्लबको […]
March 1, 2018
लन्डन (एजेन्सी) – एफए कपको तेस्रो राउन्डको रिप्ले खेलमा टोटेनह्यामले तेस्रो डिभिजनको रोचडेललाई ६-१ ले हराएको छ । स्पर्सको जितमा फर्नान्डो लोरेन्टेले ह्याट्रिक गरे भने ह्युङ्ग-मिन सनले पनि दुई गोल गरे । प्रिमियर लिगको खेलमा क्रिस्टल प्यालेससँग खेलेको टोलीमा ९ परिवर्तन गरेको स्पर्सले खेलको सुरुआती समयमा एरिक लामेलाको गोलमा अग्रता लिएपनि भिडियो असिस्टटेन्ट रेफ्री (भार) […]
March 1, 2018
पेरिस (एजेन्सी) – फ्रेन्च कपको क्वाटरफाइनल खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले मार्सेलाई ३-० को अन्तरले हराएको छ । पिएसजीको जितमा एन्जल डि मारियाले दुई गोल गरे । पिएसजी आफ्नो स्टार खेलाडी नेयमारबिना मैदानमा उत्रेको थियो । नेयमार लिगमा मार्सेविरुद्धकै खेलमा घाइते भएका थिए । नेयमारले शल्यक्रिया गर्ने भएकाले उनले थप दुई महिना गुमाउने छन् […]
February 28, 2018
जाकार्ता (एजेन्सी) – एएफसी कप अन्तर्गतको खेलमा रोहित चन्द सम्मेलित पर्सिजा जकार्ताले सिंगापुरको टामपाइन्स रोभर्सलाई ४-१ ले पराजित गरेको छ । पर्सिजाको जितमा नेपाली मिडफिल्डर रोहित चन्दले पुरा समय खेले । घरेलु मैदानको खेलमा क्रोसियाका फरवार्ड मार्को सिमिकले ह्याट्रिक गरे । खेलको १२ औं मिनेटमा उनको गोलमा पर्सिजाले अग्रता लिएको थियो । रिजाल्दी हेनाउसाले ४४ औं मिनेटमा […]
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसिया कप २०१९ को छनोट चरणबाट नेपाल बाहिरिसकेको छ । यद्दपी समूह चरणको अन्तिम खेल नेपालले यमनसँग खेल्न बाँकी छ । यमनसँगको खेलका लागि नेपाली टोलीको तयारी अर्को साताबाट सुरु हुने भएको छ । नेपाली राष्ट्रिय टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले आइतबारबाट प्रशिक्षण सुरु हुने बताएका छन् ।नेपाल र यमनबीच […]
February 28, 2018
विनोदबाबु रिजाल चितवन – सशस्त्र प्रहरी बलको एपीएफ क्लब चितवनको नारायणगढमा जारी १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा सहज जित निकाल्दै एपीएफले उपाधि भिडन्त पक्का गरेको हो । आगामी १९ गते हुने फाइनलमा प्रवेश गर्न एपीएफले ललितपुरको फ्रेण्ड्स क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्यो । […]
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्योतोकु कोजी र टेक्निकल डाइरेक्टर ताकेदा चियाकीसँगको सम्झौता १ वर्ष नवीकरण गरेको छ । २ वर्षअघि नेपाली टोलीको प्रशिक्षकका रुपमा नियुक्त भएका कोजी र टेक्निकल डाइरेक्टर चियाकीसँगको दुई वर्षे सम्झौताको अन्त्यसंगै एन्फाले सम्झौता नवीकरण गरेको हो । जापानी राजदुताबासमा गरेको पत्रकार सम्मेलनमा एन्फाले सम्झौता सार्वजनिक […]
February 28, 2018
दिपक बोहोरा पाँचथर– पाँचथर जिल्ला फुटबल गतिविधिका हिसाबले चलायमान जिल्ला हो । बर्षमा दुइवटा ठूला गोल्डकप प्रतियोगिता आयोजना हुँदै आएको छ । फिदिम स्र्पोटिङ क्लबले आयोजना गर्ने फाल्गुनन्द गोल्डकपको यो वर्षसँगै नवौं संस्करण सम्पन्न भइसकेको छ । चैत अन्तिम सातामा पाँचथर क्लबले पाँचथर गोल्डकपको दोश्रो संस्करण आयोजना गर्ने तयारी सुरु गरिसकेको छ । हिँउद लागे […]